मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
इटाली र वेल्स युरोकपको नकआउट चरणमा, स्विजरल्यान्डको सम्भावना जीवितै
नेपाल फ्ल्यास
असार ०७, २०७८
काठमाडौं । युरोकपको समूह ए बाट इटाली र वेल्स नकआउट चरणमा प्रवेश गरेका छ । समूह ए मै रहेको स्विजरल्यान्डले टर्कीलाई ३-१ शून्यले हराएको थियो । तर पनि चार टिमको समूहको शीर्ष दुईमा नपरेपछि स्विजरल्यान्डको अगाडि पुग्न सम्भावना अरू समूहका...
युरोकपमा स्पेन र पोल्यान्ड बराबरीमा, जर्मनीद्वारा पोर्चुगल स्तब्ध
नेपाल फ्ल्यास
असार ०६, २०७८
युरोकपको गए रातिका खेलमा स्पेनले पोल्यान्डसँग १-१ गोलको बराबरीको नतिजा निकालेको छ । उता चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल जर्मनीसँग ४-२ को हार सामना गर्न बाध्य भएका छन् । नेपाली समयअनुसार रातको पौने १ बजे भएको समूह 'ई'को खेलको...
युरोकप: हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स
नेपाल फ्ल्यास
असार ०५, २०७८
फ्रान्स युरोकप २०२० को आजको खेलमा हंगेरीसँग बराबरीमा रोकिएको छ । हंगेरीको राजधानी बुडापेस्टमा भएको खेलमा फ्रान्सले १-१ गोलको बराबरी चित्त बुझाउनु परेको हो । पहिलो हाफको इन्जरी समयमा हंगेरीसँग गोल खाएर दबाबमा परेको फ्रान्सले ६६औँ मिनेटमा गोल फर्कायो ।...
एसियन च्याम्पियनसिपबाट ५ देशले नाम फिर्ता लिए
नेपाल फ्ल्यास
असार ०५, २०७८
फिलिपिन्समा सञ्चालन हुने एसियन महिला भलिबल च्याम्पियनसिपबाट ५ देशले नाम फिर्ता लिएका छन्। एसियन भलिबल महासंघका अनुसार प्रतियोगिताबाट इन्डोनेसिया, श्रीलंका, चीन, भियतनाम र न्युजिल्याण्डले नाम फिर्ता लिएका हुन्। प्रतियोगितामा अब नेपालसहित आयोजक फिलिपिन्स, अष्ट्रेलिया, भारत, कोरिया, जापान, थाइल्याण्ड, काजकिस्तान, ताईवान,...
धावक मिल्खा सिंहको निधन
नेपाल फ्ल्यास
असार ०५, २०७८
एजेन्सी ।फ्लाईङ्ग सिख बाट विश्व चर्चित भारतका लेजेन्ड धावक मिल्खा सिंहको निधन भएको छ । सिंहको ९१ वर्षको उमेरमा शुक्रबार राति चन्डीगढस्थित अस्पतालमा निधन भएको जनाइएको हो । शुक्रबार सिंहको स्वास्थ्यमा समस्या भएपछि चन्डीगढस्थित अस्पतालको आईसियूमा भर्ना गरिएको थियो ।...
यी हुन् अहिलेसम्मका युरोकप जित्ने देशहरु
नेपाल फ्ल्यास
असार ०५, २०७८
काठमाडौं । मिनी विश्वकपको रुपमा रहेको युरोकपको १६औं संस्करण जुन ११ देखि सुरु भएको छ।कोरोना महामारीले गर्दा एक वर्षपछि सरेको युरोकपको रौनक पहिले जस्तो नरहे पनि अहिले विश्व फुटबल समर्थकको ध्यान युरोकपतिर तानिएको छ । युरोपका उत्कृष्ट २४ टिम प्रतियोगिताका...
कोपा अमेरिकामा अर्जेन्टिनाको पहिलो जित
नेपाल फ्ल्यास
असार ०५, २०७८
कोपा अमेरिकामा चर्चित स्ट्राइकर लियोनल मेस्सीको अर्जेन्टिना उरुग्वेमाथि संघर्षपूर्ण जित हात पारेको छ । नेपाली समयअनुसार आज बिहान पौने ६ बजे भएको खेल अर्जेन्टिनाले १-० ले जितेको हो । प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले १३औँ मिनेटमै गोल गरेको थियो । गोल गुइडो...
युरोकप : स्कटल्यान्डसँग बराबरीमा रोकियो इङ्ल्यान्ड
नेपाल फ्ल्यास
असार ०५, २०७८
युरोकप २०२० को समूह चरणको खेलमा इङ्ल्यान्ड र र स्कटल्यान्डले बराबरीमा रोकिएका छन्। गए राति भएको खेलमा इङ्ल्यान्डले बललाई अधिकतम नियन्त्रणमा राख्न सके पनि उ गोल गर्नबाट चुक्यो । स्कटल्यान्डको पनि गोलका प्रयास असफल भए । अन्ततः दुवै टिमबाट गोल...
युरोकपमा स्विडेनद्वारा स्लोभाकिया पराजित
नेपाल फ्ल्यास
असार ०४, २०७८
युरोकप फुटबलको ग्रुप ई को खेलमा स्विडेनले स्लोभाकियालाई १-० गोलले हराएको छ । खेलको पहिलो हाफमा कुनैतर्फबाट गोल हुन सकेको थिएन । स्विडेनका इमिल फोर्सबगले खेलको ७७औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा विपक्षीकी पोस्टमा प्रहार भने स्विडेनले...
भारत र न्युजिल्यान्डबीचको टेस्ट क्रिकेट फाइनलमा वर्षा बाधक
नेपाल फ्ल्यास
असार ०४, २०७८
विश्व टेस्ट च्याम्पियनसिप फाइनलको पहिलो दिनको खेलमा वर्षा बाधक बनेको छ । इङ्गल्यान्डको दि रोज बाउल स्टेडियम साउथह्याप्टनमा हुनुपर्ने भारत र न्युजल्यान्डबीचकोखेल मैदानमा पानी जमेका कारण प्रभावित भएको छ । नेपाली समय अनुसार शुक्रबार अपराह्न सवा ३ खेल सुरु हुने...
विश्वकप लिग–२ का लागि बन्द प्रशिक्षणमा परे २० खेलाडी
नेपाल फ्ल्यास
असार ०४, २०७८
आगामी महिना स्पेनमा आयोजना स्कटल्याण्ड र नामिबियासंगको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो । क्यानलेज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल,...
कोपा अमेरिका : पेरूको पोस्टमा ब्राजिलको गोल वर्षा
नेपाल फ्ल्यास
असार ०४, २०७८
कोपा अमेरिका फुटबलमा ब्राजिलले दोस्रो खेलमा शानदार जितहात पारेको छ । नेपाली समयअनुसार आज विहान पौने ६ बजे सुरु भएकोआफ्नो दोस्रो खेलमा ब्राजिलले पेरूलाई ४-० ले स्तब्ध बनाएको हो । खेलको १२औँ मिनेटमा ब्राजिलका लागि एलेक्स सान्ड्रोले गोल गरी अग्रता...
बेल्जियमले डेनमार्कको चुनौती पन्छायो, अस्ट्रियाविरुद्ध नेदरल्यान्ड्सको सहज जित
नेपाल फ्ल्यास
असार ०४, २०७८
फिफा बरीयतामा पहिलो नम्बरमा रहेको बेल्जियमले डेनमार्कको चुनौतीलाई बिहीबार राति पन्छाएको छ । युरो कप फुटबल २०२० को समूह बी मा रहेको बेल्जियमले डेनमार्कलाई २-१ गोलले पाखा लगायो । लगातार दोस्रो जित हात पारेको बेल्जियम नकआउट चरणमा पुग्ने लगभग पक्का...
युरो कप : समूह चरणबाटै बाहिरियो टर्की, इटाली नकआउट चरणमा
नेपाल फ्ल्यास
असार ०३, २०७८
युरोकप २०२० को समूह चरणको बुधबार रातिको खेलमा टर्कीले वेल्सलाई २-० ले पाखा लगाएको छ । गएरातिकै अर्को खेलमा इटालीले स्विजरल्यान्डविरुद्ध ३-० को सहज जित हात पारेको छ । इटालीको जितमा मानुअल लोकातेलीले दुई गोल गरेका थिए । पहिलो गोल...
युरो कपमा रसिया विजयी
नेपाल फ्ल्यास
असार ०२, २०७८
युरोकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा रसियाले फिनल्याण्डमाथि जित निकालेको छ। क्रिस्टोभ्स्की स्टेडियममा सम्पन्न समूह 'ए'को खेलमा रसियाले फिनल्याण्डमाथि १-० को साँघुरो जित निकालेको हो। पहिलो हाफको इन्ज्युरी समयमा अलेक्सेइ मिनान्चुकको गोलमा रसियाले जित दर्ता गरेकाे हाे । यसअघिको खेलमा...
नेपाल एसियन कप छनोटको तेस्रो चरणमा
नेपाल फ्ल्यास
असार ०२, २०७८
नेपाल एसियन कप२०२३ छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियन फुटबल फेडेरेसन (एएफसी)ले परिमार्जन गर्दै बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको हो । एएफसीले बनाएको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको...
हंगेरीलाई ३–० गोलले हराउँदै पोर्चुगलको सहज जित
नेपाल फ्ल्यास
असार ०२, २०७८
एजेन्सी । यूईएफए युरोकप अन्तर्गतको गएराति सम्पन्न भएको फुटबल हंगेरीलाई ३० गोलले हराउँदै पोर्चुगलले सहज जित निकालेको छ । खेलमा पोर्चुगलले हंगेरीलाई हराएको छ । उक्त खेल फेरेन्क पुस्कास एरेना स्टेडियममा सम्पन्न भएको हो । पोर्चुगलले घरेलु टोलीमाथि ३० को...
युरोकप फुटबल : फ्रान्सले जर्मनीलाई १–० गोलले हरायो
नेपाल फ्ल्यास
असार ०२, २०७८
एजेन्सी । गएराति सम्पन्न भएको युरोकप फुटबल खेलमा फ्रान्सले जर्मनीलाई १० गोलले हराउँदै सहज जित हासील गरेको छ । उक्त खेलको २० औँ मिनेटमा जर्मनीका डिफेन्डर म्याट्स हमल्सले आत्माघाती गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । सोही आत्माघाती गोल नै अन्तिममा...
अर्जेन्टिना र चिली बराबरीमा
नेपाल फ्ल्यास
असार ०१, २०७८
एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीले ११ गोलको बराबरी खेलेका छन् । ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाका लियोनल मेस्सीले पहिलो गोल गरे । तर चिलीका इडुवार्डो भार्गासले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।...
राष्ट्रिय क्रिकेटको जर्सी डिजाइन प्रतिस्पर्धा खुला, उत्कृष्ट डिजाइनरलाई एक लाख पुरस्कार
नेपाल फ्ल्यास
असार ०१, २०७८
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले आज संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुला गरिएको...
«
1
...
17
...
33
34
35
36
37
38
39
40
41
...
70
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय