जेठ ०५, २०८१, शनिबार
               

मन्देकाजी बने उत्कृष्ट पुरुष वर्ष खेलाडी

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । कराँतेका मन्देकाजी श्रेष्ठले उत्कृष्ट पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

मन्देकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मन्देकाजीले १३ औं सागमा एकल र टिम कातामा गरी दुई स्वर्ण जितेका थिए ।


कस्तो लाग्यो ?

यो पनि