मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
एउटै क्लबबाट धेरै गोल गर्ने खेलाडीको सूचीमा पेलेपछि मेस्सी
नेपाल फ्ल्यास
पुस ०५, २०७७
एजेन्सी ।बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ब्राजिलियन लिजेन्ड पेलेको रेकर्ड बराबरी गरेका छन् । अर्जेन्टिनी स्टार मेस्सीले पेलेको एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका हुन् । सन् २००४ मा सिनियर टोलीबाट डेब्यू गरेका मेस्सीले बार्सिलोनाबाट ६४३ गोल...
भारतको लज्जास्पद स्कोर
नेपाल फ्ल्यास
पुस ०४, २०७७
अस्ट्रेलियाले एडिलेडमा खेलिएको डेनाइट टेस्ट क्रिकेटमा भारतलाई ८ विकेटले पराजित गरेको छ । भारतले आफ्नो दोस्रो पारीमा ९ विकेटको क्षतिमा मात्र ३६ रन बनाउन सक्यो । भारतको टेस्ट क्रिकेटको इतिहासमा यो सबैभन्दा कम योगफल हो । लज्जास्पद प्रर्दशन गरेको भारतका...
युईएफए यू-१७ फुटबल च्याम्पियनसिप रद्द
एजेन्सी
पुस ०४, २०७७
एजेन्सी ।युरोपेली फुटबल महासंघ (युईएफए)ले अर्को वर्ष हुने यू१७ फुटबल च्याम्पियनसिप रद्द गरेको छ । कोरोना महामारीको कारण देखाउँदै यूईएफएले अर्को वर्ष हुने अन्डर१७ युरोपियन च्याम्पियनसिप रद्द गर्ने निर्णय लिएको हो । अब यूईएफएले अर्को वर्ष महिला र पुरुषको यू१७...
पल्सर स्पोर्टस अवार्ड मनोनयनमा महिलाकाे वर्चश्व
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७६ को पिपुल्स च्वाइस विधामा महिला खेलाडीको वर्चश्वछ । स्पोर्ट अवार्ड २०७६ सालकोमनोनयनमा पर्ने पाँच खेलाडीमध्ये चार महिला छन्। यस वर्षको पिपुल्स च्वाइस अवार्ड विधामा यस पटक पौडीवाज...
लेवान्डोस्कीले जिते फिफा ‘द बेस्ट’ अवार्ड
नेपाल फ्ल्यास
पुस ०३, २०७७
एजेन्सी ।विश्व फुटबलका चर्चित दुई खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवान्डोस्कीले फिफा द बेस्ट अवार्ड जितेका छन् । बायर्नका लागि उत्कृष्ट प्रदर्शन गरेका पोलिस फरवार्ड लेवान्डोस्कीले उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् । उनकै गोलको आधारमा बायर्नले...
नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा देभ वाटमोर
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभवाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघलेवाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।प्रशिक्षकका लागि वाटमोरसहित १२ जना प्रतिस्पर्धामा थिए । पूर्व प्रशिक्षक पुवुदु दशानायके, अपूर्व सुबोधभाइ देसाइ, नेइल क्याक्रेइ...
बार्सिलोना शीर्ष पाँचमा उक्लियो
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं ।बार्सिलोना स्पेनिस ला लिगा फुटबलकोे शीर्ष पाँचमा पुगेको छ । गएराति भएको खेलमा रियल सोेसिडाडलाई २१ गोलकोे पराजित गर्दैै बार्सिलोेना शीर्ष पाँचमा उक्लिएको हो । घरेलुु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जोर्डी आल्बा र डी योङले एकएक गोल...
गौतमबुद्ध कपको उपाधि राप्तीले उचाल्यो
नेपाल फ्ल्यास
पुस ०१, २०७७
चितवन ।निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमुना मैदानमा भएको गौतमबुद्ध टी २० क्रिकेटको उपाधि राप्तीले उचालेको छ । १४४ रनको लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्रै बनाएपछि राप्ती ९ रनले विजयी भएको हो...
महिला विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।आगामी मार्च उद्घाटन खेल हुने आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका सार्वजनिक भएको छ । यो प्रतियोगिता सन् २०२२ मा न्युजिल्याण्डमा हुने छ । प्रतियोगिता आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसीले जनाएको छ । पहिलो खेलमा न्युजिल्याण्ड र...
अष्ट्रेलिया उडे सन्दीप लामिछाने
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उडेका छन् । उनी तेस्रोपटक बिग बास खेल्न जान लागेका हुन् । यस पटक उनले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् । सन्दीप कतार एयरवेजको...
स्पेनिस ला लिगामा क्याडिजको लज्जास्पद हार
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
एजेन्सी ।स्पेनिस ला लिगामा सेल्टा डि भिगोसँग क्याडिजले लज्जास्पद हार ब्येहोरेको छ । क्याटलान क्लब बार्सिलोनालाई स्तब्ध पारेको क्याडिजमाथि सेल्टाले ४० को शानदार जित हात पारेको हो । सेल्टाले घरेलु मैदानमा क्याडिजको जितमा नोलिटो, इगो आस्पास, फ्रान बेल्ट्रान र ब्राइस...
च्याम्पियन्स लिग प्रि–क्वार्टर फाइनलमा बार्सा र पीएसजी भिड्दै
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
यूइएफए च्याम्पियन्स लिगको प्रिक्वार्टर फाइनलको ड्र आज सार्वजनिक भएको छ । युइएफएले सोमबार दिएको जानकारी अनुसार अन्तिम १६ मा फुटबल क्लब बार्सिलोना र पीएसजीबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम १६ ममाबार्सा र पीएसजीबीच भिडन्त हुने भएपछि यस खेललाई चासोका साथ हेरिएको...
रोनाल्डोको नाममा अर्को कीर्तिमान
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
क्रिस्टियानो रोनाल्डो २१ औँ शताब्दीमा यूरोपको शीर्ष पाँच लिगमा ४ सय खेल जिने पहिलो खेलाडी बनेका छन् । आइतबार युभेन्टसले जेनोआलाई ३१ गोलले हराएसँगै रोनाल्डोले यो कीर्तिमान बनाउन सफल भएका हुन् । युभेन्टसको जीतमा ३५ वर्षीय खेलाडीले महत्त्वपूर्ण भूमिका खेलेका...
मेसी निर्णायक गोलमा बार्सिलोनाको जित
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडाैं।लियोनल मेसीको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले कठिन जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १० को संघर्षपूर्ण जित निकाल्यो । ७६औँ मिनेटमा मेसीले गरेको गोल नै बार्सिलोनाका लागि निर्णायक बन्यो । जितपछि ११...
भारोत्तोलनमा ७ वर्षीया बालिकाकाे विश्व रेकर्ड
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
क्यानडाकी एक ७ वर्षीया बालिकाले भारत्तोलनमा नयाँ विश्व रेकर्ड कायम गरेकी छन् । क्यानडा ओटवाकी रोरी भान अल्फत्ले७ वर्षकाे उमेरमै ८० केजी वजन उचालेर सानो उमेरमा ८० केजीककाे वजन उचाल्ने भारत्तोलन खेलाडी बनेकी समाचारमा उल्लेख छ । अल्फत्ले यसअघि अमेरिकाको...
सागका स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिने
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं ।मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल...
एन्थोनीद्वारा कुब्रात नवौँ चरणको नकआउटमा पराजित
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
एन्थोनी जोशुआले कुब्रात पुलेभलाई पराजित गरेर टाइसन फ्यूरीसँगको भेटको सम्भावना बलियो बनाएका छन् । युनिफाइड वर्ल्ड ह्याभीवेट च्याम्पियन बक्सर एन्थोनीले कुब्रातलाई नवौँ चरणको नकआउटमा पराजित गरेका हुन् । बक्सिङ्गको क्रममा पुलेभले केही सामान्य चुनौति मात्रै दिए एन्थोनीलाई । वेम्बली एरिनामा...
दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै उच्च सङ्क्रमित थप
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा सङ्क्रमित भएकाको सङ्ख्या शनिबार सबैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा कोरोना सङ्क्रमण चिन्ताजनक तरिकाले फैलिँदै गएको छ । उनीहरूका अनुसार शनिबार नयाँ ९५० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । यसअघि...
गौतम बुद्ध कप : सुपर ओभरमा नारायणी विजयी
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा जारी पहिलो खेल सुपर ओभरमा धकेलिएकाे छ । नारायणी र बागमतीबीचकाे खेल सुपर ओभरमा नारायाणीले जितेकाे छ । नारायणीका लागि ब्याटिङमा आएका करण केसीले २५ रन...
बागमती ब्याटिङ गर्दै
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं ।गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा नारायणीले टस जितेर बाग्मती क्रिकेट टिमलाई ब्याटिङको निम्तो दिएको छ । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमूना मैदानमा भइरहेको खेलमा नारायणीका कप्तान सुवास खकुरेलले टस जितेर बलिङ रोजेका हुन् । टस हारेको बाग्मतीले उक्त...
«
1
...
32
...
63
64
65
66
67
68
69
70
71
...
85
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय