मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
भारतविरुद्ध अष्ट्रेलिया विजयी
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले भारतविरुद्धको तेस्रो तथा अन्तिम टि२० क्रिकेट सिरिजमाजित निकालेको छ । अष्ट्रेलियाले तेस्रो टि२० सिरिजमामा भारतलाई १२ रनले हराएको हो । सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको १८७ रनको फराकिलो लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ७...
नेपालको पहिलो महिला अन्तराष्ट्रिय रेफ्री चन्द्रबन्दना राई
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं ।रेफ्री चन्द्रबन्दना राईले भलिबलको अन्तराष्ट्रिय रेफ्रीको मान्यता पाएकी छन्। अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले राईलाई अन्तराष्ट्रिय रेफ्रीको मान्यता दिएको जाकारी प्राप्त भएको छ । यो मान्यता पाएसँगै राई अन्तराष्ट्रिय रेफ्री हुने नेपालकी पहिलो महिला भएकी छन् । एफआईभीबीले नेपाल...
मेस्सी र रोनाल्डोको टिमबीच आज भिडन्त
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
एजेन्सी ।युरोपियन च्याम्पियन्स लिगमा आज (मंगलबार) राति बहुप्रतिक्षित दुई टोली युभेन्टस र बार्सिलोनाको खेल हुँदैछ । इटालियन च्याम्पियन युभेन्टस र स्पेनिस जायन्ट बार्सिलोनाबीचको खेल स्टार खेलाडीद्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको प्रतिष्ठाको लडाइँको रूपमा पनि हेरिएको छ । पुराना प्रतिद्वन्द्वीसमेत...
लिभरपुलको शानदार जित
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
एजेन्सी- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भसमाथि ४० गोल अन्तरको फराकिलो जित निकालेको हो । लिभरपुलको मैदान एन्फिल्डमा घरेलु टोलीलाई जिताउन मोहम्मद सालाह, जर्जिनियो विज्नाडम र जोइस माटिपले समान एकएक...
प्रधानमन्त्री कप क्रिकेटको लागि खेलाडी छनोट
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि काठमाडौंको सिनियर महिला तथा पुरुष टोलीको घोषणा गरिएको छ । काठमाडौँं जिल्ला क्रिकेट संघले प्रधानमन्त्री कपमा सहभागी हुने महिला तथा पुरुष खेलाडीको नाम आज सार्वजनिक गरेको हो । काठमाडौं जिल्ला क्रिकेट संघका...
फुटबलमा लिभरपुलसँग वुल्भ्स ४–० गोलले पराजित
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
एजेन्सी । विश्व इंग्लिस प्रिमियर लिगअन्तरगत फुटबल खेलमा लिभरपुलसँग वुल्भ्स ४० गोलले पराजित भएको छ । गएराति सम्पन्न भएको उक्त खेलमा लिभरपुलले वुल्भ्सलाई ४० गोलले पराजित गरेको हो । घरेलु टिम वुल्भ्सको जितमा मोहम्मद सलाह, जर्जिनियो विज्नाल्डुम र जोइल माटिपले...
टि-२० सिरिज भारतले जित्यो
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
भारतले अष्ट्रेलियासँगको तीन टि-२० आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराउँदै सिरिज जितेको हो । तीन टि-२० आई खेल सिरिजको पहिलो खेलमा भारत ११ रनमा विजयी भएको थियो । आइतबार जितका लागि...
कीर्तिमानी पौडी प्रशिक्षक कार्कीले पाए अवकाश
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
उमेर हदका कारण राष्ट्रिय खेलकुद परिषद्बाट आइतबारदेखि अवकाश पाएका पौडीका वरिष्ठ प्रशिक्षक ईश्वर कार्कीलाई परिषद् मातहतका प्रशिक्षकहरूले बिदाइ गरेका छन् । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा आयोजित कार्यक्रममा कार्कीले खेलकुद परिषद्मा कार्यरत रहँदा तीतामिठा सबै अनुभव बटुल्न पाएको बताए ।...
पिएसजीबाट एम्बाप्पेको सय गोल पूरा
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
एजेन्सी- केलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट एक सय गोल पूरा गरेका छन् । शनिबार राति पीएसजीले मोन्टपेलियरलाई ३१ ले पराजित गर्ने क्रममा एम्बाप्पले सय गोल पूरा गरेका हुन् । एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै कोलिन डाग्बाले पीएसजीलाई सुरुवाती...
फुटबलमा लिड्स युनाइटेडलाई हराउँदै चेल्सी शीर्ष स्थानमा प्रवेश
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
एजेन्सी ।इंग्लिस प्रिमियर लिगअन्तरगतको फुटबल खेलमा लिड्स युनाइटेडलाई ३१ गोलले हराउँदै चेल्सी शीर्ष स्थानमा प्रवेश गरेको छ । शनिबार गएराति भएको उक्त खेलमा चेल्सीले लिड्स युनाइटेडलाई हराउँदै शीर्ष स्थानमा प्रवेश गररेको हो । घरेलु टिम चेल्सीको जितमा ओलिभर जिराउड, कर्ट...
मेस्सीलाई भित्र्याउन सकिने सम्भावनाबारे पिएसजीले थाल्यो छलफल
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
लियोनल मेस्सीलाई क्लब भित्र्याउन सकिने सम्भावनाहरुबारे फ्रेन्च लिग वान क्लब पेरिस सेन्टजर्मेन (पिएसजी) ले सोचविचार गर्न थालेको छ । स्रोतहरुलाई उद्धृत गर्दै इएसपिएनले मेस्सीलाई ल्याउन सकिने सम्भावनाबारे पिएसजीले छलफल थालेको उल्लेख गरेको हो । मेस्सी गएको समरमै बार्सिलोना छोड्न चाहन्थे...
मेस्सीको विषयमा बार्सिलोनाका प्रशिक्षकले गरे अन्तरिम अध्यक्षको आलोचना
एजेन्सी
मंसिर २०, २०७७
बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले क्लबका अन्तरिम अध्यक्ष कार्लोस टस्केट्सको प्रतिक्रियाको आलोचना गरेका छन् । लियोनल मेस्सीको बिषयलाई लिएर अन्तरिम अध्यक्षले दिएको अभिव्यक्तिमाथि प्रशिक्षक कोम्यानले आलोचना गरेका हुन् । अन्तरिम अध्यक्ष टस्केट्सले लियोनल मेस्सीलाई आगामी समर ट्रान्सफरमा बेच्नुपर्ने धारणा राखेका थिए...
पहिलो टि–ट्वान्टी क्रिकेटमा भारत विजयी
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
अस्ट्रेलियमा भएकाेटिट्वान्टीमा सिरिज अन्तर्गत पहिलो खेलमा भारतले जित निकालेको छ । शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । भारतले जितका लागि दिएको १६२ रनको निर्धारित लक्ष्य अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १५० रन बनायो...
टी–२० क्रिकेट : पहिलो खेलमा अष्ट्रेलियालाई भारतको १६२ रनको लक्ष्य
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई १६२ रनको लक्ष्य दिएको छ । अष्ट्रेलियाको क्यानबेरामा अष्ट्रेलियाले टस जितेर फिल्डिङ राजेपछि पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रन बनाएको हो...
पेलेले म्याराडोनाका नाममा पत्र लेखे
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
ब्राजिली लिजेन्ड पेलेले अर्जेन्टिनी फुटबल डिएगो म्याराडोनाका नाममा पत्र लेखेका छन् । म्याराडोनाको निधन भएको ७ दिनपछि लेखेको पत्रमा पेलेले भनेका छन्, आई लभ यु डिएगो । यी दुई फुटबलरमध्ये को सर्वकालिन महान् भन्ने बहस धेरै अघिदेखि नै चल्दै आइरहेको...
टोक्यो ओलम्पिकमा थप २ अर्ब ४० करोड डलर खर्च हुने
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रबार जनाएको छ । आयोजक समिति टोक्यो २०२० ले खेलमा भएको ढिलाईका कारण संचालन खर्चमा थप १ अर्ब ५०...
नेपालसँग एशियाली खेलकुद आयोजनाको भोट माग्दै कतार
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
कतार ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीसँग सन् २०३० को एसियाली खेलकुद आयोजनाको दावेदारीका लागि औपचारिक रूपमा सहयोग र समर्थनका लागि बिहीबार अनुरोध गरेको छ । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालय भ्रमण गर्नेक्रममा त्यस टोलीले नेपाल ओलम्पिक कमिटीका...
च्याम्पियन्स लिग : महत्वपूर्ण खेलमा पिएसजी विजयी
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजी बिजयी भएको छ । समूह एच अन्तरगतको खेलमा पीएसजीले इंग्ल्स क्लब म्यानचेष्टर युनाइटेडलाई ३-१ ले हरायो । पीएसजीको जितमा नेमारले छैटौं मिनेट र इन्जुरी टाइममा...
सुदूरपश्चिमको प्रधानमन्त्री कप क्रिकेट छनोटको तालिका सार्वजनिक
नेपाल फ्ल्यास
मंसिर १८, २०७७
बैतडी । प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ । बुधबार नेपाल क्रिकेट संघ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले खेल तालिका सार्वजनिक गरेको हो ।सार्वजनिक खेल तालिकाअनुसार पुरुषको...
कोरोनामुक्त भए सन्दीप, बिग बास खेल्न कहिँले जाँदैछन् अष्ट्रेलिया ?
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले आफू कोरोनाबाट मुक्त भएको जानकारी गराएका हुन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहनुभएका लामिछाने कोरोना संक्रमित...
«
1
...
33
...
65
66
67
68
69
70
71
72
73
...
86
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय