जेठ ०७, २०८१, सोमबार
               

मेसी निर्णायक गोलमा बार्सिलोनाको जित

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडाैं । लियोनल मेसीको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले कठिन जित हात पारेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । ७६औँ मिनेटमा मेसीले गरेको गोल नै बार्सिलोनाका लागि निर्णायक बन्यो ।

जितपछि ११ खेलमा १७ अंकसहित बार्सिलोना ८औँ स्थानमा उक्लिएको छ । १२ खेलबाट ११ अंकसहित लेभान्टे १८औँ स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि