जेठ ०५, २०८१, शनिबार
               

त्रिदेशीय फुटबल : नेपालले गर्‍यो बंगलादेशविरुद्ध गोल

नेपाल फ्ल्यास
चैत १६, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले गोल गरेको छ ।

दशरथ रंगशालामा जारी खेलको १८औँ मिनेटमा नेपालका लगाि संजोग राईले गोल गरेका हुन् ।

नेपाल आफ्ना पछिल्ला सातवटा अन्तर्राष्ट्रिय खेलमा गोल गर्नबाट चुकेको थियो । आठौँ खेलमा नेपालले गोलको खडेरी तोडेको हो । 

खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला पुगेका छन् ।


कस्तो लाग्यो ?

यो पनि