बैशाख २९, २०८१, शनिबार
               

राष्ट्रिय महिला लिगमा विभागीय टिम एपिएफ विजयी

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय महिला लिगमा विभागीय टिम एपिएफले जित हात पारेको छ ।

शनिबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक गरेसँगै  एपिएफले स्याङ्जाको वालिङ नगरपालिकामाथि ६–०को सहज जित निकालेको हो । 

एपिएफको सहज जितमा सावित्राले ह्याट्रिकसहित ५ गोल गरेकी थिइन् भने  प्रीति राईले १ गोल गरेकी थिइन् । सावित्राले सातौँ मिनेटमा गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । 


कस्तो लाग्यो ?

यो पनि