मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
प्रिन्स र अनुमायाले जिते साईनो मेयर कप उपाधि
नेपाल फ्ल्यास
चैत ०१, २०७७
प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधि सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले जितेका छन् । पुरुष एकल तर्फ सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफका दिपेश धामीबीच उपाधिका लागि भएको भिडन्तमा प्रिन्सले बाजी...
भारत र इंग्ल्यान्डबीचको दोस्रो टी–ट्वान्टी खेल हुँदै
नेपाल फ्ल्यास
चैत ०१, २०७७
काठमाडौं । भारत र इंग्ल्यान्डबीचको दोस्रो टीट्वान्टी खेल आइतबार साँझ नरेन्द्र मोदी क्रिकेट स्टेडियममाहुँदैछ । पाँच खेलको शृंखलाअन्तर्गत पहिलो खेलमा इंग्ल्यान्डले सहज जित निकालेको थियो । आजको खेल पनि जित्दै इंग्ल्यान्ड शृंखलामा अग्रता दोब्बर बनाउने योजनामा हुनेछ । घरेलु टिम...
'सी' डिभिजन लिग आजदेखि सुरु
नेपाल फ्ल्यास
चैत ०१, २०७७
काठमाडौं । शहीद स्मारक 'सी' डिभिजन लिग फुटबल आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'सी' लिग आजबाट एन्फा कम्प्लेक्समा सुरु हुने जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा खालीबारी युथ क्लब र झापा एफसीबीच...
बराबरीमा रोकियो शीर्षस्थनको एट्लेटिको
नेपाल फ्ल्यास
चैत ०१, २०७७
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । शनिबाराति सम्पन्नखेलमा एट्लेटिको गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो । यस बराबरीसँगै एट्लेटिकोले २७ खेलमा ६३ अंक जोडेको छ । एट्लेटिको दोस्रो स्थानको रियल मड्रिडभन्दा अझै ६ अंकले अघि...
रियलको पूनरागमन जित
नेपाल फ्ल्यास
चैत ०१, २०७७
स्पेनिस ला लिगामा रियल म्याड्रिडले इल्चेमाथि पूनरागमन जित दर्ता गरेकाे छ ।फ्रेन्च फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा रियल म्याड्रिडले२१ गोल अन्तरले जितेकाे हाे । खेलको ६१ औं मिनेटमा डानी काल्भोले हेडरमार्फत गोल गरेपछि रियल १ गोलले पछि परेको थियो...
विजय खड्गी स्मृति गोल्डकप चितवनमा
नेपाल फ्ल्यास
चैत ०१, २०७७
चितवन । वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर विजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गरिने भएको छ । जिल्ला फुटबल संघको आयोजनामा स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ हुन लागेको हो । यही चैत १२ देखि २१...
म्यानचेस्टर सिटीद्वारा फुलह्याम ३–० गोलले पराजित
नेपाल फ्ल्यास
चैत ०१, २०७७
काठमाडौं । गएराति सम्पन्न भएको इङ्ग्लिस प्रिमियर लिगअन्तर्गतको फुटबल खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले फुलह्यामलाई ३० गोलले पराजित गर्दै विजयी भएको छ । उक्त जितसँगै सिटीको ७१ अङ्कसाथ शीर्षमा कायम रहेको छ ।दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको सिटीको भन्दा...
चेल्सी र लिड्सबीचको खेल बराबरी
नेपाल फ्ल्यास
फागुन २९, २०७७
प्रिमियर लिग फुटबलमा चेल्सीले लिड्स युनाईटेडसँग बराबरी खेल्दै अंक बाडेकाे छ । लिड्सको घरेलु मैदानमा चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । दुवै टिमले खेल अवधिभर कुनै राम्रो आक्रमण बुन्न सकेनन् ।बराबरीसँगै चेल्सीले तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ...
मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौैं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो । उपाधिसँगै पुलिस क्लबले पाँच लाख पुरस्कार...
उपाधि जित्न पुलिसलाई सामान्य लक्ष्य
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि १0६ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १0५ रन बनायो ।...
एपीएफका दिपेश र पुलिसका विष्णु क्वाटरफाइनलमा
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका दिपेश धामी र नेपाल पुलिसका विष्णु कटुवाल राजधानीमा जारी प्रथम खुला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एपीएफका धामीले शुक्रबार भएको खेलमा नेपाली सेनाका सन्तोष पनेरुलाई २११४...
नेपालमा हुने विश्वकप छनोटका खेल कुवेत सारियो
नेपाल फ्ल्यास
फागुन २८, २०७७
फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने छनोट खेल कुवेतमा हुने भएको छ । छनोटअन्तर्गत नेपालले खेल्न बाँकी रहेका तीन खेल कुवेतमा हुने एसियाली फुटबल महासङ्घ (एएफसी)ले जनाएको छ । विश्वकप छनोटअन्तर्गत समुह बी का बाँकी खेल कुवेतमा...
युरोपा लिगमा आर्सनलको सानदार जित
नेपाल फ्ल्यास
फागुन २८, २०७७
युरोपा लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आर्सनललेसानदारजित दर्ता गरेकाे छ । बिहीबार राति भएको खेलमा आर्सनलले ग्रीसको ओलम्पियाकोसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । ओलम्पियाकोसको मैदानमा भएकाे खेलकाे३४ औं मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए...
युरोपा लिगमा टोटेनह्याम विजयी
नेपाल फ्ल्यास
फागुन २८, २०७७
इंग्लिस क्लब टोटेनह्याम हटस्परले युइएफए युरोपा लिगको प्रिक्वाटरफाइनलको पहिलो लेगमा डिनामो जाग्रिवलाई २० ले पराजित गरेको छ । घरेलु मैदान टोटेनह्याम हटस्पर स्टेडियममा बिहीबार राति भएकोखेलको २५औं मिनेटमा केनले इरिक लमेलाको पासमा गोल गर्दै टोटेनह्यामलाई १० ले अघि बढाए ।...
मेयर कप क्रिकेट : बागमतीसँग आर्मी पराजित
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्मन्न प्रतियोगितामाबागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १० रनले पराजित गरेकाे छ । २६७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको आर्मी १७ बल बाँकी छँदा २५६ रनमा समेटियाे । आर्मीका लागि कप्तान विनोद भण्डारीले शतक बनाए...
एपीएफ मेयर कप क्रिकेटको फाइनलमा
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं । एपीएफ क्लब काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर-११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । मुलपानी क्रिकेट मैदान काठमाडौंले दिएको...
पारसले गरे शतक प्रहार
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं । पारस खड्कालेकाठमाडौं मेयर्स कपमा शतक प्रहार गरेका छन् । बागमती प्रदशेका अलराउण्डर पारस खड्काले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मीविरुद्ध ११९ रन जोड्दैशतक प्रहार गरेका हुन् । १३३ बलको सामना गरेका उनले सोमपाल कामीको बलमा आउट हुनुअघि...
सिटीको सानदार जितसँगै शीर्षस्थानमा १४ अंकको अग्रता
नेपाल फ्ल्यास
फागुन २७, २०७७
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको म्यानचेस्टर सिटीले सानदारजित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ५-२ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र रियाद महरेजले दुई दुई गोल गरे । इल्के...
बार्सिलोनालाई हराउँदै पीएसजी क्वाटरफाइनलमा
नेपाल फ्ल्यास
फागुन २७, २०७७
बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग समग्रमा ५-२ गोलले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो । बार्सिलोनाले बुधबार राति भएको दोस्रो लेगमा पीएसजीसँग १-१ गोलको...
मेयर कप क्रिकेट : नेपाल पुलिस क्लब फाइनलमा
नेपाल फ्ल्यास
फागुन २६, २०७७
नेपाल पुलिस क्लब काठमाडौंमेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौंमेयर११ लाई १०३ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । पुलिस क्लबले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा...
«
1
...
23
...
46
47
48
49
50
51
52
53
54
...
76
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय