असोज १९, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
महिला विश्वकप फुटबल : जापान र कोस्टारिकाबीचको खेल चल्दै
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा अहिले जापान र कोस्टारिका खेलिरहेका छन् । न्युजिल्याण्डको डुनेडिनमा रहेको फोर्सिथ बार स्टेडियममा भैरहेको खेलमा समूह सी का जापान र कोस्टारिका खेलिरहेका हुन् । खेलको पहिलो हाफमा जापानले २ गोलको अग्रता लिएको छ ।...
मियामीको शानदार जित
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । लिग कप फुटबलमा इन्टर मियामीले लगातार दोस्रो शानदार जित निकालेको छ । बुधबार बिहान इन्टर मियामीले एटलान्टा युनाईटेडमाथि ४० को जित निकालेको हो । मियामीको जितमा लियोनल मेस्सी नायक बने । उनले दुई गोल गरे । मेस्सीले दुई...
महिला विश्वकप फुटबल : गोलरहित बराबरीमा सकियो स्विट्जरल्यान्ड र नर्वेको खेल
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौं । फिफा महिला विश्व कप फुटबल २०२३ मा स्विट्जरल्यान्ड र नर्वेले बराबरी खेलेका छन् । मङ्गलवार न्युजिल्यान्डको एफएमजी स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्ड र नर्वेले गोलरहित बराबरी खेलेका हुन् । यो बराबरीसँगै समूह ए का टोलीले ११ अङ्क बाँडेका छन्...
महिला विश्वकप : कोलम्बिया र फिलिपिन्स विजयी
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौं । फिफा महिला विश्व कप फुटबल २०२३ मा कोलम्बियाले दक्षिण कोरियालाई हराएको छ । मङ्गलवार अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २० गोलले हरायो । कोलम्बियाका लागि क्याटालिना उस्मेले खेलको ३० औँ र लिन्डा केसेडाले ३९ औँ...
रियलको रोमाञ्चक जित
नेपाल फ्ल्यास
साउन ०८, २०८०
एजेन्सी । प्रिसिजन मैत्रीपूर्ण खेलमा रियल मड्रिडले इटालियन क्लब एसी मिलानलाई रोमाञ्चक खेलमा पराजित गरेको छ । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै रियल ३२ गोलले विजयी बनेको हो । फिकायो टोमोरी र लुकास रोमेरोको गोल गर्दा रियल पहिलो हाफमा...
महिला विश्व कप : इटली र अर्जेन्टिना, जर्मनी र मोरक्को तथा ब्राजिल र पानामा आज खेल्दै
नेपाल फ्ल्यास
साउन ०८, २०८०
काठमाडौं । फिफा महिला विश्व कप फुटबलमा आज तीन खेल हुँदैछन् । इटली, जर्मनी, अर्जेन्टिना, ब्राजिललगायतको खेल आज हुदैछ । नेपाली समय अनुसार बिहान पौने १२ बजे समूह जी का इटली र अर्जेन्टिना खेल्दैछन् । यो खेल न्युजिल्यान्डमा हुनेछ ।...
महिला विश्वकप : गोलरहित बराबरीमा सकियो फ्रान्स र जमैकाबीचको खेल
नेपाल फ्ल्यास
साउन ०७, २०८०
काठमाण्डौ फिफा महिला विश्वकप फुटबल २०२३ मा फ्रान्स र जमैकाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । आइतवार अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा फ्रान्स र जमैका गोलरहित बराबरीमा रोकिए । यो बराबरीसँगै समू एफ मा रहेका दुवै टोलीले ११ अङ्क जोडेका...
महिला विश्वकप : दक्षिण अफ्रिका स्विडेनसँग पराजित
नेपाल फ्ल्यास
साउन ०७, २०८०
काठमाण्डौ फिफा महिला विश्वकप फुटबल २०२३ मा स्विडेनले दक्षिण अफ्रिकालाई हराएको छ । आज आइतवार न्युजिल्यान्डको वेलिंगटन रिजनल स्टेडियममा भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २१ गोलले हराएको हो । दक्षिण अफ्रिकाले पहिलो हाफको शुरुमै अग्रता लिए पनि त्यसलाई धेरै समय...
एम्बाप्पेलाई ल्याउने प्रस्ताव पेस गर्ने तयारीमा चेल्सी र अल–हिलाल अगाडी
नेपाल फ्ल्यास
साउन ०७, २०८०
पेरिस । एसियाको प्रसिजन टूरमा जाने टोलीमा समावेश नगर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले किलियान एम्बाप्पे अब बिक्रीमा रहेको खुला सन्देश दिएको छ । एम्बाप्पे बजारमा उपलब्ध रहेको खबरसँगै विभिन्न क्लबहरू उनलाई अनुबन्ध गर्नका लागि इच्छुक समेत देखिएका छन् । यसमा...
मेस्सीकोे डेब्यु : मियामीको जित
नेपाल फ्ल्यास
साउन ०६, २०८०
काठमाडौं । लियोनल मेस्सीले इन्टर मियामीका लागि डेब्यु खेलमा गोल गरेका छन् । लिग कपको अन्तिम मिनेटमा प्राप्त फ्रिकिकमा गोल गर्दै मेस्सीले मियामीलाई जित दिलाएका हुन् । मेस्सीकै निर्णायक गोलमा मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २१ ले हराएको छ ।खलको...
साढे पाँच करोड युरोमा म्यान युनाइटेड आए गोलरक्षक ओनाना
नेपाल फ्ल्यास
साउन ०५, २०८०
काठमाडौँ । क्यामरुनका गोलरक्षक आन्द्रे ओनाना इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन् । उनी इटालियन सिरिए क्लब इन्टर मिलानमा एक सिजन बिताएर म्यानचेस्टर युनाइटेड आएका हुन । २७ वर्षीय गोलरक्षक ओनानालाई म्यानचेस्टर युनाइटेडले पाँच करोड ५० लाख...
महिला विश्व कप फुटबल : नाइजेरिया र क्यानडाको गोलरहित बराबरी
नेपाल फ्ल्यास
साउन ०५, २०८०
काठमाडौं । फिफा महिला विश्व कप फुटबलमा आज भएको पहिलो खेलमा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका छन् । समूह बी मा रहेका नाइजेरिया र क्यानडाले बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको इन्जुरीसमयमा नाइजेरियाकी मिडफिल्डर डेबोराह अबियोदुनले रातो कार्ड...
फिफा महिला विश्वकप आजबाट
नेपाल फ्ल्यास
साउन ०४, २०८०
काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने फिफा महिला विश्वकप फुटबल २०२३ प्रतियोगिता आजबाट सुरु हुँदैछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको सम्पूर्ण तयारी पूरा भएको जनाईसकेको छ ।महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डमा हुनेछ । उद्घाटन खेलमा...
चेल्सीको प्रस्ताव अस्विकार
नेपाल फ्ल्यास
साउन ०३, २०८०
काठमाडौं । ब्राइटनले मिडफिल्डर मोइसिस काइसिडो किन्ने चेल्सीको प्रस्तावलाई अस्विकार गरेको छ । लण्डन क्लब चेल्सीले इक्वेडरका मिडफिल्डर काइसिडोलाई ७० मिलियन पाउण्डमा किन्न दोस्रो प्रस्ताव गरेको थियो । इक्वेडरका अन्तराष्ट्रिय खेलाडीले गत जनवरीमा ब्राइटनसँग क्लब छाड्ने अनुमती मागेका थिए ।...
रासफोर्ड युनाईटेडमै रहने
नेपाल फ्ल्यास
साउन ०३, २०८०
काठमाडौं । मार्कोस रासफोर्डले म्यानचेस्टर युनाईटेडसँग लामो समयको सम्झौतामा हस्ताक्षर गरेका छन् । रासफोर्डले युनाईटेडसँग नयाँ सम्झौता गर्दै सन् २०२८ सम्म रहने पक्का गरेका हुन् । उनी नयाँ सम्झौताको विषयमा युनाईटेडसँग छलफलमा थिए । उनको सम्झौता सन् २०२४ मा सकिदै...
इन्टरका गोलकिपर ओनानालाई युनाइटेडले अनुबन्ध गर्ने
नेपाल फ्ल्यास
साउन ०२, २०८०
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेड इन्टर मिलानका गोलकिपर आन्द्रे ओनानालाई अनुबन्ध गर्ने नजिक पुगेको छ । युनाइटेडले ओनानाका लागि करिब ५ करोड पाउन्ड खर्च गर्ने खबरमा उल्लेख छ । १२ सिजन क्लबमा बिताएका गोलकिपर डेभिड डी गेयाले गत सिजनको अन्त्यमा क्लब...
ब्राजिली ग्रेबियल चेल्सीमा
नेपाल फ्ल्यास
साउन ०२, २०८०
काठमाडौं । फुटबल क्लब चेल्सीले ब्राजिली युवा विङ्गर एन्जेलो गेब्रियललाई अनुबन्धन गरेको छ । प्रिमियर लिग क्लबले सान्तोषबाट ब्राजिली युवा खेलाडीलाई अनुबन्धन गरेको जनाएको हो । लण्डन क्लबले १८ वर्षका खेलाडीलाई कति मुल्यमा क्लबमा अनुबन्धन गरेको भन्ने बारेमा भने केहि...
पपुवा न्युगिनीविरुद्ध नेपालको ऐतिहासिक स्कोर
नेपाल फ्ल्यास
फागुन २५, २०७९
नेपालले पपुवा न्युगिनीलाई २९८ रनको उच्च चुनौती प्रस्तुत गरेको छ ।आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले २९७ रन बनाएको हो । यो नेपालको ओडिआईमा सर्वाधिक स्कोर हो ।यसअघि नामिवियाविरुद्धको खेलमा नेपालले २८७ रन बनाएको थियो । कीर्तिपुरस्थित त्रिभुवन...
यू–१९ विश्वकप छनोटमा नेपालको शानदार जित
नेपाल फ्ल्यास
फागुन १५, २०७९
आईसीसी यू-१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । सोमबार हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार तेस्रो जित निकालेको हो । युएईमा भएको खेलमा हङकङले १२१ रनको कमजोर लक्ष्य दिएको थियो । जवाफमा नेपालले...
क्यानमा भाँडभैलो, अध्यक्ष चन्दको राजीनामा कहिले ?
नेपाल फ्ल्यास
माघ १८, २०७९
नेपाल क्रिकेट संघ (क्यान) को विवाद चुलिएको छ । सात जना केन्द्रीय सदस्यले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेपछि विवादले नयाँ रूप लिएको हो । पोखरामा मंगलबार भएको बैठक सुरुमै ऋषिराम गौतम नेतृत्वको टोलीले अध्यक्ष चन्दको...
«
1
2
3
4
5
6
7
8
9
...
54
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय