भदौ २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
उमेरले छेक्न सकेन सुरेन्कोको सुन्दरता
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
तत्कालीन सोभियत संघको विघटन हुनुभन्दा २ वर्षअघि मात्र लेसिया भिक्टाेरिभ्ना सुरेन्कोको जन्म भएको हो । दोस्रो जन्मोत्सव मनाएको केही महिना मै उनको राष्ट्रियताको परिचय बदलियो । सोभियतबाट उनी युक्रेनी नागरिकमा रूपान्तरित भइन् । लगाव टेनिसमा बढाइन् । सफलताका चुचुरो नाप्दै...
बेल चम्किँदा टोटेनहम विजयी
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगमा इंग्लिस क्लब टोटेनहम हट्स्परले अष्ट्रियन क्लब वल्फ्सवर्गर एसीमाथि सहज जित दर्ता गरेकाे छ । उक्त खेलमाग्यारेथ बेलले एक गोल गरे भने गोलकाे अवशर बनाइदिँदा जित सहज भएकाे हाे । बिहीबार राति भएको...
युरोपा लिगमा युनाइटेडको फराकिलो जित
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
युरोपा लिगअन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले फराकिलो जित निकालेको छ । टुरिनमा बिहीबार राति भएको खेलमा इंग्लिस क्लब युनाईटेडले स्पेनिस क्लब रियल सोसिडाडलाई ४-० गोल अन्तरले पराजित गरेकाे हाे । खेलको २७ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै...
सन्दीप आइपिएलका लागि भएनन् छनोट
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
नेपाली क्रिकेटर सन्दिप लामिछानेलाईइन्डियन प्रिमियर लिग (आइपिएल)को नयाँ सिजनका लागि कुनै पनि टिमले लिएनन् । लगातार तीन सिजन दिल्ली क्यापिटल्स्बाट खेलेका लामिछाने बिहीबार भएको खेलाडीको अक्सनमा कुनै पनि टिममा नपरेका हुन् । उनका लागि सुरुवाती रकम २ करोड भारतीय रुपैयाँ...
आइपिएल अक्सन आज : सन्दीपलाई लिन सक्ने ३ सम्भावित टिम
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल)को खेलाडी किनबेच (अक्सन) आज हुँदैछ । चेन्नईमा हिउँसो सवा तीन बजेदेखि अक्सन सुरु हुनेछ ।अक्सनमा कुल २ सय ९२ खेलाडी छन् । यसपटकको आइपिएल अक्सनमा नेपालबाट सन्दीप लामिछानेमात्रै परेका छन् । ८ खेलाडीले नाम...
डर्टमुन्डको जितमा हालान्डको दुई गोल
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
युइएफए च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलको पहिलो लेगमाजर्मन क्लब बोरुसिया डर्टमुन्डले स्पेनिस क्लब सेभियालाई पराजित गरेकाे छ । घरेलु टोलीले खेलको सातौं मिनेटमा सुसोको गोलबाट अग्रता लिएको थियो । १९औं मिनेटमा दाहुदले गोल गर्दै खेललाई ११ गोलको बराबरीमा ल्याए । २७औं मिनेटमा...
सिटीको जितसँगै अंक तालिकामा १० अंककाे अग्रता
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जितसँगै अंक तालिकामा १० अंककाे अग्रता लिएकाे छ । बुधबार राति भएको खेलमा सिटीले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । एभर्टनको मैदानमा सिटीलाई जिताउन खेलको ३२ औं मिनेटमा फोडेनको गोलबाट...
दुई खेल अगावै एपीएफले जित्यो उपाधि
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
नेपाल एपिएफ क्लबले महिला राष्ट्रिय लिगको उपाधि जितेको छ । बुधबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल १-१ को बराबरीमा सकिएपछि एपिएफ २ खेल अगावै उपाधि जितेकाे हाे । आज आर्मी र पुलिसबीच भएकाे खेलकाे पहिलो हाफको १७...
बार्सिलोनामाथि पिएसजीको शानदार जित
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
यूईएफए च्याम्पियन्स लिगअन्तर्गतगएराति सम्पन्न खेलमा पिएसजीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा ४-१ को शानदार जित दर्ता गरेको छ । अन्तिम १६ चरणको पहिलो लेगमा पिएसजीले बार्सिलोनाविरुद्ध अवे लेगमा नै सुदृढ नतिजा निकालेको हो । खेलको २७ औं मिनेटमा मिडफिल्डर फ्रेन्की...
