मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
नेपालले विश्वकप छनोटका आफ्नै मैदानमै खेल्ने
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा...
प्रधानमन्त्री कप महिला क्रिकेटलाई कास्कीबाट खेलाडी छनोट
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
कास्की । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट महिला खेलाडी छनोट गरिएको छ । लुम्बिनी प्रदेशको दाङमा आयोजना हुने प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले शुक्रबार तीन वैकल्पिकसहित १७ खेलाडी छनोट गरेको हो । कास्की जिल्लाबाट छनोट भएका...
क्रिकेटका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । कोरोना लक्षण देखिएपछि शुक्रबार बिहान पीसीआर गराएकोमा कोरोना रिपोर्ट पोजेटिभ आएको खड्काले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेर जानकारी दिएका छन् । उनले कोरोना पुष्टि...
दशरथ रंगशालामा हुने विश्वकप छनोट खेल मार्चमा
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत समूह चरणको बाँकी खेलको खेल तालिका सार्वजनिक गरेको छ । नेपालले आगामी मार्च महिनाबाट आफ्नो प्रतिस्पर्धा गर्ने भएको छ । एशियन फुटबल महासंघले जारी...
व्याडमिन्टनकाे उपाधि प्रिन्सलाई
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
नेपालका उदियमान युवा खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशी पुरस्कार भएकाे ब्याडमिन्टनप्रतियोगिताकाे उपाधिआफ्नो पक्षमा पारेका छन् । तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप २१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय पुरुष एकलको शुक्रबार भएको फाईनल खेलमा सिल्क ग्रुपका प्रिन्सले आर्मीका नविन...
प्रिन्स दाहाल फाइनल प्रवेश
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
नेपालका उदियमान खेलाडी प्रिन्स दाहाललेसेनाका रत्नजित तामाङ्गलाई पराजित गर्दै तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप २१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरीय पुरुष एकलको फाइनल प्रवेश गरेका छन् । बिहीबार सम्पन्न सेमिफाइनल खेलमा सिल्क ग्रुपका दाहालले तामाङ्गलाई २११९, २११६ को...
प्रशिक्षक कालिनद्वारा राजीनामा
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले राजिनामा दिएका छन । उनको सट्टा अखिल नेपाल फुटबल संघले बालगोपाल महर्जनलाई कार्यबाहक मुख्य प्रशिक्षक बनाएको छ । कोरोना भाइरसका महामारीका बीचमा स्विडेन फर्किएका कालिनले नोभेम्बर एक तारिखमाराजीनामा एन्फालाई दिएका थिए ।एन्फा...
अब महिला र पुरुष खेलाडीहरूको तलब बराबर
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
अखिल नेपाल फुटबल संघ एन्फाले महिला र पुरुष खेलाडीको तलव बढाएको छ । जसमा महिला खेलाडीको ५० प्रतिशतभन्दा बढि बढाएर पुरुषको बराबरी गरेको छ । एन्फाको कार्यसमितीको बैठकले पारित हुने गरेर पुरुष र महिला खेलाडीको तलबसमान १८ हजार पुर्याएको छ...
फिफा वरीयतामा नेपाल यथावत्
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । फिफाले जारी गरेकाेनयाँ वरीयतामा नेपाल यथास्थानमै कायम छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल १७१ औँ स्थानमै यथावत् रहेको छ । एक महिनायता कुनै पनि प्रतियोगिता नखेलेको नेपालको वरीयता तलमाथि भएको छैन ।विश्व वरीयताको शीर्ष...
जिदानले भने–‘अब रियलमा लामो समय बस्दिनँ’
एजेन्सी
मंसिर २५, २०७७
रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सहज र अफ्टेरो अवस्थामा पनि आफू टोलीलाई नेतृत्व दिन प्रतिवद्ध रहेको बताएका छन् । यद्यपी, म्यानचेस्टर युनाइटेडमा एलेक्स फर्गुसन स्थायी रुपमा बसेजसरी आफू लामो समय रियल म्याड्रिडमा बस्ने सोचमा नरहेको उनले बताए । बुधबार बोरुसिया...
टि-२० बरियतामा माथि उक्लिए सन्दीप
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका छन् ।...
रहेनन् इटालियन लेजेण्ड पाउलो रोसी
एजेन्सी
मंसिर २५, २०७७
इटालियन लेजेण्ड तथा फिफा विश्वकप फुटबलको विजेता पाउलो रोसीको निधन भएको छ । ६४ वर्षीया रोसीको मंगलबार निधन भएको हो । युभेन्ट्स र एसी मिलानका पूर्व खेलाडी समेत रहेका रोसीले सन् १९८२ मा विश्वकप जितेका थिए । उनलाई विश्वकै उत्कृष्ट...
च्याम्पियन्स लिगमा बायर्न अपराजित
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणमा अपराजित रहेको छ । यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेको बायर्नले अन्तिम खेलमा लोकोमोतिभ मस्कोलाई २-० ले हरायो । घरेलु मैदानमा भएको खेलमा बायर्नका लागि निक्लस...
चितवनमा गौतमबुद्ध क्रिकेट कप मङ्सिर २७ गतेबाट
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
चितवन । भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वाग्मती प्रदेश क्रिकेट संघको आयोजना तथा चितवन क्रिकेट संघको संयोजनमा यही मङ्सिर २७ गतेदेखि प्रतियोगिता सुरु गर्न लागिएको हो । प्रतियोगिताका...
इंग्लिस क्लब फुटबलमा म्यानचेस्टर सिटीले मार्सेलीलाई ३ गोलले हरायो
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
एजेन्सी । इंग्लिस क्लब फुटबल खेलमा म्यानचेस्टर सिटीले मार्सेलीलाई ३ गोलले हराएको छ । गएराति सम्पन्न भएको उक्त खेलमा सिटीले मार्सेलीलाई ३० गोलको अन्तरले हराएको हो । दुई खेलअघि नै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेको सिटीले समूह सी को विजेता...
गौतमबुद्ध कप क्रिकेटका लागि तीन टिमको घोषणा
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं ।गौतमबुद्ध कप क्रिकेटका लागि तीन टिमको घोषणा गरिएको छ । चितवनमा यहि २७ गतेबाट हुने प्रतियोगिताका लागि तीन टिमको नामसहित खेलाडीको घोषणा गरिएको छ । जसमा बागमती टिम, नारायणी टिम र राप्ती टिम भनेर नामाकरण गरिएको छ । बागमती...
पार्थिव पटेलद्वारा सबै किसिमका खेलबाट सन्यासको घोषणा
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
भारतीय क्रिकेटर पार्थिव पटेलले खेलाडी जीवनबाट सन्यास लिएका छन । उनले बुधबार सबै किसिमका खेलबाट सन्यासको घोषणा गरेका छन । विकेटकिपर ब्याट्सम्यान पटेलले १८ वर्षे खेल जीवनबाटविश्राम लिएका छन् । ३५ वर्षीय पार्थिवले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लामो सन्देश राख्दै...
टेबल टेनिसका लागि पावेलले गरे ३२ लाख सहयोग
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
स्जिरल्याण्डका राष्ट्रिय प्रशिक्षक पावेल रेहोरेकले नेपालका टेवलटेनिस खेलाडीहरूका लागि ३२ लाख बराबरको सहयोग गर्ने भएका छन् । पावेलले एभिएमका टेबलटेनिस खेलाडीका लागि उक्त रकम खर्च गर्न लागेको प्रशिक्षक पुरुषोत्तम बज्राचार्यले जानकारी गराए । पावेलको यो एभिएम स्कुलका खेलाडीहरूका लागि चौथो...
रहेनन् प्रशिक्षक सावेला, जसले बनाएका थिए मेस्सीलाई कप्तान
एजेन्सी
मंसिर २४, २०७७
अर्जेन्टिनाको पूर्व खेलाडी तथा प्रशिक्षक एलेजान्द्रो सावेलाको निधन भएको छ । ६६ बर्षको उमेरमा सावेलाको हृदयघातबाट निधन भएको बताइएको छ । बेलायती पत्रिका द सनका अनुसार गत महिनाको अन्तिम तिर उपचारका लागि अस्पताल भर्ना भएका थिए । तर पछि उनको...
फुटबलमा बार्सिलोना युभेन्टससँग ३–० गोलले हार्यो
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
एजेन्सी । च्याम्पियन्स लिगअन्तरगतको फुटबल खेलमा इटालियन क्लब युभेन्टससँग बार्सिलोना ३० गोलले हारेको छ । घरेलु टिम बार्सिलोनालाई युभेन्टसले ३० गोलले हराउँदै शानदार जित हासील गरेको हो । स्पेनिस क्लब बार्सिलोनालाई हराउँदै युभेन्टस समूह जी को विजेता समेत बन्न सफल...
«
1
...
32
...
64
65
66
67
68
69
70
71
72
...
85
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय