मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने
नेपाल फ्ल्यास
फागुन १५, २०७७
गलेश्वर । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा आगामी फागुन २१ र २२ गते गल्फ प्रतियोगिता हुने भएको छ । यती एअरलायन्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने प्रतियोगिता हुन लागेको हो । यती...
लेष्टर सिटी युरोपा लिगबाट बाहिरियो
नेपाल फ्ल्यास
फागुन १४, २०७७
इंग्लिस क्लब लेष्टर सिटी युरोपा लिग फुटबलको अन्तिम ३२ बाट बाहिरिएको छ । बिहीबार राति सम्पन्नअन्तिम ३२ को दोस्रो लेगमाएसके स्लाभियासँग २-० गोल अन्तरले पराजित हुँदै लेष्टर सिटीले युरोपा लिगबाट बिदा लिनु परेकाे हाे । पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको...
नापोली युरोपा लिगबाट बाहिरियो
नेपाल फ्ल्यास
फागुन १४, २०७७
इटालियन क्लब नापोली घरेलु मैदानमा जित दर्ता गरे पनि युरोपा लिगको राउन्ड अफ ३२ चरणबाटै बाहिरिएको छ । बिहीबारराति सम्पन्न दोस्राे लिगमाग्रानडालाई २-१ ले पराजित गरे पनि समग्रमा ३-२ को हार बेहोर्दै नेपोली अन्तिम १६ मा पुग्न सकेन । पहिलो...
म्यानचेस्टर युनाइटेडको सानदार जित
नेपाल फ्ल्यास
फागुन १४, २०७७
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । युनाइटेडले बिहीबार राति सम्पन्न दोस्राे लिगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेले पनि समग्रमा ४-० को जीतसहित अन्तिम १६ मा उक्लेको हो । युनाइटेडले पहिलो लेगमा४-० को जितले...
आर्सनल युरोपा लिगको अन्तिम १६ मा
नेपाल फ्ल्यास
फागुन १४, २०७७
इंग्लिस क्लब आर्सनललेयुरोपा लिग फुटबलमा पोर्चुगिज क्लब एसएल बेन्फिकालाई पराजितगरेको छ । गएराति सम्पन्न लिगको समूह 'बी' को शीर्ष स्थानमा रहेको आर्सनलले एसएल बेन्फिकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । गएरातिकाे दोस्राे लिगमा आर्सनलले जित दर्ता गरेकाे हाे ।...
तेस्राे टेस्टमा भारत १० विकेटले विजयी
नेपाल फ्ल्यास
फागुन १३, २०७७
इंग्ल्यान्डविरुद्ध तेस्रो टेष्ट खेलमा घरेलु टोली भारत १० विकेटले विजयी भएको छ । यो सँगै चार टेष्ट खेलको सिरिजमा भारतले २१ को अग्रता लिएको छ । यो हारसँगै इंग्ल्यान्डको आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्ने सम्भावना सकिएको छ । जितका...
महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स चयन
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फाले महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमाअष्ट्रेलियन ग्यारी फिलिप्सलाई चयन गरेको छ । एन्फाको टेक्निकल कमिटीले बिहीबारमहिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमाअष्ट्रेलियन ग्यारी फिलिप्सलाईचयन गरेको हो ।उनलाई एएफसी एसियन कप छनोट र महिला साफ च्याम्पियनसिपका लागि प्रशिक्षक...
टी–२० मा अष्ट्रेलियामाथि न्युजिल्याण्ड चार रनले विजयी
नेपाल फ्ल्यास
फागुन १३, २०७७
अस्ट्रेलियासँगको दोस्रो टी२० क्रिकेट न्युजिल्याण्डले चार रनले जितेको छ । न्युजिल्याण्डले दिएको २२० रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले आठ विकेट गुमाएर २१५ रन मात्रै बनाउन सक्यो । अष्ट्रेलिया अलराउन्डर मार्कस स्टोइनिसले ३७ बलमा७८ रनको उत्कृष्ट इनिङ खेले पनि टोलीको हार...
च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटी विजयी
नेपाल फ्ल्यास
फागुन १३, २०७७
च्याम्पियन्स लिगअन्तर्गत गएराति सम्पन्न खेलमाइंग्लिस क्लब म्यानचेस्टर सिटी विजयी भएकाे छ । गएराति भएकाे अन्तिम १६ को पहिलो लेगमा बोरुसिया मन्छेनग्लाडबाखलाई २-० गोलले पराजित गरेको छ । सिटीलाई जित दिलाउन खेलको २९ औं मिनेटमा सिल्भाले गोल गरे । खेलको ६५...
बार्सिलोनाको जितमा मेस्सीकाे दुई गोल
नेपाल फ्ल्यास
फागुन १३, २०७७
गएराति भएको स्पेनिस ला लिगामा बार्सिलोनाले इल्चेलाई ३-० गोलले पराजित गरेको छ । बार्सिलोनालाई सहज जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने जोर्डी अल्बाले एक गोल गरे । घरेलु मैदान क्याम्पनोउमा भएको खेलको पहिलो हाफगोलरहित बराबरीमा रोकिएको थियो...
एट्लेटिकोमाथि चेल्सीको संघर्षपूर्ण जीत
नेपाल फ्ल्यास
फागुन १२, २०७७
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा चेल्सीले एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गरेको छ । उक्त जीतमाफ्रान्सेली फरवार्ड अलिभिएर जिरुडले उत्कृष्टगोल गरेको थियो । खेलको ६८ औंमिनेटमा ओभरहेड किकमा गोल गर्दै चेल्सीलाई जीत दिलाएका हुन्। उक्त...
रोनाल्डो चम्किँदा युभेन्टसको सानदार जित
नेपाल फ्ल्यास
फागुन ११, २०७७
क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टसले इटालियन सिरिएअन्तर्गतकाे खेलमा जित दर्ता गरेकाे छ । आज बिहान सम्पन्न खेलमा युभेन्टसले क्रोटोनीलाई ३-०गोलअन्तरकाेसानदार जीत निकालेको हो । पहिलो हाफको ३८ औं मिनेटमा एलेक्सको पासमा रोनाल्डोले पहिलो गोल गर्दै अग्रता कायम गरेका थिए ।...
सुपर जेनरल इन्टर क्लब टी–२० प्रतियोगिता फागुन १७ देखि
नेपाल फ्ल्यास
फागुन १०, २०७७
पोखरामा आगामी फागुन १७ देखि २६ गतेसम्म सुपर जेनरल इन्टर क्लब टी२० क्रिकेट प्रतियोगिताहुने भएको छ । केएन स्पोर्टस प्रालिको आयोजनामा क्रिकेट खेलको विकासका लागि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा क्लबस्तरीय राष्ट्रिय प्रतियोगिता गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता...
न्युजिल्यान्डको सानदार जित
नेपाल फ्ल्यास
फागुन १०, २०७७
न्युजिल्यान्डले अष्ट्रेलियाविरुद्ध पहिलो टी२० खेलमा सानदार जित निकालेको छ ।मध्यक्रमका ब्याट्सम्यान डेभन कन्वे र स्पिनर ईश सोधीको उत्कृष्ट प्रर्दशनको सहयोगमा घरेलु सो टोलीले सानदार जित निकालेको हो । सोमबार पहिलो टी-0२० खेलमा अष्ट्रेलियालाई ५३ रनले हराउँदै न्युजिल्यान्डले पाँच टी-२० आई...
फ्रेन्च लिग वानमा पीएसजी पराजित
नेपाल फ्ल्यास
फागुन १०, २०७७
फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकोसँग पराजित भएको छ । आइतबार राति सम्पन्नखेलमा उपाधि दाबेदार मानिएको पीएसजी मोनाकोसँग २-० गोलले पराजित भएको हो । मोनाकोलाई जित दिलाउन सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल...
बार्सिलोना बराबरीमा रोकियो
नेपाल फ्ल्यास
फागुन १०, २०७७
स्पेनिस ला लिगामा बार्सिलोनालेकाडिजसँग बराबरी खेल्दै अंक बाडेकाे छ । गएराति सम्पन्न खेलमा बार्सिलोना र काडिजले १-१ गोलको बराबरी गरेका हुन् । खेलको अन्त्यतिर सम्हालिन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हाे । निर्धारित समय सकिन १ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई...
एसीमिलानमाथि इन्टरमिलानको सानदार जित
नेपाल फ्ल्यास
फागुन १०, २०७७
इटालियन सिरि 'ए' अन्तर्गतकाे खेलमाइन्टरमिलानले एसीमिलानमाथि सानदार जित निकालेको छ । गएरातिसम्पन्न शीर्ष दुई टोलीबीच भएकोखेलमा इन्टरमिलान ३-० ले बिजयी भएको हो । पहिलो हाफको पाँचौं मिनेटमा इन्टरका फरवाड लुकाकुको पासमा मार्टिनेजले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । खेलको...
शीर्षस्थानको एट्लेटिको म्याड्रिड पराजित
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
स्पेनिस ला लिगाको शीर्षस्थानको एट्लेटिको म्याड्रिड घरेलु मैदानमा लेभान्टेसँग २० ले पराजित भएकाे छ । खेलको ३०औं मिनेटमा जोस लुइस मोरालेसले गोल गर्दै एट्लेटिकोलाई पहिलो हाफमा १० को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जर्ग डि फ्रुटोसले...
शीर्षस्थानको बायर्न म्युनिख पराजित
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
जर्मन बुन्डेस लिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिख फ्रान्कफुर्टसँग २१ ले पराजित भएकाे छ ।बायर्नलाई स्तब्ध पार्न दाइची कामदा र एमिन युनेसले गोल गरे । रोबर्ट लेवान्डोस्कीले गोल गरेपनि बायर्नको हार टरेन । फ्रान्कफुर्टले खेलको १२औं मिनेटमा दाइची कामदाको गोलबाट अग्रता...
अस्ट्रेलियन ओपनको च्याम्पियन बनिन् जापानकी ओसाका
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
जापानकी नाओमी ओसाका सन् २०२१ को अस्ट्रेलियन ओपन टेनिसको विजेता बनेकी छिन् । योसँगै उनले चौथो ग्रान्ड स्लाम हात पार्न सफलता हात परिन्। २३ वर्षकी ओसाकाले अमेरिकाकी २२ औँवरियताकी जेनिफर ब्राडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन् ।...
«
1
...
25
...
49
50
51
52
53
54
55
56
57
...
78
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय