मंसिर १७, २०८०, आइतबार
               

नेपालबाट अस्ट्रेलिया गएका एक विद्यार्थीमा देखियो कोरोना

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

क्यानबेरास्थित नेपाली दूतावासले नेपालबाट अस्ट्रेलिया आएका एक विद्यार्थीमा कोरोनाभाइरस(कोभिड(१९) को संक्रमण पुष्टि भएको बताएको छ । 

रोयल होबार्ट अस्पतालमा हाल उनको उपचार भइरहेको बताएको छ । साथै उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको दूतावासले बताएको छ । 

यसका अलवा कोरोना भाइरस पुष्टि भएका विद्यार्थीसँगै उनीसँग काम गर्ने अन्य चारजना नेपालीलाई पनि क्वारेन्टाइनमा राखिएको दूतावासले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि