मंसिर ०१, २०८१, शनिबार
               

ओलम्पिकमा चीन अग्रस्थानमा, पछ्याउँदै अमेरिका (पदकतालिकासहित)

नेपाल फ्ल्यास
साउन २२, २०७८

ADVERTISEMENT

टोकियो ओलम्पिकमा पाँच दिनदेखि लगातार चीनको अग्रता कायमै छ ।

शुक्रबारको खेल सकिँदासम्म चीनले ३० स्वर्णसहित ७९ पदक हात पारेको छ । चीनले २६ वटा रजत र १८ वटा कास्य पदक जितेको हो ।

चीनलाई पछ्याइरहेको अमेरिकाले ३१ स्वर्ण जितिसकेको छ । उसले ३६ रजत र ३१ कास्यसहित कुल ९८ पदक चुमेको छ । 

तेस्रो स्थानको जापानले २४ स्वर्ण र ११ रजतसहित ५१ स्वर्ण जितको छ । त्यसपछि  बेलायतले १८ स्वर्णसहित ५८ पदक हात पारेको छ भने रसियन ओलम्पिक कमिटी र अस्ट्रेलियाले समान १७/१७ स्वर्ण हात पार्दा १० स्वर्णसहित इटाली सातौँ स्थानमा छ ।

हालसम्म ८९ देशले पदक हात पार्दा ६३ वटाले स्वर्ण पदक जितेका छन् । एकमात्र कास्य पदक हात पार्ने देश ७ वटा छन् । हेर्नुस् पदकतालिका :

(अपडेट : साउन २२ गते शुक्रबार राति ९:२१ बजे।) 

क्रस देश स्वर्ण रजत कास्य जम्मा
चीन ३६ २६ १७ ७९
अमेरिका ३१ ३६ ३१ ९८
जापान २४ ११ १६ ५१
बेलायत १८ २० २० ५८
रुस १७ २३ २२ ६२
अस्ट्रेलिया १७ २१ ४४
इटाली १० १० १८ ३८
जर्मनी ११ १६ ३६
नेदरल्यान्ड्स १० १२ ३१
१० फ्रान्स  ११ २७
११ न्युजिल्यान्ड १९
१२ क्यानडा १० २२
१३ कोरिया १९
१४ क्युबा १३
१५ हंगेरी १७
१६ ब्राजिल १६
१७ पोल्यान्ड १२
१८ चेक गणतन्त्र
१९ जमैका
२० स्पेन १३
२१ स्विट्जरल्यान्ड १३
२२ क्रोएसिय
२३ बेल्जियम
२३ स्लोभेनिया
२५ स्विडेन
२६ जर्जिया
२७ चाइनिज ताइपेइ १२
२८ डेनमार्क
२८ इरान
२८ केन्या
३१ नर्वे
३२ सर्बिया
३३ युगान्डा
३४ इक्वेडर
३५ उज्वेकिस्तान
३६ ग्रीस
३७ बहमास
३७ कोसोभो
३७ कतार
४० युक्रेन १० १४
४१ रोमानिया
४१ भेनेजुएला
४३ बेलारुस
४३ हङकङ
४५ दक्षिण अफ्रिका
४५ स्लोभाकिया
४७ टर्की १०
४८ अस्ट्रिया
४९ इन्डोनेसिया
५० बुल्गेरिया
५० पोर्चुगल
५२ इथियोपिया
५२ फिलिपिन्स
५४ ट्यनिसिया
५५ आयरल्यान्ड
५५ इजरायल
५७ इस्टोनिया
५७ फिजी
५७ लाटभिया
५७ थाइल्यान्ड
६१ बर्मुडा
६१ मोरक्को
६१ पोर्टे रिको
६४ कोलम्बिया
६५ डोमिकन गणतन्त्र
६६ भारत
६७ अर्मेनिया
६८ कजाकिस्तान
६९ अजरबैजन
६९ मंगोलिया
७१ सान मरिनो
७२ अर्जेन्टिना
७२ जोर्डन
७२ नाइजेरिया
७५ लिथुनिया
७५ नर्थ मेसेडोनिया
७५ नामिबिया
७५ तुर्कमिनेस्तान
७९ कजकास्तान
८० इजिप्ट
८० मेक्सिको
८२ फिनल्यान्ड
८३ बुर्किना फासो
८३ आइभरिकोस्ट
८३ घाना
८३ ग्रेनान्डा
८३ कुवेत
८३ मलेसिया
८३ सिरियन अरब गणतन्त्र

कस्तो लाग्यो ?

यो पनि