मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा
नेपाल फ्ल्यास
चैत २४, २०७७
त्रिभुवन आर्मी क्लबलाई हराएसँगै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रियपुरुषभलिबल प्रतियोगिताकाेफाइनलमा प्रवेश गरेको छ । हेल्प नेपालले एक खेल बाँकी छदै फाइनलमा स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा...
टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा
नेपाल फ्ल्यास
चैत २४, २०७७
उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरूनपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरूटोकियो ओलम्पिकमा सहभागी नहुने जनाएको छ । यसअघि दक्षिण कोरियाको प्योङचाङमा आयोजित गृष्मकालीन ओलम्पिकमा उत्तरले भाग...
आहा रारा गोल्डकप : थ्री स्टार र नेपाल पुलिसबीच भीडन्त हुँदै
नेपाल फ्ल्यास
चैत २४, २०७७
पोखरा ।पोखरामा जारी १९ औँ संस्करणको आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनल आज थ्री स्टार र नेपाल पुलिसबीच हुने भएको छ । पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबची हुन लागेको हो । थ्री स्टार...
जितसँगै बार्सिलोना दोस्राे स्थानमा उक्लियो
नेपाल फ्ल्यास
चैत २४, २०७७
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले साँघुरो जित निकालेको छ ।सोमबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल भालाडोलिटलाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदान नोउ क्याम्पमा सोमबार राति भएको खेलमा फ्रेन्च फरवार्ड औसमाने डेम्वेलेले ९०औं मिनेटमा...
युनाइटेडद्वारा ब्राइटन २–१ गोलले पराजित
नेपाल फ्ल्यास
चैत २३, २०७७
एजेन्सी । गएराति सम्पन्न सम्पन्न भएको इङ्लिस प्रिमियर लिगअन्तर्गत को फुटबल खेलमा म्यानचेस्टर युनाइटेडद्वारा ब्राइटन २१ गोलले पराजित भएको छ ।ओल्ड ट्राफोर्ड मैदानमा भएको उक्त खेलमा युनाइटेडले पाहुना टोली ब्राइटोनलाई २१ गोलले पराजित गरेको हो । युनाइटेडको जितको लागि मार्कस...
नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अलमुताइरी नियुक्त
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमाकुवेतका अब्दुल्लाह अलमुताइरीनियुक्त भएका छन् । एन्फाको प्राविधिक कमिटीको सिफारिसमा उनी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षककोमुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका हुन् । ४० वर्षीय अलमुताइरीले कम्तीमा एक वर्ष नेपाली फुटबल टिमलाई प्रशिक्षण...
जितसँगै रियल दोस्रो स्थानमा उक्लियो
नेपाल फ्ल्यास
चैत २२, २०७७
स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित दर्ता गरेकाे छ । रियलले इबरलाई २० ले पराजित गरेको हाे । खेलको ४१ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बेन्जेमाले ७३ औं मिनेटमा गोल गरेका थिए ।...
पीएसजीलाई पराजित गर्दै लिल शीर्षस्थानमा
नेपाल फ्ल्यास
चैत २२, २०७७
फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । शनिबार राति भएको खेलमा पीएसजी लिलसँग १-० गोल अन्तरले पराजित भएको हो । पीएसजीको मैदानमा लिललाई जित दिलाउन जोनाथन डेभिडले गोल गरे । डेविडले २०औं मिनेटमा...
सोसिडाडलाई कोपा डेल रेको उपाधि
नेपाल फ्ल्यास
चैत २२, २०७७
रियल सोसिडाडले सन् २०१९/२० स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई १-० गोल अन्तरले पराजित गर्दै सोसिडाडले उपाधि जितेको हो । सोसिडाडलाई च्याम्पियन बनाउन मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । उनले खेलको...
भारतीय चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना
नेपाल फ्ल्यास
चैत २१, २०७७
नयाँदिल्ली । चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसबाट संक्रमित भएको पाँच दिनपछि उनी अस्पताल भर्ना भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनको स्वास्थ्य अवस्था झन झन बिग्रिदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै...
त्रिदेशीय फुटबल कपका विजेतालाई जनही चार लाख दिने मन्त्रिपरिषदको निर्णय
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं ।सरकारले त्रिदेशीय कप फुटबलका विजेतालाई जनही चार लाख दिने भएको छ ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसारशुक्रबारबसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार-चार लाख दिने निर्णय गरेको हो । सोमबारत्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित...
बार्टी मियामी ओपन टेनिसको फाइनलमा
नेपाल फ्ल्यास
चैत २०, २०७७
बार्टी मियामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । शुक्रबार बिहान भएको खेलमा उक्रेनी खेलाडी इलिना स्विटोलिनालाई पराजित गर्दै उनीफाइनलमा प्रवेश गरेकी हुन् । बार्टीले पाँचौँवरीयता प्राप्त इलिनालाई ६-३ र ६-३ को सेटमा पराजित गरेकी थिइन्। २४ वर्षीय अष्ट्रेलियन खेलाडीले...
एनभिए भलिबल लिग : एपिएफ र पुलिस क्लब विजयी
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । पाँचौँ संस्करणको राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा...
विश्वकप छनोटमा जर्मनी पराजित
नेपाल फ्ल्यास
चैत १९, २०७७
फिफा विश्वकप छनोटमा जर्मनी घरेलु मैदानमा नर्थ म्यासेडोनियासँग २१ गोलअन्तरले पराजित भएकाे छ । डुइसवर्गमा बुधबार राति भएको खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोरान पान्डेभले इनिस बार्धीको पासमा गोल गर्दै नर्थ म्यासेडोनियालाई सुरुवाती अग्रता दिलाएका थिए...
विश्वकप छनोटमा डेनमार्क र अर्मेनियाको जित
नेपाल फ्ल्यास
चैत १९, २०७७
फिफा विश्वकप छनोटमा डेनमार्क र अर्मेनियाले जित दर्ता गर्दै अग्रता सुधार गरेका छन् । समूह एफमा रहेकाे डेनमार्कले अष्ट्रेलियालाई ४-० ले पराजित गरेको छ । लगातार तेस्रो खेल जित्ने क्रममा डेनमार्कले १४ गोल गरिसकेको छ भने कुनै गोल व्यहोरेको छैन...
इंग्ल्यान्डद्वारा पोल्यान्ड २–१ गोलअन्तरले पराजित
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं । विश्वकपको युरोपियन छनोट फुटबल खेलमा पोल्यान्ड २१ गोलअन्तरले पराजित भएको छ । उक्त खेलमा इंग्ल्यान्डले पोल्यान्डलाई २१ गोलअन्तरले पराजित गर्दै तेस्रो जित हासील गरेको हो । खेलमा घरेलु टिम इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन र ह्यारी म्यागुइरले गोल...
विश्वकप छनोटमा नेदरल्यान्ड्सकाे सहज जित
नेपाल फ्ल्यास
चैत १८, २०७७
फिफा विश्वकप छनोटमा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि सानदार जित हात पारेको छ । नेदरल्यान्ड्सले जिब्राल्टारलाई उसकै मैदानमा ७० ले पराजित गरेको हो । खेलको ४२ औ मिनेटमा स्टेभन वर्गहुइसको गोलबाट नेदरल्यान्ड्सले पहिलो हाफमा १० को अग्रत लिएको थियो । खेलको ५५औं मिनेटमा...
पोर्चुगलको पुनरागमन जित
नेपाल फ्ल्यास
चैत १८, २०७७
फिफा विश्वकप छनौटमा पोर्चुगलले पुनरागमन जित निकालेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । खेलको ३० औं मिनेटमा गेर्सोन रोड्रिगेसले गोल गर्दै लक्जेम्बर्गलाई १-० को अग्रता दिलाएका थिए । तर, खेलको ४५...
त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले जनही एक लाख दिने
नेपाल फ्ल्यास
चैत १७, २०७७
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो । नेपालले सोमबार घरेलु मैदानमा बंगलादेशलाई २-१...
आजदेखि मेयर कप फुटबल प्रतियोगिता सुरु
नेपाल फ्ल्यास
चैत १७, २०७७
नवलपरासी (बर्दघाटसुस्तापूर्व)को देवचुली नगरपालिकामा आजदेखि दोस्रो मेयरकप फुटबल प्रतियोगिता २०७७ सुरु हुँदैछ । देवचुली नगर युवा तथा खेलकूद विकास समितिको आयोजना तथा देवचुली नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुनलागेको हो । देवचुली नगरपालिकास्थित वरचुली माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिता १५ दिनसम्म...
«
1
...
21
...
42
43
44
45
46
47
48
49
50
...
74
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय