मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
होबर्टको चौथो हार, सन्दीपले लिए एक विकेट
नेपाल फ्ल्यास
पुस २३, २०७७
अष्ट्रेलियन बिग ब्यास लिग (बिबिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम होबर्ट हुरिकेन्स पराजित भएको छ । पर्थमा सम्पन्न खेलमा हुरिकेन्सले सिड्नी थन्डर्ससँग ३९ रनका हार बेहोरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको ठन्डर्सले पूरा ओभर खेल्दै...
म्यानचेस्टर सिटी फाइनलमा
नेपाल फ्ल्यास
पुस २३, २०७७
म्यानचेस्टर सिटी इएफएल (काराबाओ वा लिग) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।सिटी म्यानचेस्टर युनाइटेडलाई पराजित गरेर इएफएल (काराबाओ वा लिग) कप फुटबलको फाइनलमा प्रवेश गरेको हो। अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीसँगघरेलु प्रतिस्पर्धी म्यानचेस्टर युनाइटेड २० ले स्तब्ध भएको...
फुटबलमा बार्सिलोनाले एथ्लेटिकलाई ३–२ गोलले हरायो
नेपाल फ्ल्यास
पुस २३, २०७७
एजेन्सी । स्पेनिस ला लिगा फुटबल खेलमामा बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई उसकै मैदानमा ३२ गोलले हराएको छ । गए राति सम्पन्न भएको उक्त खेलमा एथ्लेटिक विल्बाओ बार्सिलोनासँग आफ्नै घरेलु मैदानमा हारेको हो । सो खेलमा लियोनल मेस्सीले २ गोल गरेका थिए...
प्रतिभावान भलिबल खेलाडीलाई छात्रवृत्ति
नेपाल फ्ल्यास
पुस २२, २०७७
कञ्चनपुर ।सुदूरपश्चिमकाप्रतिभावान भलिबल खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । भलिबलका प्रतिभावान खेलाडी छनोट कार्यक्रम अनुसार २४ जना भलिबल खेलाडीलाई छात्रृवृत्ति दिन लागिएको हो । प्रदेशभरबाट १२ जना पुरुष र १२ जना महिला खेलाडीलाई छात्रवृत्ति दिन छनोट गरिने प्रशिक्षक जगदीश...
सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा पर्न सफल
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी...
ब्रेन्टफोर्डलाई पराजित गर्दै टोटनह्याम लिग कपको फाइनलमा
नेपाल फ्ल्यास
पुस २२, २०७७
टोटनह्याम ब्रेन्टफोर्डलाई पराजित गरी इंग्ल्यान्डको नकआउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा पुगेको छ । टोटनह्याम १३ वर्षपछि ठूलो उपाधि नजिक पुगको हो । सन् २००८ को लिग कप फाइनलमा चेल्सीलाई पराजित गरी उपाधि जितेयता टोटनह्यामले ठूला प्रतियोगिता जित्न सकेको छैन्...
क्लबका सदस्यमा कोरोना भेटिएपछि बार्सिलोनाको प्रशिक्षण स्थगित
एजेन्सी
पुस २१, २०७७
फुटबल क्लब बार्सिलोनामा कारोना संक्रमित पाइएपछि क्लबले मंगलबारको प्रशिक्षण सत्र स्थगित गरेको छ । बार्सिलोनाले ला लिगामा बुधबार एथ्लेटिको बिल्बाओको सामना गर्दैछ तर सबै खेलाडी र स्टाफको कोरोना परीक्षण गर्नका लागि मंगलबार बिहानको प्रशिक्षण सत्र स्थगित गरिएको हो । क्लबका...
युभेन्टसद्वारा उडिनेस ४–१ ले पराजित
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।इटालियन सिरी ए अन्तर्गत युभेन्टसले उडिनेसलाई ४१ गोल अन्तरले पराजित गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । रोनाल्डोले खेलको ३१औ र ७०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै,पाउलो डिबाला र फेडेरिको चेइसाले एक एक गोल...
२५ दिनपछि पारस खड्का कोरोनामुक्त
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौँ । क्रिकेटरपारस खड्का कोरोना संक्रमणमुक्त भएका छन् । पारस कोरोना संक्रमणभएको २५ दिनपछि संक्रमण मुक्त भएका हुन् । पारसले कयौं टेस्टपछि सोमबार पिसिआर परिक्षण रिपोर्ट निगेटिभ आएको जानकारी दिएका हुन् । पारसलाई गत मङ्सिर २६ गते कोरोना संक्रमण पुष्टि...
एट्लेटिको शीर्ष स्थानमा
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं : एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको भएको खेलमा डिपोर्टिभो अल्भेसलाई २१ गोल अन्तरले पराजित गर्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो। एट्लेटिकोका मार्कोस लोरेन्ट र लुइस सुआरेजले एक एक गोल गरे ।...
फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३–१ गोलले हरायो
नेपाल फ्ल्यास
पुस २०, २०७७
एजेन्सी । गए राति सम्पन्न भएको इंग्लिस प्रिमियर लिगअन्तरगतको फुुटबल खेलमामा म्यानचेस्टर सिटीले चेल्सीलाई ३१ गोलले हराएको छ ।प्रिमियर लिग खेलको पछिल्ला ६ मध्ये चेल्सी एक खेलमा मात्रै जित हासील गरेको छ । उपाधिको दावेदार टोली सिटीबिरुद्ध स्टाम्फोर्ड ब्रिजमा चेल्सीले...
प्रधानमन्त्री कपकाे उपाधि प्रदेश १ काे कब्जामा
नेपाल फ्ल्यास
पुस १९, २०७७
दाङकाे लममीमा जारी प्रधानमन्त्री क्रिकेटकाे उपाधि प्रदेश १ ले जितेकाे छ । आईतबार भएको फाईनलमा विभागीय टिम एपीएफलाई पराजित गर्दै प्रदेश १ ले उपाधि उचालेको हो । १०६ रनको लक्ष्य पछ्याएको एपीएफले ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो...
प्रधानमन्त्री राष्ट्रिय क्रिकेटमा त्रिविलाई हराउँदै चितवन फाइनलमा
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको टोलीलाई हराउँदै चितवन प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । समूह बी मा रहेको चितवनले शनिबार सम्पन्न खेलमा त्रिविलाई तीन विकेटले पराजित गरेर शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । मुलपानी...
उपाधिका लागि आज एपिएफ र प्रदेश एक भिड्ने
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडाैं । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीए टिम एपीएफ र प्रदेश एक आज भिड्ने भएका छन् । हिजो भएको दोस्रो सेमिफाइनलमा रुवीना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश एकले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनायो । यसअघि,पहिलो...
भारतीय क्रिकेटका पूर्व कप्तान सौरभ गाङ्गुलीको मुटुको शल्यक्रिया, अवस्था स्थिर
नेपाल फ्ल्यास
पुस १९, २०७७
कलकत्ता । भारतीय क्रिकेटका खेलाडी तथा पूर्व कप्तान सौरभ गाङ्गुलीको मुटुको सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उनको उपचारमा सम्लग्न अस्पतालले जानकारी गराएको छ ।गाङ्गुलीलाई शनिबार जिममा व्यायाम गर्ने क्रममा ह्रदयघात भएपछि तुरुन्तै पश्चिम बंगाल राज्यको राजधानी कलकत्ताको वुडल्याण्ड अस्पतालमा लगिएको थियो...
टोटेनहम प्रिमियर लिगको शीर्ष तीनमा उक्लियो
नेपाल फ्ल्यास
पुस १९, २०७७
एजेन्सी । टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष तीनमा उक्लिएको छ । लिड्स युनाईटेडलाई शनिबार राति भएको खेलमा ३-० को जित निकाल्दै टोटेनहम प्रिमियर लिगको शीर्ष तीनमा उक्लिएको हो । टोटेनहमलाई जित दिलाउन ह्यारी केन, ह्युङ मिन सन र टोबी...
प्रिमियर लिग फुटबलमा आर्सनलले ब्रुमलाई ४–० गोलले हरायो
नेपाल फ्ल्यास
पुस १९, २०७७
काठमाडौं । गए राति सम्पन्न भएको इंग्लिस प्रिमियर लिगअन्तरगतको फुटबल खेलमा आर्सनलले वेसट ब्रुमलाई ४० गोलले हराउँदै लगातार तेस्रो जित हासील गरेको छ । उक्त खेलमा आर्सनलले २३ औँ मिनेटमा केरन टिरनीको गोलले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि...
बिग बाश लिगमा सन्दिपको उत्कृष्ट सुरुवात
नेपाल फ्ल्यास
पुस १८, २०७७
नेपाली लेगस्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनमा बिग ब्यास लिगमा होबार्ट हरिकेन्सले मेलबर्न स्टार्सलाई २१ रनले हराएको छ ।लिगको यो सिजनमा नेपालका बलर सन्दिप लामिछानेले आफ्नो पहिलो खेलमै २ विकेट लिएका छन् । होवर्ट ह्युरिकेन्सको तर्फबाट खेलेका सन्दिपले पहिलो खेलमा ४...
प्रदेश १ प्रधानमन्त्री कप महिला क्रिकेटकाे फाइनलमा
नेपाल फ्ल्यास
पुस १८, २०७७
प्रदेश नम्बर १ लेलमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिताकाे दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई १० विकेटले हराएकाे छ । प्रदेश १ ले ५३ रनकाे सामान्य लक्ष्य बिना विकेट पुरा गरेकाे हाे ।प्रदेश १ ले उपाधिको लागि आइतबार...
सुदूरपश्चिमलाई हराउँदै एपिएफ फाइनलमा
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं ।एपिएफ लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ । शनिबार दाङको लमहीमा जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै विभागीय क्लब एपीएफले फाइनल यात्रा तय गरेको हो । सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य...
«
1
...
30
...
60
61
62
63
64
65
66
67
68
...
83
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय