चैत १६, २०८०, शुक्रबार
               

पीएसजीको सानदार जित

नेपाल फ्ल्यास
बैशाख १९, २०७८

ADVERTISEMENT

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लेन्सलाई २–१ ले पराजित गर्दै उपाधि होडलाई जीवितै राखेको छ । 

खेलको ३३औं मिनेटमा नेयमारको गोलबाट पीएसजीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ५९औं मिनेटमा मार्किन्हसले नेयमारको पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ६१औं मिनेटमा इग्नाटिएस गनागोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए । 

जितपछि पीएसजी ३५ खेलबाट ७५ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको लिलको ७६ अंक छ । 


कस्तो लाग्यो ?

यो पनि