मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
सिजरन शाह र गीता क्षेत्रीलाई ‘लाइफ टाइम एचिभमेन्ट’
नेपाल फ्ल्यास
पुस २९, २०७७
पल्सर स्पोर्टस्अवार्डअन्तर्गत टेबल टेनिसका पूर्वमहिला खेलाडीद्वयलाईलाइफ टाइम एचिभमेन्ट बाट सम्मानगरिएको छ । अवार्डअन्तर्गत सिजरन शाह र गीता क्षेत्रीलाई पल्सर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानगरिएको हो। तीन दशकअघि सन् १९९१ मा आयोजना भएको पाचौं सागमा सिजरन र गीताले टिम इभेन्टस्तर्फ भारतीय...
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेबाट
नेपाल फ्ल्यास
पुस २९, २०७७
हेटौँडा । आउँदो माघ २ गतेदेखि हुने प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि वाग्मती प्रदेशले टिमको घोषणा गरेको छ । उक्त टिममा मकवानपुरका चार खेलाडीसमेत अटाएका छन् । वाग्मती प्रदेशले प्रतियोगिताको क्लोज क्याम्पका लागि २५ सदस्यीय टिमको घोषणा गरेको हो...
फुटबलमा एटलेटिको म्याड्रिडसँग सेभिया २–० गोलले पराजित
नेपाल फ्ल्यास
पुस २९, २०७७
एजेन्सी । स्पेनिस ला लिगाअन्तरगतको फुटबल खेलमा एटलेटिको म्याड्रिडसँग सेभिया २० गोलको अन्तरले पराजित भएको छ । उक्त खेल गएराति सम्पन्न भएको हो । एटलेटिकोको त्यस जितको लागि एंगल कोरिया र साउल निगुएजले एकएक हानेका थिए । यस जितसँगै शिर्ष...
मन्देकाजी बने उत्कृष्ट पुरुष वर्ष खेलाडी
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । कराँतेका मन्देकाजी श्रेष्ठलेउत्कृष्ट पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । मन्देकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै अवार्ड जितेका हुन् । मन्देकाजीले १३ औं सागमा एकल र टिम कातामा...
गौरिका बनिन् 'प्लेयर अफ द इयर'
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं ।पौडीवाजगौरिका सिंहले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् । अवार्ड जित्ने क्रममा गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारेकी हुन् । नेपालमा सम्पन्न १३...
पिपल्स च्वाइज अवार्ड भलिबलकी अरुणालाई
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं ।राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्ड जितेकीछन् । सातदोबाटोमा आज भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइज विधामा अवार्ड जितेकी हुन् । जनताको मत तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक...
युभेन्ट्सकाे जितसँगै रोनाल्डो कीर्तिमानी रेकर्डनजिक
नेपाल फ्ल्यास
पुस २८, २०७७
एजेन्सी । इटालियन सिरी ए लिग फुटबलमा युभेन्ट्सले उपाधि होडमा रहेको सासुओलोलाई हराएको खेलमा क्रिस्टियानो रोनाल्डोले जोसेफ बिकानको रेकर्डसँग बराबरी गरेका छन् । आइतबार राति भएको १६औं साताको खेलमा युभेन्ट्सले १० खेलाडीमा सीमित सासुओलोमाथि ३१ को जित निकाल्न सफल भएको...
पल्सर स्पोर्टस अवार्ड आज वितरण गरिँदै
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं ।नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज वितरण गरिँदै छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ । अवार्ड कार्यक्रम अपराह्नसाढे ४ बजे सुरु हुनेछ । कोरोना भाइरस महामारीका कारण भर्चुअलको...
पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन १ गते
नेपाल फ्ल्यास
पुस २८, २०७७
कास्की । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन को १५औँ संस्करण आगामी फागुन १ गते हुने भएको छ । म्याराथनको विजेताले दुई लाख तथा द्वितीयले एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले २५...
अस्ट्रेलिया–भारतबीचकाे तेस्रो टेस्ट बराबरी
नेपाल फ्ल्यास
पुस २७, २०७७
अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सम्पन्न भएको छ । अस्ट्रेलियाले खेल जित्ने पूर्वानुमान गरिए पनि भारतीय ब्याट्सम्यानको धैर्यपूर्वक खेलले अस्ट्रेलिया निराश भएको थियो । पाँचौं दिन २ विकेटको क्षतिमा ९८ रनबाट खेल्न थालेको भारतले कूल ५ विकेटको क्षतिमा...
नेपालले कतारसँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।नेपाली राष्ट्रिय फुटबल टोलीले फेब्रुअरी अन्तिममा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने भएको छ । कतारको शीर्ष डिभिजन क्लबहरुसँग मैत्रिपूर्ण खेलको तयारी भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जानकारी दिएको छ । नेपालले क्लबका लागि प्रस्ताव गरेको छ तर, क्लबको...
म्याराथनमा नेपाललाई ऐतिहासिक सफलता, धाविका पुष्पाले जितिन् बंगलादेशमा स्वर्ण
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।नेपालकी म्याराथन धाविका पुष्पा भण्डारीले बंगलादेशमा स्वर्ण पदक जितेकी छन् । आइतबार ढाका म्याराथनको दक्षिण एसियाली विधामा स्वर्ण पदक हात पारेकी हुन् । उनले म्याराथन २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा दूरी पूरा गरेकी हुन् । पुष्पाले हात पारेको...
राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक शाहीको निधन
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।नेपाली राष्ट्रिय फूटबल टिमका पूर्वगोलरक्षक तथा अखिल नेपाल फूटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको गएराति उनको दैलेखस्थित घरमानिधन भएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिँदै लेखेका छन् । शाही सन्...
क्रिकेटर कुन्दनसिंहको निधन
नेपाल फ्ल्यास
पुस २६, २०७७
कामठाडौं ।क्रिकेटर कुन्दनसिंह राजपूतको २३ वर्षको उमेरमा निधन भएको छ । उनको आइतबार बिहान जलेश्वरस्थित घरमै निधन भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । एक वर्षदेखि दुवै मिर्गौला बिग्रेपछि उनी नियमित डायलासिस गराउँदै आएका थिए । क्यानले सामाजिक...
धनगढीमा एलपिएल क्रिकेटको तयारी तीव्र
नेपाल फ्ल्यास
पुस २६, २०७७
टीकापुर । आउँदो फागुन १५ देखि २४ गतेसम्म धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेटको पाँचौँ संस्करणको तयारी तीव्र पारिएको छ । पाँचौँ संस्करणको मुख्य प्रायोजक टीकापुरको चण्डिका गु्रप हुने भएको छ । धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको...
रियल मड्रिड रियल ओसासुनासँग गोलरहित बराबरीमा रोकिँदा अंक बाँड्न बाध्य
नेपाल फ्ल्यास
पुस २६, २०७७
एजेन्सी ।स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडलेओसासुनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । साविक बिजेता रियल शनिबार राति भएको खेलमा ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो । ओसासुनाको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियल अंक बाड्न बाध्य भयो ।...
फुटबलमा बार्सिलोनाले ग्रानडालाई ४–० गोलले हरायो
नेपाल फ्ल्यास
पुस २६, २०७७
एजेन्सी । गए राति सम्पन्न भएको स्पेनिस ला लिगा फुटबल खेलमा बार्सिलोनाले ग्रानडालाई ४० गोलको अन्तरले हराएको छ । यस खेलमा बार्सिलोनाले शानदार जित निकालेको हो । बार्सिलोनाको यस जितको लागि लियोनेल मेसी र एन्टोनी ग्रीजम्यानले २२ गोल गरेका थिए...
प्रधानमन्त्री कप पुरुष क्रिकेट माघ पहिलो साताबाट सुरु
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी माघ पहिलो सातादेखि सुरु हुने भएको छ । काठमाडौंमा माघ २ गते सुरु भइ उक्त प्रतियोगिता माघ १७ गते सम्पन्न हुने छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज खेल...
महिला राष्ट्रिय फुटबल लिग माघ पहिलो सातादेखि
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार महिला लिग एक महिनासम्म मात्र सञ्चालन हुनेछ । यसअघि एन्फाले उक्त लिग ६ महिनासम्म सञ्चालन...
कहाँ र कहिले हुँदैछ महिला राष्ट्रिय फुटबल लिग ?
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुनेभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार महिला लिग एक महिनासम्म मात्र सञ्चालन हुनेछ । यसअघि एन्फाले उक्त लिग ६ महिनासम्म सञ्चालन गर्ने जनाएको...
«
1
...
30
...
59
60
61
62
63
64
65
66
67
...
83
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय