बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले हरायो मलेसियालाई
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं ।त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । जितसँगै अब नेपालले उपाधिका लागि शनिबारनेदरल्याण्ड्ससँग खेल्नुपर्ने छ । नेपालचारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो...
कीर्तिपुर मैदानमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी२० क्रिकेट खेलमा अज नेपाल र मलेसियाको प्रतिस्पर्धा हुने भएको छ । उक्त सिरिजको अन्तिम खेल कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा दिउँसो १ः१५ बजे सुरु हुँदै छ । नेपाल शीर्ष दोस्रो टिममा पर्दै फाइनल प्रवेश गरिसकेको छ...
भिल्लालाई हराउँदै म्यानचेस्टर सिटी उपाधिनजिक
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको गए रातिको खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २१ ले पराजित गरेको छ । जितसँगै म्यानचेस्टर सिटी उपाधिनजिक पुगेको छ । एस्टन भिल्लाले खेलको पहिलो मिनेटमै गोल गरेको थियो । पहिलो मिनेटमै जो म्याकगिनले सिटीको...
लगातार तीन जितसँगै चेन्नई आइपिएलको शीर्ष स्थानमा
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलमा चेन्नई सुपर किङ्सले लगातार तेस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई चेन्नइले १८ रनले पाखा लगाएको हो । सुरुमा ब्याटिङ गरेको चेन्नईले कोलकत्तालाई २ सय २१ रनको चुनौतीपूर्ण लक्ष्य...
नेपाल त्रिदेशीय किकेटको फाइनलमा
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
त्रिकोणात्मक टी-२० सिरिजमा नेपालमा फाइनलमा स्थान बनाएकाे छ ।नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएसँगै नेपाल फाइनल प्रवेश गरेकाे हाे । आज भएकाे मलेसिया र नेदरल्यान्डबीचकाे खेलवर्षाले प्रभावित भएको खेलमा नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्दै निर्धारित १३ ओभरमा ४ विकेटको क्षतिमा १०७...
मलेसिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजअन्तर्गत मलेसिया र नेदरल्याण्ड्सविच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुर मैदानमा मलेसियाले टस जितेर नेदरल्याण्ड्सलाई ब्याटिङको निम्तो दिएको छ। डबल राउण्ड रोविन लिग अनुसार जारी यो प्रतियोगितामा मलेसियाले लगातार दुई खेलमा पराजय भोगको छ । बुधबारको खेलमा...
खेलकुद महासंघको अध्यक्षमा पौडेल
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) निकट नेपाल खेलकूद महासंघको राष्ट्रिय भेलाले अध्यक्षमा रमेश पौडेललाई चयन गरेको छ । खेलकूद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने नारासहित मंगलबार सम्पन्न सो महासंघको भेलाले अध्यक्ष पुरुषोत्तम पौडेलले सङ्गठन विरोधी...
कीर्तिपुर मैदानमा आज नेदरल्याण्ड्स र मलेसियाको भिडन्त
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा आज नेदरल्याण्ड्स र मलेसिया भीड्ने भएको छ । उक्त खेल आज अपराह्न १२ः१५ बजेबाट सुरु हुने छ । गत शनिबारदेखि सुरु भएको उक्त सिरिजको पहिलो खेलमा नेपालसँग ९...
आईपीएलमा दिल्लीले मुम्बईलाई ६ विकेटले हरायो
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । आईपीएल क्रिकेट खेलमा दिल्लीले मुम्बईलाई ६ विकेटले हराएको छ । इन्डियन प्रिमियर लिगअन्तर्गतको आईपीएल उक्त खेलमा दिल्ली क्याटपिल्सले मुम्बई इन्डियन्सलाई हराउँदै तेस्रो जित हासील गरेको हो । त्यस खेलमा मुम्बईले दिएको १ सय ३८ रन दिल्लीले १९ ओभर...
त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्डसँग हार्यो नेपाल
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले हार ब्यहोरेको छ । मंगलबार कीर्तिपुर खेल मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्ससँग हारेको हो । कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदा दुई सय ६ रन बनायो । यसअघिका...
नेपालले दियो नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं ।नेपाललेत्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रनको लक्ष्य दिएको हो । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो ठूलो स्कोर...
क्रिकेटर कुशल भुर्तेलको विश्व कीर्तिमान
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
त्रिकोणात्मक टी२०क्रिकेट सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले लगातार ३ खेलमा ३ अर्धशतक बनाएका हुन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले अर्धशतक बनाएका हुन् । कुशलले ४१...
लिभरपुल बराबरीमा रोकियो
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
इंग्लिस प्रिमियर लिगमा लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ । लिभरपुलले लिड्ससँग ११ गोलको बराबरी खेल्दै अंंक बाड्न बाध्य बनेको हो । इलान्ड रोडमा सोमबार राति भएको खेलमा लिभरपुलका लागि साडियो मानेले गोल गर्दा घरेलु टोलीका डिएगो लोरेन्टेले बराबरी गोल...
त्रिकोणात्मक क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड्सको प्रतिस्पर्धा
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं । त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत क्रिकेट खेलमा आज नेपाल र नेदरल्याण्ड्सको प्रतिस्पर्धा हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमागत शनिबारदेखि सुरु भएको उक्त सिरिजमा नेपाल र नेदरल्याण्ड्स आज दोस्रोपटक खेल्न लागेको हो । यसअघि उदघाटन खेलमा नेपालले नेदरल्याण्ड्सलाई...
त्रिकोणात्मक क्रिकेटका बाँकी खेलहरूमा दर्शकलाई प्रवेश निषेध
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक क्रिकेट प्रतियोगितकाबाँकी खेलहरदर्शकले प्रत्यक्ष हेर्न नपाउने भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी व्यक्तिहरू उपस्थित नहुन तथा दर्शकसहितको खेलकुद प्रतियोगिता सञ्चालन गर्न नपाइने आदेश जारी गरेसँगै नेपाल क्रिकेट संघ...
मलेसियाविरुद्धको खेलमा नेपालको शानदार जित
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
मलेसियाविरुद्ध नेपालको शानदार जित हात पारेको छ । कुशल भुर्तेलको अर्धशतकसँगै नेपालले मलेसियामाथि शानदार जित हात पारेको हो । त्रिकोणात्मक टी२० सिरिजमा लगातार दोस्रो जित हात पर्ने क्रममा नेपालले मलेसियालाई ९ विकेटले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको...
मलेसियाले दियो नेपाललाई एक सय १० रनको लक्ष्य
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा भएकोत्रिकोणात्मक टी२० सिरिजअन्तर्गत खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ । सोमबार भएको सो खेलमाटस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको हो । मलेसियाका लागि ओपनर सायद...
बराबरीमा रोकियो रियल म्याड्रिड
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
रियल म्याड्रिड स्पेनिस ला लिगामा घरेलु टोली गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ । गेटाफेसँगको गोलरहित बराबरीको नतिजासँगै रियलको उपाधि यात्रामा धक्का लागेको छ । बराबरीसँगै रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ३ अंकले पछि परेको छ । रियलको ३१ खेलबाट ६७ अंक...
लेष्टर सिटी एफए कपको फाइनलमा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
लेष्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको सेमिफाइनलमा साउथह्याम्पटनलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टर फाइनलमा स्थान सुरक्षित गरेकाे हाे । वेम्बली स्टेडियममा लेष्टरलाई जित दिलाउन केलिची इहिनाचोले खेलको ५५ औं मिनेटमा गरेकाे गोलनै...
त्रिदेशीय टी– २० क्रिकेटमा आज नेपाल र मलेसियाको भिडन्त
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने त्रिदेशीय कप टी२० सिरिज क्रिकेट खेलमा आज नेपाल र मलेसियाको भिडन्त हुने भएको छ । उक्त खेल आज दिउँसो सवा १ बजे सुरु हुने छ । गत शनिबारदेखि सुरु भएको उक्त सिरिजको...
«
1
...
20
...
39
40
41
42
43
44
45
46
47
...
73
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय