मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
युरोपा लिगको उपाधि भिल्लारियललाई, टाइब्रेकरमा २१ प्रहार
नेपाल फ्ल्यास
जेठ १३, २०७८
काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा हराउँदैयुरोपा लिग फुटबलको उपाधि भिल्लारियलले चुमेको छ । निर्धारित ९० मिनेटको समयभित्र दुवै टिमबाट एक एक गोलको बराबरी भएपछि थपिएको ३० मिनेट गोलरहित भएपछि खेल टाइब्रेकर अर्थात्पेनाल्टी सुटआउटमा गएको थियो । भिल्लारियलका लागि २९ औं...
सन्दीप ट्रिन्बागो नाइट राइडर्सबाट सिपिएल खेल्ने
नेपाल फ्ल्यास
जेठ १२, २०७८
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्ने भएका छन् । राइडर्सले उनलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो । लामिछानेले लगातार चौथो पटक सिपिएल खेल्ने अवसर प्राप्त गरेका...
आज राति नेपाली फुटबल टोली इराक जाँदै
नेपाल फ्ल्यास
जेठ ११, २०७८
नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आज राति इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट राति १० बजे इराक जान लागेको हो । नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल...
नेपाली राष्ट्रिय फुटबल टोली आज इराक जाँदै
नेपाल फ्ल्यास
जेठ ११, २०७८
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली आज इराक जाने भएको छ । मैत्रीपूर्ण खेलको लागि नेपाली फुटबल टोली आज इराक जान लागेको हो । फुटबल टोली आज राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाज हुँदै इराक जान लागेको अखिल नेपाल...
लेवान्डोस्कीले तोडे ४९ वर्ष पुरानो कीर्तिमान
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
बायर्न म्युनिखका रोबर्ट लेवनडोस्कीले शनिबार जर्मन बुन्डेसलिगामा गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् । उनले गर्ड मुलरको नाममा रहेको ४९ वर्ष पुरानो कीर्तिमानलाई उछिनेका हुन् । जर्मन बुन्डेसलिगा फुटबलमा च्याम्पियन बायर्न म्युनिखले सिजनको आफ्नो अन्तिम खेलमा जित निकालेको हाे ।...
एट्लेटिको बन्यो स्पानिस ला लिगाको च्याम्पियन
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
काठमाडौं । स्पानिस ला लिगाको च्याम्पियन एट्लेटिको मड्रिड बनेको छ । शनिवार सम्पन्न लिगको अन्तिम खेलमा रियल भाल्लाडोलिडमाथि २१ को पुनरागमन जितसहित एट्लेटिको ७ वर्षपछि च्याम्पियन बनेको हो । एट्लेटिकोलाई उपाधि जिताउन यसै सिजन बार्सिलोनाबाट आएका लुइस सुआरेजले निर्णायक गोल...
सङ्कटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीव्र
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
टोकियो । जापानको राजधानी टोकियोमा हुने तय भएको ओलम्पिक प्रतियोगिताको तयारी तीव्ररूपमा भइरहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्व उपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै ठाउँमा सङ्कटकाल लागु भएको भएपनि ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको शुक्रबार...
फ्रेन्च कपकाे उपाधि पीएसजीलाई
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जितेकाे छ । बुधबारराति भएको खेलमा मोनाकोलाई २० ले पराजित गर्दै पीएसजीले लगातार दोस्रो सिजन फ्रेन्च कपको उपाधि जित्न सफल भएको हो । स्टेड डि फ्रान्समा पीएसजीलाई च्याम्पियन बनाउन मोउरो इकार्डी र...
कोपा इटालियाको उपाधि युभेन्टसलाई
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
युभेन्टसले कोपा इटालियाको उपाधि चुमेको छ।एटलान्टालाई २-१ गोलले हराउँदै युभेन्टसले सर्वाधिक१४ पटक उपाधि जितेको हो । प्रतिस्पर्धात्मक फाइनलको ३१औँ मिनेटमा युभेन्टसले खेलमा अग्रता लिएको थियो । उसका लागि वेष्टन मकेनीको सहयोगमा डेजान मुलुसेभ्सकीले गोल गर्दै टिमलाई १-० ले अग्रता दिएका...
लेस्टरमाथि चेल्सी विजयी
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको चेल्सीले लेस्टर सिटीलाई हराउँदै तेस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले लेस्टरलाई २१ ले पराजित गरेको हो ।मंगलबार राति भएको खेलमा चेल्सीको जितमा एन्टोनियो रुडिगर र जर्गिन्होले गोल गरे ।...
पीएसजीको सानदार जित
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
फ्रेन्च लिग वानको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेइम्समासथ सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएकाे खेलकाे १३औं मिनेटमा पेनाल्टी गोल गर्दै नेइमारले टोलीलाई अग्रता दिलाए । २४औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २०...
युभेन्ट्सको इन्टरमाथि रोमाञ्चक जित
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
इटालीको सिरी ए मा इन्टर मिलानमाथियुभेन्ट्सले ३ २ को रोमाञ्चकजित निकालेको छ। खेलको अन्त्यतिर जुवान क्वाडाड्रोले पेनाल्टीबाटगोल गरेपछि युभेन्ट्सले खेल जितेको हो । ३५ मिनेटपछि इन्टर मिलान १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि युभेन्ट्सले क्रिस्टियानो रोनाल्डोको गोलसँगै अग्रता लियो ।...
नेपाल सुपर लिगको उपाधि काठमाडौंलाई
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्सले जितेको छ । काठमाडौंको दशरथ रंगशालामा आजभएको फाइनल खेलमा धनगढीलाई १ - ० गोल अन्तरले पाखा लगाउँदै काठमाडौंले उपाधि चुमेको हो । खेलको २१ औं मिनेटमा काठमाडौंका लागि अफ्रिकन स्ट्राइकर मेसुके...
नेपाल सुपर लिगको फाइलन आज
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) मा शनिबार धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। ट्रफी सार्वजनिक तथा प्रिम्याच कन्फरेन्समा बोल्दै दुवै टोलीका कप्तानले उपाधि उचाल्ने दाबी गरे। लिग चरणका खेलबाट...
नेपाल सुपर लिग : आज काठमाडौं र धनगढी फाइनलको लागि भिड्ने
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौं रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले तेस्रो र...
नेपाल सुपर लिग : काठमाडौं शीर्ष स्थानमा रहँदै प्ले अफमा
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत आइतबार भएको अन्तिम खेलमा काठमाडौंं रेजर्सले एफसी चितवनलाई २१ गोलअन्तरले पराजित गरेको छ । कुल ६ खेलबाट १३ अंक जोडेको काठमाडौं लिगको शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको...
नेपाल सुपर लिग : आज चितवन र काठमाडौंंको प्रतिस्पर्धा
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
काठमाडौं । नेपाल सुपर लिग फुटबल खेल आज (आइतबार) उक्त लिग अन्तिम चरणको खेलमा चितवन र काठमाडौंं भिड्ने भएका छन् । धनगढी र काठमाडौंंबीच पहिलो क्वालिफायर तथा ललितपुर र बुटवलबीच दोस्रो क्वालिफयर खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न...
ललितपुर एफसी र काठमाडौं रेजर्स विजयी
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स विजयी भएका छन् । दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई तथा काठमाडौंले विराटनगर सिटी एफसीलाई पराजित गरेका हुन् । ललितपुरले बुटवललाई १० तथा...
विदेशबाट गौतमबुद्ध क्रिकेट रङ्गशालालाई सहयोग
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
सउल । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दक्षिण कोरियाबाट चार लाख ५२ हजार ६३० रुपैयाँ सहयोग गरिएको छ । यहाँ रहेका नेपालीहरूबाट एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट...
विराटनगरद्वारा चितवन एफसी दुई शून्य गोलले पराजित
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले चितवन एफसीलाई दुई शून्य गोलले पराजित गरेको हो । दशरथ रङ्गशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको थियो ।...
«
1
...
18
...
36
37
38
39
40
41
42
43
44
...
71
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय