जेठ ०३, २०८१, बिहीबार
               

फिफा वरीयतामा नेपाल यथावत्

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

काठमाडौं । फिफाले जारी गरेकाे नयाँ वरीयतामा नेपाल यथास्थानमै कायम छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल १७१ औँ स्थानमै यथावत् रहेको छ ।

एक महिनायता कुनै पनि प्रतियोगिता नखेलेको नेपालको वरीयता तलमाथि भएको छैन ।  विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इङ्ग्ल्याण्ड र पाँचौँ स्थानमा पोर्चुगल छन् ।  


कस्तो लाग्यो ?

यो पनि