जेठ ०५, २०८१, शनिबार
               

बार्टी मियामी ओपन टेनिसको फाइनलमा

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

बार्टी मियामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । 

शुक्रबार बिहान भएको खेलमा उक्रेनी खेलाडी इलिना स्विटोलिनालाई पराजित गर्दै उनी फाइनलमा प्रवेश गरेकी हुन् । बार्टीले पाँचौँ वरीयता प्राप्त इलिनालाई ६-३ र ६-३ को सेटमा पराजित गरेकी थिइन् ।

२४ वर्षीय अष्ट्रेलियन खेलाडीले इलिनाविरुद्ध जित निकाल्न एक घन्टा २७ मिनेटको समय निकालेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि