चैत १५, २०८०, बिहीबार
               

भारतविरुद्ध अष्ट्रेलिया विजयी

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले भारतविरुद्धको तेस्रो तथा अन्तिम टि–२० क्रिकेट सिरिजमा जित निकालेको छ ।

अष्ट्रेलियाले तेस्रो टि–२० सिरिजमामा भारतलाई १२ रनले हराएको हो । सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको १८७ रनको फराकिलो लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १७४ रन मात्र बनायो । 

यसअघिको दुई सिरिजमा जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको भारत तेस्रो खेलमा भने पराजित भएकाे हाे ।

यो पनि