बैशाख २३, २०८१, आइतबार
               

डर्टमण्ड विजयी

नेपाल फ्ल्यास
भदौ ३१, २०७८

ADVERTISEMENT

जर्मन क्लब बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबलमा जित दर्ता गरेकाे छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा डर्टमण्डले बेसिकटासलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २० औं मिनेटमा बेलिंगहमले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा फ्रान्सिकोले एक गोल फर्काएपनि डर्टमण्ड २-१ ले विजयी भयो ।  जितसँगै समूह सी को डर्टमण्डले १ खेलमा ३ अंक जोडेको छ । डर्टमण्ड शीर्षस्थानमा रहेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि