जेठ ०४, २०८१, शुक्रबार
               

क्रिकेटका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
मंसिर २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ ।

कोरोना लक्षण देखिएपछि शुक्रबार बिहान पीसीआर गराएकोमा कोरोना रिपोर्ट पोजेटिभ आएको खड्काले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेर जानकारी दिएका छन् ।

उनले कोरोना पुष्टि भएपछि आफू होम आइसोलेसनमै बसेको पनिबताएका छन्।


 

यो पनि