राष्ट्रिय महिला लिगमा एपीएफ क्लब र विराटनगर विजयी
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत सोमबार भएको खेलमा एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २१ गोलअन्तरले तथा विराटनगरले वालिङ नगरपालिकालाई १० गोलअन्तरले...
नाडाल क्वाटरफाइनलमा प्रवेश
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार रड लाभार अरेनामा भएको खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६३, ६४ र ६२ को सोझो सेटमा पराजित गरे । नाडालले सन् २००९...
जुनियर प्रिमियम टेनिस प्रतियोगिता सुरु
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । टिम टेनिस नेपालको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको धापाखेलमा एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङले आइतबार उद्घाटन गरे । प्रतियोगितामा १२९ खेलाडीको सहभागिता...
आर्सनलद्वारा युनाईटेड ४–२ गोलले पराजित
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
एजेन्सी । गए राति भएको इंग्लिस प्रिमियर लिगअन्तरर्गतको फुटबल खेलमा आर्सनलले लीड्स युनाईटेडलाई ४२ गोलले हराउँदै शानदार जित हासील गरेको छ । उक्त खेलमा पिर्रे एमरिक आयुबाम्याङले ह्याट्रिक गरेका थिए । आर्सनलको त्यस जितमा ह्याट्रिक गरेका आउबाम्याङले खेलको १३, ४१...
बार्सिलोनाले आलाभेसलाई ५–१ गोलले हरायो
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
एजेन्सी । स्पेनिस ला लिगाअन्तरर्गतको फुटबल खेलमा बार्सिलोनाले आलाभेसलाई ५१ गोलले हराएको छ । गए राति भएको उक्त खेलमा बार्सिलोनाले आलाभेसलाई हराएर फराकिलो जित हासील गरेको हो । घरेलु टिम बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र फ्रान्सिस्को ट्रिनकाओले समान २२...
राष्ट्रिय महिला लिगमा विभागीय टिम एपिएफ विजयी
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
काठमाडौं ।राष्ट्रिय महिला लिगमा विभागीय टिम एपिएफले जित हात पारेको छ । शनिबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक गरेसँगै एपिएफले स्याङ्जाको वालिङ नगरपालिकामाथि ६०को सहज जित निकालेको हो । एपिएफको सहज जितमा सावित्राले ह्याट्रिकसहित ५ गोल...
टाइगर कप महिला भलिबलकाे उपाधि पुलिसले जित्यो
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
नेपाल पुलिस क्लबले टाइगर कप आमन्त्रित महिला भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेकाे छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । उपाधि जित्ने क्रममा पुलिसलेएपीएफमाथि २५-२२, २५-२२ र...
पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि सेनाका राजन रोकायालाई
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
नेपाली सेनाका राजन रोकायाले १५औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आज पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी उपाधिसहित नगददुई लाख तथा...
‘नागरिक स्वस्थ बनाउन खेलकुद अनिवार्य छ’
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको स्वस्थ जीवनका लागि खेल क्षेत्रको विकासमा जोड दिने बताएका छन् । प्रदेश सरकारको तेस्रो स्थापना दिवसको पूर्वसन्ध्यामा सामाजिक विकास मन्त्रालयको आयोजना तथा कर्णाली प्रदेश खेलकूद परिषद्को संयोजनमा शुक्रबार सञ्चालित प्रदेश सरकार११...
टाइगर कप : महिला उपाधिका लागि एपिएफ र पुलिस भिड्ने
नेपाल फ्ल्यास
माघ ३०, २०७७
पोखरामा जारी टाइगर कप भलिबलअन्तर्गतमहिलातर्फको उपाधिका लागि नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । एपिएफले शुक्रबार पोखरा रंगशालमा भएका खेलमा होंगान्जी न्यु डाइमन्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । एपिएफले पहिलो र...
गण्डकी टाइगर कपको फाइनलमा
नेपाल फ्ल्यास
माघ ३०, २०७७
पोखरामा जारी टाइगर कपको फाइनलमा गण्डकी प्रदेशले स्थान बनाएकाे छ ।नेपाल एपिएफ क्लबलाई ३० को सोझो सेटमा पराजित गर्दै गण्डकी पुरुषतर्फ फाइनलमा प्रवेश गरेको हाे। गण्डकीले पहिलो सेट २५२१ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा गण्डकीले २९२७...
«
1
...
25
...
50
51
52
53
54
55
56
57
58
...
78
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय