जेठ ०५, २०८१, शनिबार
               

चेल्सी र लिड्सबीचको खेल बराबरी

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

प्रिमियर लिग फुटबलमा चेल्सीले लिड्स युनाईटेडसँग बराबरी खेल्दै अंक बाडेकाे छ । लिड्सको घरेलु मैदानमा चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

दुवै टिमले खेल अवधिभर कुनै राम्रो आक्रमण बुन्न सकेनन् । बराबरीसँगै चेल्सीले तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।

बराबरीको नतिजासंगै चेल्सी तालिकाको चौथो स्थानमा यथावत छ । लिड्स तालिकाको ११ औं स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि