जेठ ०६, २०८१, आइतबार
               

भारोत्तोलनमा ७ वर्षीया बालिकाकाे विश्व रेकर्ड

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

क्यानडाकी एक ७ वर्षीया बालिकाले भारत्तोलनमा नयाँ विश्व रेकर्ड कायम गरेकी छन् । 

क्यानडा ओटवाकी रोरी भान अल्फत‍्ले ७ वर्षकाे उमेरमै ८० केजी वजन उचालेर सानो उमेरमा ८० केजीककाे वजन उचाल्ने भारत्तोलन खेलाडी बनेकी समाचारमा उल्लेख छ । 

अल्फत‍्ले यसअघि अमेरिकाको ११ वर्षभन्दा मुनीको र १३ वर्ष मुनी उमेर समुहको भारत्तोलन प्रतियोगिताकाे उपाधि पनि जितेकी थिइन् । 


कस्तो लाग्यो ?

यो पनि