जेठ ०५, २०८१, शनिबार
               

बराबरीमा रोकियो  शीर्षस्थनको एट्लेटिको

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । शनिबा राति सम्पन्न खेलमा एट्लेटिको गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो ।

यस बराबरीसँगै एट्लेटिकोले २७ खेलमा ६३ अंक जोडेको छ । एट्लेटिको दोस्रो स्थानको रियल मड्रिडभन्दा अझै ६ अंकले अघि छ ।

 


कस्तो लाग्यो ?

यो पनि