बैशाख २६, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
विदेशी क्रिकेट खेलाडीहरु आइपीएल छाडेर धमाधम आफ्नै देश फर्किँदै
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौं । दोस्रो चरण कोरोनाको महामारी फैलिएपछि इण्डियन प्रिमियर लिगअन्तर्गत आइपीएल क्रिकेट खेल्न भारत पुगेका विदेशी खेलाडीहरू धमाधम आफ्नै देश फर्किन थालेका छन् । पछिल्लो समय भारतमा कोरोनाको दोस्रो लहर चरम सीमामा पुगेको कारण केही खेलाडीहरु खेल छाडेर आफ्नो देश...
नेपाल सुपर लिग : ललितपुर र चितवनको बराबरी
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी र एफसी चितवनले बराबरी खेलेका छन् । सोमबार भएको खेलमा ललितपुर र चितवनले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सुरुवाती अग्रता जोगाउन नसक्दा ललितपुरले चितवनसँग...
नेपाल सुपर लिग : ललितपुर र चितवन भिड्दै
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र चितवनबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ । अन्जन विष्टको कप्तानीमा...
शीर्षस्थानको एट्लेटिको पराजित
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड पराजित भएकाे छ । एट्लेटिको म्याड्रिड एथलेटिको बिल्वाओसँग २१ ले पराजित भएको हो । सान मामेस बार्रिया बिल्वाओमा आइतबार राति भएको खेल ८ औं मिनेटमा नै एलेक्स बेरेनगुएरको गोलबाट बिल्वाओले अग्रता लिएको थियो...
सुपर ओभरमा दिल्ली विजयी
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा जितको लागि ८ रन बनाउनु पर्ने दिल्लीले अन्तिम बलमा पूरा गर्दै विजयी भएको थियो । जितको लागि १६० रनको विजयी लक्ष्य पछ्याएको...
नेपाल सुपर लिग : लुम्बिनीको विजयी सुरुवात
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
बुटवल लुम्विनी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा पोखरा थन्डर्समाथि २० को जित निकाल्दै विजयी सुरुवात गरेको हो । बुटवल लुम्विनीको जितमा विदेशी खेलाडी अर्मान्ड वियडुअमले खेलको ४२औं...
आइपिएलमा बेङ्ग्लोरमाथि चेन्नइकाे जित
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाईचेन्नइ सुपर किंग्सलेपराजित गरेकाे छ । टस जितेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोर फितलो ब्याटिङ गर्दै १२२ रनमा...
नेपाल सुपर लिगमा विराटनगर विजयी
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमाविराटनगर एफसीले सानदार जित निकालेको छ । आइतबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३-० को सानदार जित निकालेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन खेलको १६ औं मिनेटमा बिक्रम धिमाले गोल...
बराबरीमा रोकियो रियल म्याड्रिड
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । रियल घरेलु मैदानमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो । अल्फ्रेडो डि स्टेफानोमा शनिबार राति भएको खेलमा बल पोसेसन राखे पनि रियलले फिनिसिङ गर्न चुक्दा बराबरीमा रोकिएकाे हाे...
नेपाल सुपर लिग : आज दुई खेल हुँदै
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
नेपाल सुपर लिग (एनएसएल) फुटबलअन्तर्गत आज दुई खेल हुँदैछ । आइतबार विराटनगर एफसी र धनगढी तथा पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे २ बजे सुरु हुने पहिलो खेलमा विराटनगर र धनगढीबीच प्रतिस्पर्धा हुनेछ...
राजस्थानले कोलकातालाई ६ विकेटले हरायो
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं । इन्डियन प्रिमियर लिगअन्तर्गतको आईपीएलक्रिकेट खेलमा राजस्थान रोयल्सले कोलकाता नाइड राइडर्सलाई ६ विकेटले हराएको छ । गएराति सम्पन्न उक्त खेलमा कोलकाताले राजस्थानलाई लागि १३४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा...
नेपाल सुपर लिग : काठमाडौं रेजर्स विजयी
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं रेजर्सले पहिलो संस्करणको नेपालकै पहिलो फ्रेन्चाई लिगनेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित...
भुर्तेल बने प्लेयर अफ दी सिरिज
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । त्रिकोणात्मक टी२० सिरिजमा प्लेयर अफ दी सिरिज बनेकाकुशल भुर्तेलले मोटरसाइकल प्राप्त गरेका छन् ।टी२० अन्तर्राष्ट्रियको डेब्यू सिरिजमाउत्कृष्ट खेलाडी बनेकाभुर्तेललाई सो पुरस्कार गरिएको हो । डेब्यूसहित तीन खेलमा लगातार तीन अर्धशतकको विश्व कीर्तिमान बनाएका भुर्तेलले फाइनलमा नेपाललाई जिताउने क्रममा...
त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको उपाधि नेपालले जित्यो
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको उपाधि जितेको छ । शनिबार कीर्तिपुरमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई एक सय ४२ रनले हराउँदै सो उपाधि हात पारेको हो । यो उपाधि नेपालले करिब ११ वर्षपछि हात पारेको हो ।...
नेपालद्वारा नेदरल्यान्ड्सलाई २३९ रनको कीर्तिमानी लक्ष्य
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । त्रिकोणात्मक टीट्वान्टी क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि २३९ रनको लक्ष्य दिएको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनायो । नेपालको उच्च स्कोरका कुशल...
नेपाल सुपर लिग आजदेखि सुरु
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिषपर्धा हुँदैछ । काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल साँझ साढे ५ बजे...
त्रिकोणात्मक टि-२० फाइनल आज : नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनलमा आज घरेलु टोली नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो सवा १ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले यस सिरिजमा ब्याटिङमा सुधार गर्दै सानदर प्रदर्शन गरेको छ । पहिलो खेलमै दुई ओभर...
जितसँगै एथ्लेटिकाे शीर्षस्थानमा
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
एसडी हुएस्कामाथि सहज जित निकाल्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा पुन:उक्लिएको छ । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा बिहीबार राति भएको खेलको ३९औं मिनेटमा एन्जलले मार्काेस लोरेन्टेको पासमा गोल गर्दै एट्लेटिकोलाई १० ले अघि बढाए । ८०औं मिनेटमा लोरेन्टेकै पासमा...
मेस्सी चम्किँदा बार्सिलोना विजयी
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
लियोनेल मेस्सी चम्किँद बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ । घरेलु मैदानमा बार्सिलोनाले गेटाफेलाई ५२ ले हराएको हो । बार्सिलोनाको फराकिलो जितका लागि खेलकाे आठौं मिनेटमा बार्सिलोनाले कप्तान लियोनेल मेस्सीको गोलबाट अग्रता लिएको थियो । १२औं मिनेटमा...
टी–२० क्रिकेटमा सय खेल खेल्ने सन्दीप पहिलो खेलाडी
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने टी२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिदेशीय टी२० सिरिजअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उनले उक्त राष्ट्रिय कीर्तिमान बनाएका हुन् । मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार...
«
1
...
19
...
38
39
40
41
42
43
44
45
46
...
72
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय