जेठ ०७, २०८१, सोमबार
               

भुर्तेल बने प्लेयर अफ दी सिरिज

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा प्लेयर अफ दी सिरिज बनेका कुशल भुर्तेलले मोटरसाइकल प्राप्त गरेका छन् । टी–२० अन्तर्राष्ट्रियको डेब्यू सिरिजमा उत्कृष्ट खेलाडी बनेका भुर्तेललाई सो पुरस्कार गरिएको हो । 

डेब्यूसहित तीन खेलमा लगातार तीन अर्धशतकको विश्व कीर्तिमान बनाएका भुर्तेलले फाइनलमा नेपाललाई जिताउने क्रममा ७७ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।

टी-२० अन्तर्राष्ट्रियमा यो उनको व्यक्तिगत उच्च स्कोरसमेत हो । उनले ५ खेल खेल्दै कुल २७८ रन बनाए ।

यो पनि