मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
मेस्सी, रोनाल्डो र नेइमार तीनै जना युईएफएको उत्कृष्ट तीनभित्र पर्न असफल
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
एजेन्सी । युईएफएले युरोपको वर्षको उत्कृष्ट खेलाडीको अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । जसमा यस दशककैउत्कृष्ट तीन जनाखेलाडीमेस्सी, रोनाल्डो र नेइमारयुईएफएको उत्कृष्ट तीनभित्र पर्न असफल भएका छन् । युरोपको २०२०२१ को उत्कृष्ट खेलाडीको मनोनयनमा पुरुषतर्फ अन्तिम तीन मनोनयनमा...
नेपाली टिम करिव डेढ वर्षपछि एकदिवसीय क्रिकेट मैदानमा फर्किँदै
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
निकै अनुभवी प्रशिक्षक डेभ ह्वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षणका रुपमा नियुक्त भएर आएपछि पहिलो पटक नेपाली टिमले एक दिवसीय सिरिज खेल्न जाँदैछ । घरेलु मैदानमा टी २० सिरिजको उपाधि जिते पनि नेपाली क्रिकेट टिम करिव डेढ वर्षपछि एकदिवसीय क्रिकेटमा...
मेस्सीले आँशु पुछेर फ्याँकेको टिस्यूको मूल्य ११ करोड
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
लियोनेल मेस्सी बार्सिलोनाबाट बाहिरिँदा गरेकाे पत्रकार सम्मेलनमा भावुक बने ।आफ्नो बिदाईमा उनको आँखामा आँसु छल्किए । उनले त्यसबेला उनकी श्रीमती एन्टोनेलालेआँसु पुछ्नका लागि दिएकी टिस्यू पेपरकाे मूल्य सुन्दा अचम्म लाग्न सक्छ तर, रिपोर्टका अनुसार मेसीको आँसुले भरिएका यी टिस्यू पेपर...
टी-२० विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । आगामी अक्टोबर १७ देखि यूएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि अष्ट्रेलियन टिम घोषणा भएको छ । क्रिकेट अष्ट्रेलियाले बिहीबार आरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिमको उपकप्तानमा प्याट कमिन्स...
सागका स्वर्ण बिजेता कराँते खेलाडी राईको निधन
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । नेपालमा सम्पन्न आठौं दक्षिण एशियाली खेलकुद सागमा करातेको टिम कातामा स्वर्ण पदक विजेता कृष्णबहादुर राईको निधन भएको छ । पूर्व अन्तराष्ट्रिय खेलाडी राईले २०५५ सालमा नेपाल गञ्जमा भएको चौंथो राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक जितेका थिए ।...
साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । पाँच राष्ट्र सहभागी साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ (असोज १५ देखि...
युभेन्टस छाडेर जाने मिडिया रिपोर्टप्रति रोनाल्डोको आपत्ति
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
एजेन्सी ।क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाडेर जाने मिडिया रिपोर्टप्रति आपत्ति जनाएका छन् । यद्यपि, सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै उनले न त युभेन्टसमा आफ्नो भविष्यप्रति प्रतिबद्धता जाहेर गरेका छैनन् न त क्लब छाडेर जाने सम्भावनालाई नकारेका नै छन् । रियल म्याड्रिड,...
सन्दीपले सीपीएल पनि गुमाउने पक्का
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । यसअघि भिसा समस्याका कारण सन्दीपले टी-२० भाइटालिटी ब्लास्ट र दी हन्ड्रेड गुमाएका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) पनि गुमाउने भएका छन् । यही अगष्ट अन्तिमदेखि सीपीएल टी-२० क्रिकेट आयाेजना हुँदैछ । तर,...
विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक, पहिलो खेल भारत र पाकिस्तानबीच
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं ।आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । युएई र ओमानमा संयुक्त रुपमा हुन लागेको प्रतियोगिताको खेल तालिका अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको हो । विश्वकप क्रिकेट अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुँदैछ...
बार्यनले जित्यो जर्मन सुपर कपकाे उपाधि
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
साविकको विजेता बायर्न म्युनिख जर्मन सुपर कप च्याम्पियन बनेको छ । चिर परिचित प्रतिद्धन्द्धी बोरुसिया डर्टमुन्डलाई उसकै मैदानमा ३१ ले हराउँदै बायर्न लगातार दोस्रोसिजन सुपर कप च्याम्पियन बन्न सफल भएको हो ।। जीतका लागि पोलिस स्टार रोबर्ट लोवान्डोस्की नायक बने...
एसियन कप छनोट : नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको समूह एफ मा रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी असोज २ गते उज्वेकिस्तानमा खेल्ने तय भएको...
दोस्रो टेस्टमा भारतले हरायो इंग्ल्यान्डलाई
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
एजेन्सी । भारतले दोस्रो टेस्टमा इंग्ल्यान्डलाई हराउँदै ५ टेस्टको शृङ्खलामा १० को अग्रता बनाएको छ । लर्डस मैदानमा खेलिएको खेलमा भारतले इंग्ल्यान्डलाई १५१ रनले हरायो । जसप्रीत बुमराह र मोहम्मद शमीको ८९ रनको साझेदारीपछि भारतले इंग्ल्यान्डसामु जितका लागि २७२ रनको...
दोस्रो चरण प्रशिक्षणको लागि २८ जना फुटबल खेलाडी छनोट
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि दोस्रो चरणमा २८ खेलाडीलाई छनोट गरिएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार १० खेलाडीलाई बन्द प्रशिक्षणबाट बाहिर राखेका हुन् । दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनशिपको...
इंग्ल्यान्डमाथि भारतको सानदार जित
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
भारतले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डमाथि १५१ रनको सानदार जित निकालेको छ । फराकिलो जितसँगै पाँच टेस्ट खेलमा भ्रमण टोली भारतले १-० को अग्रता लिएको छ । वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो । सोमबार भारतले ८ विकेट गुमाएर २९८...
भरत खवाससहित फुटबल टिमबाट १० जना बाहिरिए
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० जना खेलाडी बाहिरिएका छन् । साफ च्याम्पियनसिपको तयारीका क्रममा बन्द प्रशिक्षणमा रहेको टिमबाट भरत खवास, जर्ज प्रिन्स कार्की, रजिन धिमालसहित १० खेलाडी आउट भएका हुन् । एक महिना काठमाडौंमा बन्द प्रशिक्षण...
नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने
नेपाल फ्ल्यास
साउन ३२, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग२ अन्तर्गत ओमान...
बार्सिलोनाको विजयी सुरुआत
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । लिओनल मेस्सीले क्लब छाडेपछिको स्पानिस ला लिगाको पहिलो खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई पराजित गर्दै नयाँ सिजनमा सुखद सुरुआत गरेको छ । आइतबार राति भएको खेलमा मार्टिन ब्रेथवेइटको दुई गोल मद्दतमा बार्सिलोनाले सोसिडाडलाई ४-२ ले पराजित गरेको हो ।...
टोटेनह्यामसँग म्यानचेस्टर सिटी १–० गोलले पराजित
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । गए राति सम्पन्न इंग्लिस प्रिमियर लिगअन्तर्गतको फुटबल खेलमा साविक विजेता म्यानचेस्टर सिटी टोटेनह्यामसँग १० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा टोटेनह्यामलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको...
रहेनन् जर्मनीका पूर्व स्ट्राइकर मुलर
एजेन्सी
साउन ३१, २०७८
जर्मनी तथा बायर्न म्युनिखका पूर्व स्ट्राइकर गर्ड मुलरको ७५ वर्षको उमेरमा निधन भएको छ । उनी इतिहासकै उत्कृष्ट स्ट्राइरहरुमध्ये एक मानिन्छन् । मुलरले पश्चिम जर्मनीका लागि ६२ खेल खेल्दै ६८ गोल गरेका थिए । १९७८ को विश्वकप फाइनलमा नेदरल्यान्डस्विरुद्ध उनले...
मैत्रीपूर्ण खेलमा युभेन्ट्स विजयी
नेपाल फ्ल्यास
साउन ३१, २०७८
प्रिसिजनको मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्ट्स विजयी भएको छ। शनिबार राति भएको खेलमा घरेलु टोली युभेन्ट्सले सिरी ए प्रतिद्वन्द्वी एटलान्टालाई ३१ ले पराजित गरेको हो। युभेन्ट्सको जीतमा पाउलो डिबाला, फेडरिको बर्नरडेस्ची र अल्भारो मोराटाले गोल गरे। एटलान्टाका लुइस मुरेलले एक...
«
1
...
10
...
19
20
21
22
23
24
25
26
27
...
63
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय