भदौ २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
लिभरपुल अन्तिम १६ मा, पोर्टो र एसी मिलानले अंक बाँडे
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
काठमाडौं । युईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह बीमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल अन्तिम १६ मा स्थान बनाउँदा एफसी पोर्टो र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन् । बुधबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एट्लेटिकोलाई...
रियल म्याड्रिड र इन्टरको जित
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
काठमाडौं । युईएफए च्याम्पियनन्स लिग अन्तर्गत समूह डी को खेलमा स्पेनिस क्लब रियल मड्रिड र इटालीयन क्लब इन्टर मिलानले जित हात पारेका छन् । बुधबार राति भएको खेलमा रियलले फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल मद्दतमा युक्रेनी क्लब सख्तर डोनस्कलाई...
टी-ट्वान्टी विश्वकपमा आज दुई खेल हुँदै, लयमा फर्कन्छ त भारत ?
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
आइसिसी टीट्वान्टी विश्वकपमा आज समूह ए मा रहेका दुई खेल हुँदै छन् । चार खेल हारेर पाखा लागिसकेको बंगलादेशसँग अस्ट्रेलिया भिड्दै छ भने अर्को खेल श्रीलंका र वेस्ट इन्डिजबीच हुने छ । उता, उपाधि दाबेदारको रूपमा रहेको भारतलेपहिलो जित हात...
फातीको निर्णायक गोलमा बार्सिलोनाको जित
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
एजेन्सी ।च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना विजयी भएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डायनामो किभलाई १-० गोलले हराएको हो । बार्सिलोनाको जितमा अंशु फातीले ७०औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै बार्सिलोना समूह इको दोस्रो...
अपराजित रहँदै पाकिस्तान टी–ट्वान्टीको सेमिफाइनलमा प्रवेश
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौं । लगातार चौथो जित निकाल्दै पाकिस्तान आईसीसी टीऔट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सुपर१२ को समूह२ मा पाकिस्तानले नामिबियालाई ४५ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो । जितका लागि १९० रनको लक्ष्य पाएको...
युईएफए च्याम्पियन्समा बायर्न र बार्सिलोनाको जित
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिगमा विजयी भएका छन् । मंगलबार रातिको समूह ई को खेलमा बायर्नले फरवार्ड रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा पोर्चुगिज क्लब एसएल बेन्फिकालाई ५२ गोल अन्तरले पराजित गरेको...
रोनाल्डोले गरे युनाइटेडको उद्धार, भिल्लारियल विजयी
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौं । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडले युईएफए च्याम्पियनन्स लिगमा हार टारेको छ । मंगलबार राति इटालीयन क्लब एटलान्टासँग २१ गोल अन्तरले पछि परेको स्थितिमा रोनाल्डोले ९० मिनेटपछि थपिएको समयमा गोल गर्दै युनाइटेडलाई हारबाट...
बंगलादेश उपाधि होडबाट बाहिरियो
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
बंगलादेशलाई पराजित गर्दैदक्षिण अफ्रिकाले आइसिसी टीट्वान्टी विश्वकपको सेमिफाइनल यात्रा जीवित राखेको छ । मंगलरबार सुपर१२ को समूह१ को खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ६ विकेटले हराएको हो । जितसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल यात्राको सम्भावना बाँकी रहँदा बंगलादेश भने उपाधि होडबाट बाहिर...
राखेपको सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिए । युवा तथा खेलकुद...
किरण, आयुष, अञ्जन... लाई नाईं भन्न नसकेर फर्किएँ : अल्मुताइरी
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अञ्जन विष्ट, आयुष घलान, किरण चेम्जोङ, मनिष डाँगीलगायतका खेलाडी र समर्थकलाई नाईं भन्न नसकेर नेपाल फर्किएको बताएका छन् । साफ च्याम्पिनसिपका दौरान नेपाल नफर्किने घोषणा गरेका अल्मुताइरीले दशरथ रंगशालामा आज आयोजित पत्रकार...
लगातार चौथो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
काठमाडौं । लगातार चौथो जितसँगै इंग्ल्यान्ड टी-ट्वाण्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति सुपर-१२ को समूह-१ मा रहेको श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्डले सेमिफाइनलमा यात्रा तय गरेको हो । जितका लागि १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा...
उपमेयर महिला कप : आज कुन–कुन भिड्दै ?
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा (आज) सोमबार दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने पहिलो खेल दिउँसो १२ बजे समूह आइ अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका र बराहक्षेत्र नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । यसअघि वेदकोट नगरपालिकाले बराहक्षेत्रलाई पराजित...
म बार्सिलोनामै फर्किन्छु : मेस्सी
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं । चर्चित पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लिओनल मेस्सीले आफू पुनः बार्सिलोनामै फर्किन तयार भएको बताएका छन् । प्राविधिक सचिवको रुपमा बार्सिलोना फर्किन आफू तयार भएको मेस्सीले बताएका हुन् । बार्सिलोना छाडेर पीएसजी गएका अर्जेन्टाइन स्टार मेसीले पुनः...
खेलकुद मन्त्री गहतराजद्वारा प्रशिक्षक अल्मुताइरीलाई स्वागत
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले स्वागत गरेका छन् । आइतबार मन्त्री गहतराजले मन्त्रालयमा एक कार्यक्रम गर्दै प्रशिक्षक अब्दुल्लाहलाई नेपालमा स्वागत गरेका हुन् । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका प्रशिक्षक...
लेबनानसँग नेपाल ४–० ले पराजित
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
ताजिकिस्तानमा जारी एएफसी यू२३ एसियन कप छनोटमा नेपाल जितविहीन बनेको छ । आज भएको आफ्नो अन्तिम खेलमा लेबनानसँग ४० ले पराजित भएसँगै नेपाल जितविहीन बनेको हो । रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको तेस्रो खेलमा नेपालविरुद्ध लेबनानले १० को अग्रता लिएको थियो...
तेह्रथुम : पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि म्याङलुङलाई
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
तेह्रथुम ।तेह्रथुमको लालिगुराँस नगरपालिकामा सञ्चालित पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि माङलुङ नगरपालिकाले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा सहिदभूमि गाउँपालिकालाई शून्यविरुद्ध १ गोलले पराजित गर्दै म्याङलुङले उपाधिमाथि कब्जा जमाएको हो। फाइनल खेलको २६औँ मिनेटमा म्याङलुङका मोहन तामाङले गरेको एक...
यू–२३ फुटबल : नेपालको आज लेबनानसँग प्रतिस्पर्धा हुँदै
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
काठमाडौं । एएफसी यु२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज (आइतबार) लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको तेस्रो खेलमा नेपालले लेबनानसँग प्रतिस्पर्धा गर्न लागेको हो । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल अपराह्न पौने ५ बजे सुरु हुनेछ । नेपाल र...
फुटबल प्रशिक्षक अल्मुताइरी नेपाल आइपुगे
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै शनिबार नेपाल आइपुगेका छन् । १० कात्तिक प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई...
टी– ट्वान्टी : इंग्ल्याण्डको लगातार तेस्रो जित
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
काठमाडौं । इंग्ल्यान्डले आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ । शनिबार सुपर १२ को समूह१ मा रहेको इंग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । जितका लागि १२६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ११...
दक्षिण अफ्रिकाको रोमाञ्चक जित
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
दक्षिण अफ्रिकाले आइसिसी टी- ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकामाथि चार विकेटको जित हात पारेको छ । जितको लागि १४३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको हो । दक्षिण अफ्रिका कप्तान टेम्बा बभुमाले...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
55
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय