मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पारस खड्का
प्रधानमन्त्रीले दिए पारसलाई धन्यवाद र शुभकामना
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सरकारी निवास बालुवाटार बोलाएर धन्यवाद र शुभकामना दिएका छन् । यसै महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारसलाई प्रधानमन्त्रीले नेपाली क्रिकेटको विकासको लागि गरेको योगदानप्रति आभार तथा धन्यवाद दिएका हुन्...
पारसको सम्मानमा ७७ नम्बरको जर्सी अरू खेलाडीलाई नदिने
नेपाल फ्ल्यास
साउन २४, २०७८
नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै पूर्व कप्तान पारस खड्काले लगाउने ७७ नम्बरको जर्सीलाई नेपाल क्रिकेट संघ क्यानले अर्को खेलाडीमा प्रयोग नगर्ने भएको छ । अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिएका पारसले पुर्याएको योगदानको कदर गर्दै क्यानले उनले लगाउँदै आएको ७७...
राजनीतिप्रति पारसको चासाे
नेपाल फ्ल्यास
साउन २०, २०७८
नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अचानक अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गर्दै सबैलाई आश्चार्यमा पारे । तर,पारसले आफ्नो सन्यास अचानक नभएको र यो धेरै सोचेर लिएको निर्णय भएको बताए । साथै उनले अहिलेसम्म प्यासनले क्रिकेटमा लागेको थिए, तर...
पारसले गरे शतक प्रहार
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं । पारस खड्कालेकाठमाडौं मेयर्स कपमा शतक प्रहार गरेका छन् । बागमती प्रदशेका अलराउण्डर पारस खड्काले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मीविरुद्ध ११९ रन जोड्दैशतक प्रहार गरेका हुन् । १३३ बलको सामना गरेका उनले सोमपाल कामीको बलमा आउट हुनुअघि...
क्रिकेटका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । कोरोना लक्षण देखिएपछि शुक्रबार बिहान पीसीआर गराएकोमा कोरोना रिपोर्ट पोजेटिभ आएको खड्काले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेर जानकारी दिएका छन् । उनले कोरोना पुष्टि...
पारस खड्का आइसिसी अवार्डका लागि मनोनयनमा
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड अवार्डको मनोनयनमा परेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का दशकको उत्कृष्ट क्रिकेटरमध्ये एशोसिएट विधाको मनोनयनमा परेका हुन् । मनोनयनमा नेपालबाट खड्कासँगै...
विश्व वरीयतामा पारसकाे स्थान सुधारियो
नेपाल फ्ल्यास
भदौ १८, २०७७
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर पारस खड्काले टि-२० आई विश्व वरीयतामा आफ्नो स्थानस्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)लेनयाँ वरीयता कोरोना महामरीको कारण अन्तर्राष्ट्रिय खेल नहुँदा फागुनपछि पहिलो पटक सार्वजनिक गरेको हाे । आइसिसीका अनुसार नयाँ टि२० वरीयतामा...
नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा पारस खड्का
नेपाल फ्ल्यास
फागुन १३, २०७६
काठमाडौं नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई ब्राण्ड एम्बेस्डर चयन गरेको छ । यससम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय