मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
सिरी 'ए' को उपाधि इन्टर मिलानलाई
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
झन्डै एक दशकको युभेन्टसको अधिपत्य तोड्दै इन्टर मिलान ११ वर्षपछि इटालियन सिरी ए च्याम्पियन बनेको छ । एटलान्टाले सस्सुलोसँग बराबरी खेलेपछि इन्टर मिलान सिरी ए को चार खेल बाँकी रहँदै च्याम्पियन बन्न सफल भएको हो । १० खेलाडीमा समेटिएको एट्लान्टाले...
युभेन्टसकाे सानदार जित
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्सले जित निकालेको छ । आइतबाररति भएको खेलमा युभेन्ट्सले उडिनेजेलाई २-१ गोल अन्तरले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डो चम्किएपछि युभेन्ट्सले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । खेलको १० औं मिनेटमा मोलिनाले गोल गर्दै उडिनेजेलाई...
नेपाल सुपर लिग : पोखरा र ललितपुरबीचकाे खेल बराबरी
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो...
स्पेनिस ला लिगामा रियल विजयी
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
रियल म्याड्रिडले स्पेनिस ला लिगामा ओसासुनालाई पराजित गरेकाे छ । रियलले ओसासुनामाथि२० को जित दर्ता गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएकाे खेलकाे ७६औं मिनेटमा मिलिसाओले गोल गर्दै रियललाई १० को अग्रता दिलाए । खेलको ८०औं मिनेटमा क्यासमिरोले गोल गर्दै...
पीएसजीको सानदार जित
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लेन्सलाई २१ ले पराजित गर्दै उपाधि होडलाई जीवितै राखेको छ । खेलको ३३औं मिनेटमा नेयमारको गोलबाट पीएसजीले पहिलो हाफमा १० को अग्रता लिएको थियो । ५९औं मिनेटमा मार्किन्हसले नेयमारको पासमा गोल गर्दै पीएसजीको...
चेन्नाईलाई मुम्बईले ४ विकेटले हरायो
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
काठमाडौं । इन्डियन प्रिमियर लिगअन्तर्गतको आईपीएल क्रिकेट खेलमा मुम्बईले चेन्नाई सुपर किंग्सलाई ४ विकेटले हराएको छ । उक्त खेलमा मुम्बईले आफ्नो उच्च स्कोर चेस गर्ने क्रममा चेन्नाईले दिएको २१९ रनको लक्ष्य अन्तिम ओभरमा ६ विकेट गुमाएर पूरा गरेको छ ।...
धनगढी शीर्ष स्थानमा
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काठमाडौं । धनगढी एफसी नेपाल सुपर लिगमा एफसी चितवनलाई ३० ले हराउँदैशीर्ष स्थानमा उक्लेको छ । लगातार खेल खेल्न बाध्य रहेको धनगढी एफसीले शनिबार नेपाल सुपर लिगमा एफसी चितवनलाई ३० ले हराउँदै शीर्ष स्थानमा उक्लेको हो । सुस्त पहिलो हाफपछि...
काठमाडौं र पोखरा बीचको खेल गोलरहित बराबरी
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत काठमाडौं रेजर्स र पोखरा थन्डर्सले बराबरी खेल्दै अंक बाडेका छन् । शुक्रबार भएको खेलमा काठमाडौं र पोखराले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले पाएको मौकालाई सदुपयोग...
म्यानचेस्टर युनाईटेडको सानदार जित
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले सानदार जित निकालेको छ । घरेलु मैदानमा बिहीबारराति सम्पन्न पहिलो लेगमा युनाईटेडले रोमालाई ६-२ गोल अन्तरले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा नवौं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई अग्रता...
आइपिएलमा आज पञ्जाब र बैंलोर भिड्ने
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आज रोयल च्यालेन्जर बैंलोर र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । गएराति सम्पन्न भएकाे खेलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राईडर्सलाई ७ विकेटले पराजित गरेकाे छ ।अहमदाबादमा कोलकत्ताले दिएको १५५ रनको लक्ष्य दिल्लीले १६...
क्रिकेट रङ्गशाला निर्माणबारे उपप्रधानमन्त्री पोखरेल र सिताराम कट्टेल ‘धुर्मुस’ को भेटवार्ता
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मीसँग भेटेर आज सोबारे जानकारी लिएका छन् । क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मी एवं धुर्मससुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई बिहीबारसिंहदरबारस्थित आफ्नै कक्षमा भेटेर उपप्रधानमन्त्री पोखरेलले रङ्गशाला निर्माणमा...
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारको चासो
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
उपप्रधानमन्त्री ईश्वर पोखरेलले धुर्मुस सुन्तली फाउन्डेशनबाट चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकट रंगशालालाई राज्यको तर्फबाट सहयोग गर्ने बताएका छन् । बिहीबार निर्माणाधिन क्रिकेट रंगशालाका प्रमुख अभियन्ता तथा धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलसँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेट्दै उपप्रधानमन्त्री पोखरेलले रंगशाला...
ललितपुर र धनगढी बीचको खेल बराबरी
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले बराबरी खेलेका छन् त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा धनगढी र ललितपुरले १-१ गोलको बराबरी खेलेका छन् । पहिलो हाफ बिना गोल सकिएकाे खेलकाे खेलको ७२ औं...
पिएसजीमाथि म्यानचेस्टर सिटीको जित
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई उसकै मैदानमा पराजित गरेकाे छ । खेलको १५ औं मिनेटमा नै घरेलु टोली पिएसजीले मार्किन्हसले हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।खेलको ६४ औं मिनेटमा केभिन...
चेन्नईद्वारा हैदरावाद ७ विकेटले पराजित
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं । आईपीएल क्रिकेट खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको ।बुधबार सम्पन्न भएको उक्त खेलमा चेन्नईले हैदरावादमाथि ७ विकेटको जित हासील गरेको हो । टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७१...
विराटनगरमाथि पोखराको जित
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
पोखरा थन्डर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा विराटनगर एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठले निर्णायक गोल...
कोरोना महामारीकै कारण एनएसएल रोकिँदैन : खेलकुदमन्त्री
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइजीफुटबल नेपाल सुपर लिग (एनएसएल) कोरोना महामारीकैकारण नरोकिने भएको छ । बिहीबारदेखि एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएपनि लिगका बाँकिखेलहरुले निरन्तरता पाउने खेलकुदमन्त्री दावा तामाङले जानकारी दिए । उनले स्वास्थ्य मापदण्ड अपनाएर मात्र प्रतियोगिता...
रियल म्याड्रिड र चेल्सी बराबरीमा रोकियो
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब चेल्सीले बराबरी खेलेका छन् । रियलले चेल्सीसँग ११ गोलको बराबरी खेलेको हो । खेलको १४औं मिनेटमा क्रिस्टियन पुसिसिसको गोलबाट चेल्सीले घरेलु टोलविरुद्ध १० को अग्रता लिएको थियो...
आईपीएल : बैंगलोरद्वारा दिल्ली १ रनले पराजित
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । प्रिमियर लिग टी२० आईपीएल क्रिकेट खेलमा बैंगलोरद्वारा दिल्ली १ रनले पराजित भएको छ । गए राति सम्पन्न भएको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन शीर्ष स्थानमा प्रवेश गरेको हो । उक्त खेलमा बैंगलोरले दिएको...
एनएसएलमा धनगढीले काठमाडौंलाई हरायो
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीले पहिलो जित हात पारेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा धनगढीले काठमाडौं रेजर्समाथि ३-० गोलको जित निकाल्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन ओलावाले आफिजले दुई गोल गरे । यस्तै टंक बस्नेतले...
«
1
...
19
...
37
38
39
40
41
42
43
44
45
...
72
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय