जेठ ०६, २०८१, आइतबार
               

च्याम्पियन्स लिग प्रि–क्वार्टर फाइनलमा बार्सा र पीएसजी भिड्दै

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

यूइएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टर फाइनलको ड्र आज सार्वजनिक भएको छ ।

युइएफएले सोमबार दिएको जानकारी अनुसार अन्तिम १६ मा फुटबल क्लब बार्सिलोना र पीएसजीबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम १६ ममा बार्सा र पीएसजीबीच भिडन्त हुने भएपछि यस खेललाई चासोका साथ हेरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि