भदौ २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अस्ट्रेलिया
महिला विश्वकप: नकआउट चरणमा अस्ट्रेलिया र नाइजेरिया
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठमाडौं । अस्ट्रेलियाले सोमबार वुमेन्स वर्ल्डकप २०२३ मा आफ्नो सहआयोजक न्युजिल्यान्डको जस्तो नियति भोग्नु परेन र प्रतियोगिताको नकआउट चरण पुगेको छ । यसक्रममा उसले क्यानाडामाथि ४० को प्रभावशाली जित निकाल्न सफल भएको छ । जितमा हेयलेय रासोले दुई गोल गरिन्...
सैन्य अभ्यास भैरहेका बेला अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना चार जना बेपत्ता
नेपाल फ्ल्यास
साउन १३, २०८०
अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै सैन्य हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा चार जना बेपत्ता भएका छन् । लिन्डम्यान टापुमा अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका बेला यो दुर्घटना भएको बीबीसीले जनाएको छ । घटना स्थानीय समय अनुसार गएराति...
अस्ट्रेलियामा बाढीको बबन्डर
नेपाल फ्ल्यास
असार २१, २०७९
अत्यधिक वर्षापछि आएको बाढीका कारण अस्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन्। उनीहरू अहिले बसिरहेको ठाउँ छोडेर अन्यत्र जाँदै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन्। अत्यधिक वर्षा र त्यसपछिको बाढीले यस क्षेत्रको जनजीवन अत्यन्त असुरक्षित र चुनौतीपूर्ण रहेको...
टी २० विश्वकप : पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक बनेको खेलमा पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया आईसीसी टी२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अस्ट्रेलियाले ६बल बाँकी हुँदा पूरा गरेको हो । अस्ट्रेलियाको जितमा म्याथ्यु...
क्रिसमसलगत्तै अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खुल्ने !
नेपाल फ्ल्यास
असोज ०९, २०७८
सिड्नी । कोरोनाको संक्रमणपछि लामो समयदेखि बन्द रहेको अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा क्रिसमसलगत्तै खुल्ने भएकाे छ ।लामो समयदेखि बन्द रहेको अस्ट्रेलियाकासीमा क्रिसमसलगत्तै खुल्ने केन्द्रिय पर्यटन मन्त्री डान टिहानले बताएका छन्। पछिल्लो समय आधाभन्दा बढी अस्ट्रेलियनले कोरोनाविरूद्धको दुबै मात्रा खोप लगाइसकेको हुनाले...
लकडाउनविरुद्ध प्रदर्शन गर्दा अष्ट्रेलियामा हजारौँ गिरफ्तार
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
अष्ट्रेलियामा लकडाउन विरुद्धमा प्रदर्शनमा उत्रिएका हजारौँलाई पक्राउ गरिएको छ । देशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै जनसङ्ख्या रहेको सहर सिड्नीबाट प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो । प्रदर्शनका क्रममा लकडाउन विरोधी प्रदर्शनकारी र प्रहरीका बीचमा झडपसमेत भएको थियो । यहाँ दैनिक...
अस्ट्रेलियाले ओलम्पियनलाई २८ दिनको क्वारेन्टाइन अवधि तोकेपछि...
एजेन्सी
साउन २८, २०७८
नियम पालना गराउने नाममा अस्ट्रेलियाले आफ्ना ओलम्पियनलाई २८ दिनसम्म क्वारेन्टाइन अवधि तोकेको छ । अस्ट्रेलियाली ओलम्पिक कमिटी (एओसी) ले यसलाई क्रूरताको संज्ञा दिएको छ । सिड्नी हुँदै दक्षिण अस्ट्रेलियाली राज्यमा जाने खेलाडीहरुले सिड्नीमा २ साता र आफ्नो राज्यमा २ साता...
अस्ट्रेलियाको ६० प्रतिशत मानिस लकडाउनमा
एजेन्सी
साउन ०२, २०७८
अष्ट्रेलियाको झन्डै ६० प्रतिशत मानिसअहिले लकडाउनमा छन् । यहाँ उच्च जनसंख्या बसोबास गर्ने दुई राज्य न्यु साउथवेल्स र भिक्टोरियामा लकडाउन छ । संक्रमितको संख्या १८ पुगेपछि शुक्रबार भिक्टोरिया राज्यमा एक्कासी लकडाउन गरियो। देशको दोस्रो ठूलो शहर मेलवर्न यही राज्यमा पर्छ...
अस्ट्रेलियाका प्रधानमन्त्रीले दिए नेपालीलाई नववर्ष २०७८ को अवसरमा शुभकामना
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री मरिसनले नेपालीको नयाँ वर्षको अवसरमाशुभकामना दिएका छन् । २०७७ सालको अन्तिम दिन अर्थात् नववर्षको पूर्वसन्ध्यामा प्रधानमन्त्री मरिसनलेअस्ट्रेलियामा रहेका नेपालीलाई एक शुभकामना सन्देश मार्फत् नववर्ष २०७८ को अवसरमा शुभकामना दिएका हुन् । मंगलबार जारी शुभकामना सन्देशमा भनिएको...
अष्ट्रेलियामा समाचारका लागि अब फेसबुक र गुगलले रकम तिर्नुपर्ने
नेपाल फ्ल्यास
फागुन १३, २०७७
फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानून अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानून अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको हाे। यो कानूनको अमेरिकी प्रविधि कम्पनीहरूलेविरोध जनाएका छन् । गत हप्ता फेसबुकले आफ्नो...
भारतविरुद्ध अष्ट्रेलिया विजयी
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले भारतविरुद्धको तेस्रो तथा अन्तिम टि२० क्रिकेट सिरिजमाजित निकालेको छ । अष्ट्रेलियाले तेस्रो टि२० सिरिजमामा भारतलाई १२ रनले हराएको हो । सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको १८७ रनको फराकिलो लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ७...
भारतविरुद्ध अस्ट्रेलिया ६६ रनले विजयी
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय खेलमा भारत ६६ रनले पराजित भएको छ । यो हारसँगै भारत तीन खेलको सिरिजमा एक शून्यले पछाडिपरेको छ । सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट खेर फाल्यो । अस्ट्रेलियाले सुरुआत राम्रो...
अस्ट्रेलियाद्वारा अन्तर्राष्ट्रिय विद्यार्थी भिसा नीति परिवर्तन
नेपाल फ्ल्यास
साउन ०६, २०७७
सिड्नी कोभिड१९ महामारी का कारण प्रभावित भएका विद्यार्थीलाई मध्यनजर गर्दै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिने भिसा नीतिमा केही परिवर्तन गरेको छ । अध्यागमन, नागरिकता, बसाइसराइ सेवा र बहुसांस्कृतिक मामिला हेर्ने कार्यबाहक मन्त्री एलान टज तथा शिक्षामन्त्री डान तेहानद्वारा संयुक्त विज्ञप्ति जारी...
विपद्मा परदेश : यथार्थ र पीडा
मनु धमला
चैत २४, २०७६
विश्वका अरु मुलुकजस्तै अस्ट्रेलिया पनि कोरोना भाइरसविरुद्धको लडाइमा छ । यो सामग्री तयार पार्दासम्म त्यहाँ झन्डै ५ हजार ८ सय संक्रमित भएका छन् । ३९ जनाले ज्यान गुमाइसकेका छन् । ३ हजार ३ सय सङ्क्रमित उपचारको क्रममै छन् । तीमध्ये...
नेपालबाट अस्ट्रेलिया गएका एक विद्यार्थीमा देखियो कोरोना
नेपाल फ्ल्यास
फागुन २६, २०७६
क्यानबेरास्थित नेपाली दूतावासले नेपालबाट अस्ट्रेलिया आएका एक विद्यार्थीमा कोरोनाभाइरस(कोभिड(१९) को संक्रमण पुष्टि भएको बताएको छ । रोयल होबार्ट अस्पतालमा हाल उनको उपचार भइरहेको बताएको छ । साथै उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको दूतावासले बताएको छ । यसका अलवा कोरोना भाइरस...
भारतद्वारा अस्ट्रेलिया १७ रनले पराजित
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
आइसिसी टी २० महिला विश्वकपमा भारतले अस्ट्रेलियालाई १७ रनले पराजित गरेको छ ।अस्ट्रेलियाको सिड्नीमा भएको प्रतियोगिताको पहिलो खेलमाटस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित ओभरमा एक सय ३२ रन बनाएको थियो । यस क्रममा उसले चार विकेट गुमाएको थियो । पहिलो...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय