मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
टी–ट्वान्टी क्रिकेट : बंगलादेशसँग अष्ट्रेलियाको लज्जास्पद हार
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं । टीट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई बंगलादेशले सहजै हराएको छ । गएराति बंगलादेशविरुद्ध पाहुना टोली अस्ट्रेलियाले लज्जास्पद हार व्यहोरेको हो । पाँच खेलको टीट्वान्टी सिरिज घरेलु टिम बंगलादेशले ४१ ले जित हात पारेको छ । उक्त खेलको अन्तिम तथा पाँचौ टीट्वान्टीमा...
साफ च्याम्पियनसिप माल्दिभ्समा हुने
नेपाल फ्ल्यास
साउन २५, २०७८
साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघले सोमबार प्रतियोगिता आयोजना गर्ने देशको टुंगो लगाएको हो । आयोजनाका लागि अखिल नेपाल फुटबल संघले पनि दाबेदारिता प्रस्तुत गरेको थियो । यस अघि बंगलादेशमा प्रतियोगिता आयोजना हुने तयारी...
मेस्सीलाई पीएसजी जानबाट रोक्न उजुरी दर्ता
नेपाल फ्ल्यास
साउन २५, २०७८
स्पेन ।युरोपियन कमिसनमालियोनेल मेस्सीको पीएसजी जाने ढोका बन्द गर्नका लागि उजुरी दर्ता भएको छ । स्पेनिस पत्रिका मार्काले प्राप्त गरेको उजुरीमा आर्थिक तथ्यमा आधारित भएर फाइनास्यिल फेयर प्ले अनुसार पीएसजीले मेस्सीलाई अनुबन्ध गर्न नसक्ने दाबी गरिएको छ । आर्थिक अनुशासनमा...
मेस्सी बिनाको बार्सिलोनाद्वारा युभेन्टस् ३–० ले पराजित
नेपाल फ्ल्यास
साउन २५, २०७८
एजेन्सी ।बार्सिलोनाले सन् २०२१/२२ सिजन उत्कृष्ट तरिकाले सुरुवात गरेको छ । वार्षिकरुपमा खेलिने जोआन ग्याम्पर ट्रफीमा बार्साले युभेन्टसलाई ३० गोलले पराजित गरेको हो । लियोनेल मेस्सीले क्लब छाडेपछिको पहिलो खेल एस्टाडी जोहान क्रायफ मैदानमा ३ हजार समर्थकसामु खेलिएको थियो ।...
टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष...
वर्षा बाधक भएपछि पहिलो टेस्टमा भारत र इङ्ल्यान्ड बराबरीमा
नेपाल फ्ल्यास
साउन २५, २०७८
भारत र इङ्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेटबराबरीमा टुंगिएकोछ । पाँचौँ दिनको खेलमावर्षा बाधक बनेपछिपहिलो टेस्टको नतिजा बराबरीमा सकिएको हो ।पाँच टेस्ट श्रृंखलाको दोस्रो खेल बिहीबारदेखिलर्ड्स क्रिकेट मैदानमा हुनेछ । चार दिनकोखेलपछि २ सय ९ रनको लक्ष्य पछ्याएको भारतले १४ ओभरमा एक...
भावुक हुँदै मेस्सीले भने - 'क्लवबाट बाहिरिन निकै कठिन भइरहेकाे छ'
नेपाल फ्ल्यास
साउन २४, २०७८
बार्सिलोनामा २१ वर्ष दिताएका लियोनल मेस्सीले अन्तिम पटक आफ्ना समर्थकबाट विदाई हुँदा निकै भावकु भएका छन् । बार्सिलोनामा भएको पत्रकार सम्मेलनमा मेस्सीले आँखामा आँशु निकाल्दै सबैलाई बाईबाई भनेका छन् । उनले पत्रकार सम्मेलनमा क्लवबाट बाहिरिनु निकै कठिन भएको र अहिलेको...
पारसको सम्मानमा ७७ नम्बरको जर्सी अरू खेलाडीलाई नदिने
नेपाल फ्ल्यास
साउन २४, २०७८
नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै पूर्व कप्तान पारस खड्काले लगाउने ७७ नम्बरको जर्सीलाई नेपाल क्रिकेट संघ क्यानले अर्को खेलाडीमा प्रयोग नगर्ने भएको छ । अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिएका पारसले पुर्याएको योगदानको कदर गर्दै क्यानले उनले लगाउँदै आएको ७७...
टोकियो ओलम्पिकमा अमेरिका पहिलो, यस्तो छ अन्तिम पदकतालिका
नेपाल फ्ल्यास
साउन २४, २०७८
१६ दिन लामो खेलकुदको महाकुम्भ टोकियो ओलम्पिकका खेलहरू सकिएका छन् । ओलम्पिकमा अमेरिका पहिलो स्थानमा आएको छ भने चीन दोस्रोमा । आयोजक जापान तेस्रो स्थानमा आउँदा बेलायत चौथो र रसियन ओलम्पिक कमिटीले पाँचौँ स्थानमा ओगटेका छन् । प्रतियोगिता सुरुवातका चार...
भारतलाई स्वर्ण दिलाउने निरज चर्चामा, पुरस्कार र सम्मानको ओइरो
नेपाल फ्ल्यास
साउन २४, २०७८
ट्रयाक एन्ड फिल्ड अन्तर्गत ज्याब्लिङ थ्रोमा भारतलाई पहिलो ओलम्पिक स्वर्ण दिलाएका निरज कुमारको यतिबेला भारतमा चर्चा भएको छ । भारतका लागि ओलम्पिकको इतिहासमा दोस्रो र ट्रयाक एन्ड फिल्डमा पहिलो स्वर्ण स्वर्ण जितेका निरजले फाइनलमा ८७.५८ मिटर थ्रो गर्दै नयाँ इतिहास...
सकिँदै टोकियो ओलम्पिक, शीर्ष स्थानमा अमेरिका
नेपाल फ्ल्यास
साउन २४, २०७८
टोकियो ओलम्पिक हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । तर त्यो अन्योललाई चिर्दैविश्व खेलकुदको महाकुम्भआज समापन हुँदै छ । १६ दिनसम्म चलेको प्रतियोगितामा अमेरिका पदक तालिकामा च्याम्पियन बन्यो । प्रतियोगिता सुरु भएको चार दिनसम्म जापान शीर्ष स्थानमा रहेको थियो ।...
भूपू गोर्खाकी छोरी अस्मिता बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध
नेपाल फ्ल्यास
साउन २४, २०७८
लण्डन । भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छन् । उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी छन् । यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि...
बार्सिलोनाबाट बिदाइ भएपछि मेस्सीले आज पत्रकार सम्मेलन गर्दै
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं । बार्सिलोनाबाट बिदाइ भएपछि विश्व प्रसिद्ध सुपर स्टार फुटबल खेलाडी लियोनल मेस्सीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । उनी बार्सिलोनाबाट बिदाइ भएपछि आएका सूचनाहरूबारे पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिन फुटबल खेलाडी मेस्सीले आइतबार (आज) बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी...
ब्राजिलले जित्यो ओलम्पिक फुटबलको स्वर्णपदक
नेपाल फ्ल्यास
साउन २३, २०७८
जापानमा चलिरहेको ओलम्पिक फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ । स्पेनलाई २१ गोलले हराउँदै ब्राजिललेस्वर्णपदक जितेको हो । ब्राजिलको जितमा माथुएस कुन्हा र माल्कोमले एक/एक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए । खेलको ३८ औं मिनेटमा रिचार्लीसनले...
बार्सिलोनाबाट विदाइबारे मेस्सीले आइतबार सार्वजनिक प्रतिक्रिया दिँदै
नेपाल फ्ल्यास
साउन २३, २०७८
बार्सिलोनाबाट विदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्बजनिक प्रतिक्रिया दिन विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीले आइतबार बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी दिने भएको छ । क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्किँदै गरेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट विदाइबारे आएका सूचना तथा...
ओलम्पिक बास्केटबलमा अमेरिकालाई १६औं पटक स्वर्ण
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । अमेरिकाको पुरुष बास्केटबल टिमले लगातार चौथो पटक ओलम्पिकमा स्वर्ण जितेको छ । जापानमा भयरहेको टोकियो ओलम्पिकअन्तर्गत पुरुष बास्केटबलको फाइनलमा फ्रान्सलाई पराजित गर्दै अमेरिकाले स्वर्ण जितेको हो । साइटामा एरिनामा शनिबार भएको फाइनलमा अमेरिकाले फ्रान्सलाई ८७-८२ अंकले हरायो ।...
ओलम्पिकमा चीन अग्रस्थानमा, पछ्याउँदै अमेरिका (पदकतालिकासहित)
नेपाल फ्ल्यास
साउन २२, २०७८
टोकियो ओलम्पिकमा पाँच दिनदेखि लगातार चीनको अग्रता कायमै छ । शुक्रबारको खेल सकिँदासम्म चीनले ३० स्वर्णसहित ७९ पदक हात पारेको छ । चीनले २६ वटा रजत र १८ वटा कास्य पदक जितेको हो । चीनलाई पछ्याइरहेको अमेरिकाले ३१ स्वर्ण जितिसकेको...
मेस्सीकाे अबकाे यात्रा : नेइमारकाे माया र रोनाल्डोको त्यो सार्थक भनाइ !
नेपाल फ्ल्यास
साउन २२, २०७८
समर्थकहरू मेस्सी र बार्साबीच सम्झौता पत्रमा हस्ताक्षर भएको समाचार कुरिरहेका थिए । त्यहीबेला बार्साले विज्ञप्ती जारी गर्दै भन्यो 'स्पेनिस लिग ला लिगाको वित्तिय र संरचनात्मक बाधाका कारण मेस्सी अब क्लबमा रहने छैनन् । यो खबर फुटबल प्रेमीका लागि सुखद होइन्...
टोकियो ओलम्पिक फुटबलमा मेक्सिको तेस्राे
नेपाल फ्ल्यास
साउन २२, २०७८
जारी टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा मेक्सिकोको यू२३ टोलीले कास्य पदक जितेको छ । तेस्रो स्थानको लागि शुक्रबार भएको खेलमा जापानलाई ३१ गोलअन्तरले पराजित गर्दै मेक्सिकोले कास्य पदक जितेको हो । मेक्सिकोको जितमा फ्रान्सिस्को कोर्डोभा, जोहान भास्क्वेज र अर्नेस्टो भेगाले एक...
नेपाली फुटबल टिमले भारतसँग २ मैत्रीपूर्ण खेल खेल्ने
नेपाल फ्ल्यास
साउन २२, २०७८
नेपाली राष्ट्रिय फुटबल टिमले भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एन्फाका अनुसार दुबै खेलदशरथ रंगशालामा सेप्टेम्बर दुई र ५ मा खेल्ने भएको छ । भारतीय फुटबल संघले नेपालसँगको मैत्रीपूर्ण खेलका लागि गरेको प्रस्तावमा एन्फाले स्वीकार गरेको छ...
«
1
...
11
...
21
22
23
24
25
26
27
28
29
...
64
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय