मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
अब ट्रमा सेन्टरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य उपचार
नेपाल फ्ल्यास
असार २५, २०७८
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य उपचारका सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय ट्रमा सेन्टरबीच शुक्रबार सम्झौता भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रभावकारी औषधी उपचार गर्ने/गराउने सम्बन्धमा नेपाल खेलकुद महासंघ (नेकोस) को विशेष पहलमा सम्झौता भएको हो ।...
१५१ औं खेलमा मेसीले तोड्न सक्छन् यी कीर्तिमान
एजेन्सी
असार २५, २०७८
अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान मेस्सीको नाममा छ । मेस्सीले पूर्वकप्तान जाभियर मास्चेरानोको कीर्तिमानतोडेका हुन् । मास्चेरानोले अर्जेन्टिनाका लागि १४७ खेल खेलेका थिए । समूह चरणमा बोलिभियाविरुद्धको खेलसँगै मेस्सीको अन्तर्राष्ट्रिय खेल संख्या १४८ पुग्यो । कोलम्बियाविरुद्धको सेमिफाइनल...
एएफसी यू-२३ एसियन कप छनोटको समूह 'बी'मा पर्यो नेपाल
नेपाल फ्ल्यास
असार २५, २०७८
सन् २०२२ मा उज्बेकिस्तानमा हुने एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह 'बी' मा परेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । एएफसीले सार्वजनिक गरेको समूह विभाजनमा नेपाल समूह 'बी' मा परेको हो । वेस्ट जोनको...
श्रीलंकाको क्रिकेट कप्तानीमा दासुन सनाका आउँदै
नेपाल फ्ल्यास
असार २५, २०७८
श्रीलंकन क्रिकेट टिमको कप्तानबाट कुसल परेरालाई हटाउने तयारी गरिएको छ । इंग्ल्याण्ड सिरिजमा लज्जास्पद पराजय भोगेको श्रीलंकाले परेरालाई हटाउने तयारी गरेको हो । श्रीलंकाले १३ तारिखदेखि भारतसँग सिरिज खेल्दै छ । अहिले भारतको दोस्रो टिम श्रीलंका पुगेको छ । भारतविरुद्धको...
एभरेष्ट प्रिमियर लिगले पायो आइसीसीको मान्यता
नेपाल फ्ल्यास
असार २४, २०७८
सेप्टेम्बर २५ बाट सुरु हुने एभरेष्ट प्रिमियर लिगलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले मान्यता दिएको छ । कोभिडका कारण अघिल्लो बर्ष हुने भनिएको प्रतियोगिता सरेर सेप्टेम्बरमा गर्ने तालिका रहेको छ । इपीएल आयोजक जोरा स्पोर्टसले विज्ञेप्ती जारी गर्दै प्रतियोगिताका लागि आइसीसीले...
द हन्ड्रेड खेल्न सन्दीप आज बेलायत जाँदै
नेपाल फ्ल्यास
असार २४, २०७८
नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायतमा हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न आज राति बेलायत जाँदै छन् । भिषाको समस्याका कारण टी-२० ब्लास्ट खेल्न नपाएका सन्दीपबिहीबार राति द हन्ड्रेडका लागि बेलायत जान लागेको हुन् । बेलायत पुगेपछि उनी १० दिन...
जेससमाथिको प्रतिबन्धपछि नेइमारले खोले मुख, लगाए यस्तो आरोप
एजेन्सी
असार २४, २०७८
काेपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा ब्राजिलले अर्जेन्टिनाको सामना गर्दैछ र फाइनल खेलमा ब्राजिलका स्टार स्ट्राइकर गाब्रियल जेसस प्रतिबन्धमा परेका छन् । क्वाटरफाइनलमाचिलीकाइयुजिनियोमेनाकोअनुहारमा फ्लाइङकिकप्रहार गरेपछिजिसुसलाईरातो कार्ड देखाइएको थियो । उनलेआफुबाटगल्तीवस्किकप्रहार भएको भन्दै माफी मागेका थिए । त्यसपछि उनले पेरुविरुद्धको सेमिफाइनल खेल...
इङ्ल्याण्ड पहिलो पटक फाइनलमा, इटलीसँग उपाधि भिडन्त
एजेन्सी
असार २४, २०७८
डेनमार्कलाई पराजित गर्दै इङ्ल्याण्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड उपाधि नजिक पुगेको हो । इङ्ल्याण्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे । इङ्ल्याण्डले...
इङ्ल्याण्ड र डेनमार्कबीचको खेल अतिरिक्त समयमा
एजेन्सी
असार २४, २०७८
युरोकप फुटबल २०२० को दोस्रो सेमिफाइनलमा अहिले इङ्ल्याण्डर डेनमार्कबीच प्रतिस्पर्धा भईरहेको छ । वेम्बली स्टेडियममा जारी इङ्ल्याण्ड र डेनमार्कबीचको खेल अतिरिक्त समयमा गएको छ । खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो । खेलमा...
पहिलो हाफमा इङ्ल्याण्ड र डेनमार्क बराबरीमा
एजेन्सी
असार २४, २०७८
युरो कप २०२० अन्तर्गत इङ्ल्याण्ड र डेनमार्कबीच जारी दोस्रो सेमिफाइनलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इङ्ल्याण्ड र डेनमार्कले १-१ गोलको बराबरी खेलेका हुन् । खेलमा डेनमार्कले सुरुवाती अग्रता लिएको थियो...
सन्दीपले चौंथो संस्करणको इपिएल काठमाडौंबाट खेल्ने
नेपाल फ्ल्यास
असार २३, २०७८
काठमाडौं ।राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं किङ्सइलाभेन बाट चौंथो संस्करणकोएभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वेन्टी-ट्वेन्टी क्रिकेट खेल्ने भएका छन् । काठमाडौं किङ्स इलाभेनले बुधबारस्पिनर सन्दीपसँग सम्झौता भएको जानकारी दिएको छ । सन्दीप तेस्रो संस्करणमा ललितपुर प्याट्रीयट्समा आवद्द थिए ।...
इङ्ल्याण्ड भर्सेस डेनमार्क : को पुग्ला फाइनलमा ?
एजेन्सी
असार २३, २०७८
१६ औं संस्करणको युरोकप २०२० को सेमिफाइनलमा आज (बुधबार) राति डेनमार्क र इङ्ल्याण्ड भिड्दैछन् । लण्डनस्थित वेम्बली स्टेडियममा इङ्ल्याण्ड र डेनमार्कबीचको खेल राति पौने एक बजे सुरु हुनेछ । आज इङ्ल्याण्ड र डेनमार्क फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।...
राष्ट्रिय फुटसल लिग अगष्ट ७ तारिखबाट
नेपाल फ्ल्यास
असार २३, २०७८
अखिल नेपाल फुटसल संघको आयोजनामा हुने ए डिभिजन राष्ट्रिय फुटसल लिग अगष्ट सात तारिखबाट सुरु हुने भएको छ । कोभिडका कारण लकडाउन हुँदा जेठमा हुने भनिएको प्रतियोगिता स्थगित भएको थियो । तर अब एन्फाले यो प्रतियोगता साउन २३ गतेबाट गर्ने...
महिला एसियन कप छनोटका लागि ४५ जना बन्द प्रशिक्षणमा
नेपाल फ्ल्यास
असार २३, २०७८
महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाएका छन् । चोटका कारण हाल कतारको दोहामा उपचारका लागि गएकी सावित्रालाई टिममा राखिएको छैन । नेपाली टिमको बन्द प्रशिक्षण साउन ३...
गोपीको टुटेको टोकियो ओलम्पिक सपना
नेपाल फ्ल्यास
असार २३, २०७८
अघिल्लो बिहीबार नेपालबाट टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीको सूचीमा रहेकामध्ये एक एथलेटिक्सका गोपीचन्द्र पार्कीका लागि जीवनकै ठूलो बज्रपात आयो । कोभिडका कारण एक वर्ष सरेको टोकियो ओलम्पिक मुखैमा आउँदा गोपीले ओलम्पिक खेल्न नपाउने थाहा पाउँदा कतिको नरमाइलो लाग्यो होला, त्यो...
अर्जेन्टिना फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भिड्ने
एजेन्सी
असार २३, २०७८
अर्जेन्टिना 'कोपा अमेरिका २०२१' फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कोलम्बियालाई टाईब्रेकर (पेनाल्टी सुटआउट) मा हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेल ११ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा अर्जेन्टिना ३२ गोल...
स्पेनलाई हराउँदै इटली फाइनलमा
एजेन्सी
असार २३, २०७८
इटली 'युरो कप २०२०' को फाइनलमा प्रवेश गरेको छ ।स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दैइटलीफाइनलमा प्रवेश गरेको हो । वेम्ब्ली स्टेडियममा भएको सेमिफाइनलमा टाइब्रेकरमा स्पेनलाई ४-२ ले पराजित गर्दै इटलीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो।इटली २०१२ पछिफाइनलमा पुगेको हो ।...
इटली भर्सेस स्पेन : पहिलो हाफ बराबरीमा
एजेन्सी
असार २३, २०७८
युरो २०२० को सेमिफाइनल अन्तर्गत जारी खेलको पहिलो हाफमा इटली र स्पेन बराबरीमा रोकिएका छन् । लण्डनको बिम्बली रंगशालामा जारी खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमा दुबै टोलीले गोलको अवसरलाई खेर फालेका थिए । बलमा...
आइसीसी यू-१९ विश्वकपको एशिया छनौट नेपालमा गर्न प्रस्ताव
नेपाल फ्ल्यास
असार २२, २०७८
टी २० विश्वकप र इन्डियन प्रिमियर लिग युएईमा हुने भएपछि त्यहाँ हुने भनिएको आइसीसी यू १९ विश्वकपको एशिया छनौट नेपालमा गराउनका लागि नेपाल क्रिकेट संघ क्यानले प्रस्ताव गरेको छ । यसका साथै क्यानले आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत सेप्टेम्बरमा...
रोनाल्डो युभेन्टसमा थप एक वर्ष रहने
नेपाल फ्ल्यास
असार २२, २०७८
स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले युभेन्टससँग थप सम्झौता गर्ने भएकाे छ ।रोनाल्डोले युभेन्टससँग थप एक वर्षको नयाँ सम्झौता गर्ने बताइएको हाे । ३६ वर्षे रोनाल्डो यसअघि म्यानचेस्टर युनाइटेड वा स्पोर्टिङ सिपी फर्किने भन्ने चर्चा थियो । तर पछिल्लो पटक उनी सन्...
«
1
...
15
...
29
30
31
32
33
34
35
36
37
...
68
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय