मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
खुला महिला दौड प्रतियोगितामा नवलपुरकी खिमकुमारी पहिलो
नेपाल फ्ल्यास
चैत १७, २०७७
चितवन । पश्चिम चितवनको पर्यटकीयस्थल बाटुली पोखरी र दक्षिणकाली मन्दिरको प्रचारप्रसारका लागि आयोजित खुला महिला दौड प्रतियोगितामा नवलपुरकी खिमकुमारी गुरुङ पहिलो भएकी छन् । झण्डै दुई किमी दूरीको दौड गुरुङले ६ मिनेट ५६ सेकेन्डमा पूरा गरी पहिलो भएकी हुन् ।...
अन्तर्राष्ट्रिय फुटबलबाट विराजले लिए सन्न्यास
नेपाल फ्ल्यास
चैत १६, २०७७
राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । दशरथ रंगशालामा थ्री नेसन्स कपको बंगलादेशविरुद्धको फाइनलपछि विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका हुन् । एक वर्षभन्दा लामो समयदेखि टोली बाहिर रहेका विराजले घरेलु मैदानमा विश्वकप छनोटको खेलमार्फत...
थ्री नेसन्स कपको उपाधि नेपाललाई, तोडियो गोलको खडेरी
नेपाल फ्ल्यास
चैत १६, २०७७
थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले चुमेको छ ।घरेलु मैदान दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ ले पाखा लगाएको हो । प्रतियोगिताको पहिलो हाफमा बंगलादेशविरुद्ध नेपालले २-० गोलको अग्रता बनाएको छ । तर खेलको ८२औँ मिनेटमा बंगलादेशले एक...
पहिलो हामफा बंगलादेशविरुद्ध नेपालको २-० को अग्रता
नेपाल फ्ल्यास
चैत १६, २०७७
त्रिदेशीय कप फुटबल प्रतियोगिताको पहिलो हाफमा बंगलादेशविरुद्ध नेपालले २-० गोलको अग्रता बनाएको छ । घरेलु मैदान दशरथ रंगशालामा जारी खेलको १८औँ मिनेटमा नेपालका लागि संजोग राईले गोल गरेका हुन् । त्यस्तै पहिलो हाफको अन्त्यतिर नेपालका लागि विशाल राईले दोस्रो गोल...
त्रिदेशीय फुटबल : बंगलादेशविरुद्ध नेपाल २-० को अग्रतामा
नेपाल फ्ल्यास
चैत १६, २०७७
त्रिदेशीय कप फुटबल प्रतियोगिताको पहिलो हाफको अन्तिमसम्ममाबंगलादेशविरुद्ध नेपालले २-० गोलको अग्रता बनाएको छ । घरेलु मैदान दशरथ रंगशालामा जारी खेलको १८औँ मिनेटमा नेपालका लागि संजोग राईले गोल गरेका हुन् । त्यस्तै पहिलो हाफको अन्त्यतिर नेपालका लागि विशाल राईले दोस्रो गोल...
त्रिदेशीय फुटबल : नेपालले गर्यो बंगलादेशविरुद्ध गोल
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनल खेलमानेपालले गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलको १८औँ मिनेटमा नेपालका लगाि संजोग राईले गोल गरेका हुन् । नेपाल आफ्ना पछिल्ला सातवटा अन्तर्राष्ट्रिय खेलमा गोल गर्नबाट चुकेको थियो। आठौँ खेलमा नेपालले गोलको खडेरी...
विश्वकप छनौट : स्वीट्जरल्यान्ड, इटाली र जर्मनी विजयी
नेपाल फ्ल्यास
चैत १६, २०७७
स्वीट्जरल्यान्ड, इटाली र जर्मनीले कतार विश्वकप २०२२ को युरोपियन छनौटमा जित दर्ता गरेका छन् । समूह जे को खेलमा जर्मनीले रोमानियामाथि १० को झिनो जित निकालेको छ । जर्मनीको जितमा १७औं मिनेटमा सज जिनाब्रीले गरेको गोल नै निर्णायक बन्यो ।...
विश्वकप छनौट : स्पेनको पुनरागमन जित
नेपाल फ्ल्यास
चैत १६, २०७७
फिफा विश्वकपको युरोपियन छनौटमा स्पेनले जर्जिया माथि पुनरागमन जित हात पारेको छ । डानिएल ओल्मोले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि स्पेनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जर्जियालाई २-१ले पराजित गरेको हो । छनोटमा स्पेनको यो पहिलो जित हो ।...
त्रिदेशीय फुटबल : गोलको खडेरी तोड्दै उपाधि चुम्ने नेपालको लक्ष्य
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं ।त्रिदेशीय कप फुटबल (थ्री नेसन्स)को उपाधिका लागिआज फाइनल नेपाल र बंगलादेश भिड्दै छन्। दशरथ रङ्गशालामा नेपाल र बंगलादेशबीचबेलुका साढे ५ बजे खेल हुनेछ। फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीकाप्रशिक्षक बालगोपाल महर्जनले उपाधि जित्नु नै आफ्नो लक्ष्य उपाधि भएको...
त्रिभुवन आर्मी क्लब र किर्गिस्तान यु-२३को खेल बराबरीमा टुंग्गियो
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं ।त्रिभुवन आर्मी क्लब र किर्गिस्तान यु-२३को खेल बराबरीमा टुंग्गएको छ । आइतबार दशरथ रंगशालामा आर्मीसँग भएको मैत्रीपूर्ण खेलमाकिर्गिस यु-२३ ओलम्पिक टिम र सो टिमबीच भएको खेल गोलरहित बराबरीमा सकिएकोहो । त्रिदेशिय लिगको पहिलो खेलमा बंगलोदेबिरुद्ध आफ्नै गोलले हार बेहोर्न...
एबीडी भिलियर्स नेपाली लिग खेल्न आउलान् त!
नेपाल फ्ल्यास
चैत १५, २०७७
विश्वका चर्चित र सफल क्रिकेटरतथा अफ्रिकाका पूर्वकप्तान एबीडीभिलियर्सले नेपाली मैदानमा उत्रिएर क्रिकेट खेल्छन् त !उनी आएमा नेपाली खेल र दर्शकका लागि यो महत्त्वपूर्ण क्षण हुनेछ । यतिबेला उनलाई नेपाली लिग खेलाउन ल्याउने प्रयास भइरहेको छ ।इपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरका...
नेदरल्यान्ड्सको पहिलो जित
नेपाल फ्ल्यास
चैत १५, २०७७
फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ । पहिलो खेलटर्कीसँग पराजित भएको थियो । शनिबार राति भएको खेलमा लाट्भियालाई २-० ले पराजित गर्दै नेदरल्यान्ड्सले जित दर्ता गरेकाे हाे । नेदरल्यान्ड्सलाई जित दिलाउनखेलको ३२ औं मिनेटमा स्टेभेनले...
बेल्जियम बराबरीमा रोकियो
नेपाल फ्ल्यास
चैत १५, २०७७
फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको दोस्रो खेलमा बेल्जियम बराबरीमा रोकिएको छ । शनिबार राति सम्पन्न खेलमा बेल्जियम चेक रिपब्लिकसँग १-१ गोलको बराबरीमा रोकिएको हो । चेक रिपब्लिकको मैदानमा रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियम हारबाट जोगिएको हो । खेलको ५०...
२ गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल बराबरीमा रोकियो
नेपाल फ्ल्यास
चैत १५, २०७७
फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको दोस्रो खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ । २ गोलकाे अग्रता जोगाउन नसक्दा पोर्चुगलले सर्बियासँग अंक बाडेकाे हाे ।शनिबार राति भएको खेलमा पोर्चुगल १० खेलाडीमा सीमित सर्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो । सर्बियाको मैदानमा...
विश्वकप छनोटमा क्रोएसियाको जित
नेपाल फ्ल्यास
चैत १५, २०७७
फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटdfक्रोएसियाले जित दर्ता गरेकाे छ ।क्रोएसियाले साइप्रसलाई १० ले पराजित गरेको हो । क्रोएसियाको जितमा मारियो पासालिसले खेलको४०औं मिनेटमा गोल गरेका थिए । विश्वकप छनोटमा क्रोएसियाको यो पहिलो जित हो । यसअघि क्रोएसिया स्लोभेनियासँग १०...
आज त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको फुटबल खेल निःशुल्क हेर्न पाइने
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं । त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । त्रिभुवन आर्मीका...
पोखरामा ‘सेमी हाइ अल्टिच्युड’ खेल मैदान निर्माण हुँदै
नेपाल फ्ल्यास
चैत १५, २०७७
कास्की । पोखरा महानगरपालिकाको सबैभन्दा उचाइमा अवस्थित वडा नं २० को मौजामा पूर्वाधारयुक्त सेमी हाइ अल्टिच्युड खेल मैदानलगायतका संरचना निर्माण हुने भएको छ । समुद्री सतहबाट एक हजार ६५० मिटर उचाइमा निर्माण गरिने उच्च पर्वतीय खेल मैदानको शनिबार महानगरपालिका प्रमुख...
एक गोल पनि नगरेकाे नेपाल फाइनलमा
नेपाल फ्ल्यास
चैत १४, २०७७
थ्री नेसन्स कप फुटबलमा नेपालकाे गोल स्काेर शून्य रहे पनि फाइनलमा पुगेको छ ।बंगलादेशसँग बराबरी खेल्दै नेपालले फाइनलमा पनि बंगलादेशसँगै भेट पक्का गरेकाे छ । पहिलो खेलमा पनि नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले भने किर्गिस्तानलाई...
हिमचितुवा घिमिरे खोतेजुसँग भिड्दै
नेपाल फ्ल्यास
चैत १४, २०७७
युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले के वान फेस्टिबल २०२१ को तयारी पूरा गरेका छन् । आइतबार जापानको टोकियो सहरमा आयोजना हुने सो महोत्सवमा उनले जापानका बक्सर खोतेजुसँग भिड्दैछन् । विश्वचर्चित सो भिडन्त हेर्न १० हजार भन्दा बढी जापानीले...
बङ्गलादेश र नेपालबीच आज प्रतिष्पर्धा हुँदै
नेपाल फ्ल्यास
चैत १४, २०७७
थ्री-नेसन्स कपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । पहिलो खेल बराबरीमा रोकिएपछि फाइनल पुग्न नेपालले आज जित्नैपर्ने दबाब छ। किर्गिस्तानको युवा टोलीविरुद्ध गोलरहित बराबरी खेलेपछि १ अङ्क पाएको नेपालले बङ्गलादेश विरुद्ध पनि कम्तीमा १ अङ्क ल्याए फाइनलमा स्थान सुनिश्चित गर्ने छ।...
«
1
...
22
...
43
44
45
46
47
48
49
50
51
...
75
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय