जेठ ०५, २०८१, शनिबार
               

म्यानचेस्टर सिटीद्वारा फुलह्याम ३–० गोलले पराजित

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । गएराति सम्पन्न भएको इङ्ग्लिस प्रिमियर लिगअन्तर्गतको फुटबल खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले फुलह्यामलाई ३–० गोलले पराजित गर्दै विजयी भएको छ ।

उक्त जितसँगै सिटीको ७१ अङ्‍कसाथ शीर्षमा कायम रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको सिटीको भन्दा १७ अङ्क कम ५४ अङ्क रहेको छ । साथै, गएराति नै सम्पन्न भएको अर्को खेलमा बर्नलीले एभर्टनलाई २–१ गोलले पराजित गरेको छ ।

यो पनि