बैशाख २३, २०८१, आइतबार
               

फिलिपिन्सविरुद्ध नेपालको अग्रता, विमलाले गरिन् गोल

नेपाल फ्ल्यास
असोज ०२, २०७८

ADVERTISEMENT

एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा फिलिपिन्सविरुद्ध नेपालले अग्रता बनाएको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध १० औं मिनेटमा अग्रता बनाएको हो ।

नेपालको लागि विमला चौधरीले गोल गरिन् । उनको राष्ट्रिय टोलीबाट पहिलो गोल हो ।


कस्तो लाग्यो ?

यो पनि