बैशाख २७, २०८१, बिहीबार
               

फ्रेन्च कपकाे उपाधि पीएसजीलाई

नेपाल फ्ल्यास
जेठ ०६, २०७८

ADVERTISEMENT

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जितेकाे छ । बुधबारराति भएको खेलमा मोनाकोलाई २–० ले पराजित गर्दै पीएसजीले लगातार दोस्रो सिजन फ्रेन्च कपको उपाधि जित्न सफल भएको हो ।

स्टेड डि फ्रान्समा पीएसजीलाई च्याम्पियन बनाउन मोउरो इकार्डी र केलियन एमबाप्पेले गोल गरे । खेलको १९औं मिनेटमा मोउरो इकार्डीको गोलबाट पीएसजीको अग्रता लिएको थियो । ८१औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको जित पक्का गर्दै उपाधि दिलाए ।


कस्तो लाग्यो ?

यो पनि