मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
हामी आकाशमा सँगै फुटबल खेल्नेछौं डिएगो : पेले
एजेन्सी
मंसिर ११, २०७७
अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । कार्डियाक एरेस्ट (हृदयाघात) का कारण उनको बुधबार निधन भएको हो । अर्जेन्टिनाको राजधानी ब्युुर्नोस आयर्सबाट उत्तरतर्फ रहेको सान आन्द्रेसस्थित आफ्नै निवासमा म्याराडोनाको निधन भएको हो । उनको निधनले अर्जेन्टिना...
फुटबलमा लिभरपुर एटलान्टासँग २–० गोलले हार्यो
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
एजेन्सी । च्याम्पियन्स लिग अन्तरगतको फुटबल खेलमा एटलान्टासँग लिभरपु २० गोलले हारेको छ । गएराति भएको उक्त खेलमा समूह डीको अन्तिममा लिभरपुल एटलान्टा सँग फरक २० गोलको अन्तरले हारेको हो । एटलान्टाको त्यस जितको लागि जोसिप लिकिक र रोबिन गोसेन्सले...
कप्तान मल्लसहित ४ जनालाई कोरोना
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
राष्ट्रिय क्रिकेट टोलीकाकप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित तीन खेलाडी र एक जना ग्राउन्ड स्टाफलाई कोरोनाभाइरस संक्रमण भएको पत्ता लागेको छ। कप्तान मल्ल, उपकप्तान ऐरी र रोहितकुमार पौडेललाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । त्यस्तै ग्राउन्ड स्टाफ प्रदीप...
फिफा वर्षको उत्कृष्ट खेलाडी छनोटका लागि लागि पुरुषमा ११ खेलाडीको मनोनयन सार्वजनिक
एजेन्सी
मंसिर १०, २०७७
विश्व फुटबल महासंघ फिफा बर्षको उत्कृष्ट खेलाडी अर्थात्फिफा द बेष्ट अवार्डका लागि पुरुषमा ११ खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । जसमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, केलियन एम्बाप्पे, नेयमार, मोहम्मद सलाह, भिर्गिल भान डायक, थिएगो अलकान्त्रा, केभिन डी ब्रुइन, साडियो माने,...
बैंकका गार्डलाई खुकुरी प्रहार गर्ने व्यक्ति बानेश्वरबाट पक्राउ
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं थापागाउँका ३१ वर्षीय शशि थापा रहेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले गत असोज २९ गते काठमाडौं महानगरपालिका३१ नयाँ बानेश्वरस्थित...
च्याम्पियन्स लिगको नकआउटमा पुग्यो बार्सिलोना
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं । विश्व फुटबलमा बार्सिलोना च्याम्पियन्स लिगको नकआउटमा पुगेको छ । समूह चरण अन्तर्गत मंलबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई ४० ले हराएको हो । समूह जी मा रहेको बार्सिलोनाले समूहका सबै चार खेलमा जिततेर १२ अंक बनाउँदै अन्तिम...
पारस खड्का आइसिसी अवार्डका लागि मनोनयनमा
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड अवार्डको मनोनयनमा परेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का दशकको उत्कृष्ट क्रिकेटरमध्ये एशोसिएट विधाको मनोनयनमा परेका हुन् । मनोनयनमा नेपालबाट खड्कासँगै...
बन्द प्रशिक्षणका लागि क्रिकेट टोली र प्रशिक्षकको आज कोरोना परीक्षण हुने
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडाैं।नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणका लागि आज कोरोना परीक्षण हुने भएको छ । भोलिदेखि सुरु हुने बन्द प्रशिक्षणमा २२ खेलाडी सहभागी हुनेछन् । बन्द प्रशिक्षण अघि आज सबै खेलाडी तथा प्रशिक्षकको पिसिआर परीक्षण गरिने भएको छ । नेपाली राष्ट्रिय...
सलाह कोरोना संक्रमण मुक्त
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
एजेन्सी ।इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहमद सलाह कोरोना संक्रमण मुक्त भएका छन् । लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले सलाह संक्रमण मुक्त भएको जनाएका छन् । मैले सुनेको छु । आज नकारात्मक परीक्षण भएको । मलाई लाग्छ अब उनका सबै परीक्षण...
प्रिमियर लिग फूटबलमा बर्नलीले निकाल्यो पहिलो जीत
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
एजेन्सी । इंग्लिस प्रिमियर लीगअन्तरगतको विश्व फूटबल खेलमा बर्नलीले पहिलोपटक जित निकालेको छ । गएराति भएको उक्त खेलमा बर्नलीले क्रिष्टल प्यालेसलाई १० गोलले हराउँदै पहिलो जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा बर्नलीलाई जिताउन क्रिस उडले सानदार गोल गरेका...
बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौमा
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौँ आइपुगेका छन् । बुधबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुन २२ खेलाडी यहाँ आइपुगेका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो । क्यानले बन्द प्रशिक्षण अघि...
सेनाको खेलकूद प्रशिक्षण सुरु हुँदै
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आआफ्नो युनिटमा फिर्ता पठाएको थियो । सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले खेलकूदलाई पुनः गति प्रदान...
नेपाली सेनाले खेलकुद गतिविधि सुरु गर्ने
रासस
मंसिर ०८, २०७७
काठमाडौं ।नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकुद गतिविधि सञ्चालन गर्ने भएको छ ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसारसैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले खेलकुदलाई पुनः गति प्रदान गर्न दैनिक प्रशिक्षणलाई निरन्तरता दिने भएको हो । कोभिड१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग...
फुटबलमा लिभरपुरसँग लेस्टर सिटी ३–० गालको अन्तरले हार्यो
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगअन्तरगतको विश्व फुटबल खेलमा लिभरपुरसँग लेस्टर सिटी ३० गोलले हरेको छ । गए राति भएको उक्त खेलमा लेस्टर सिटीलाई हराएर लिभरपुरअंक तालिकाको दोस्रो स्थानमा प्रवेश गरेको छ । लिभरपुरको ९ खेलमा २० अंक रहेको छ ।...
गोपीचन्द्र पार्की टोकियोमा हुने ओलम्पिकको लागि छनोट
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकको लागि नेपालबाट छनोट भएका छन् । बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका हुन् ।पार्कीले छैटौँ धारा...
फुटबलमा बार्सिलोना एटलेटिको मड्रिडसँग १–० गोलले हार्यो
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
एजेन्सी । विश्व स्पेनिस ला लिगाअन्तरगतको फुटबल खेलमा बार्सिलोना एटलेटिको मड्रिडसँग १० गोलले हारेको छ । गएराति भएको उक्त खेलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई १० गोलले हराएको हो । एटलेटिको म्याड्रिडको जितमा खेलको एक मात्र गोल यान्निक करास्कोले खेलको पहिलो हाफको...
आज टोटनह्याम र म्यान्चेस्टर सिटी भिड्दै
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
प्रिमियर लिग अन्तरगआज (शनिबार) राति ११ :१५ मा हुने खेलमामा टोटनह्याम हट्सपर विरुद्ध म्यान्चेस्टर सिटीको खेल हुन गइरहेको छ । टोटनह्यामको घरेलु मैदानमा हुन गइरहेको प्रिमियर लिगको यस खेलमा उत्कृष्ट लयमा रहेको टोटनह्याम र म्यान्चेस्टर विरुद्धको खेल निकै प्रतिष्पर्धात्मक रहने...
पार्कीले प्राप्त गरे छैटौं नेपालगन्ज म्याराथनको उपाधि
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं । सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीलेछैटौं नेपालगन्ज म्याराथनको उपाधि हात पारेका छन् । पार्कीलेनिर्धारित दूरी दुई घन्टा१८ मिनेट ५९ सेकेन्डमा पूरा गरी सो उपाधि हात पारेका हुन् । शनिबार भएको प्रतिस्पर्धामा प्रथम पुरस्कार हात पारेका पार्की१३ औँ सागका स्वर्णपदक विजेता...
राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण १० मंसिरबाट
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
नेपाल क्रिकेट संघ क्यानले यही १० गतेबाट सुरु गर्ने बन्द प्रशिक्षणमा २२ खेलाडीलाई बोलाएको छ । जसमा बसन्त रेग्मीले कमब्याक गरेका छन् । प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा हुने टिममा बसन्त करिव डेढ बर्षपछि टिमको प्रशिक्षणमा फर्किएका हुन । यस्तै टिममा...
बार्सिलोनाले सम्झाैता २०२१ सम्म भएपनि मेसीलाई बेच्न नसक्ने !
एजेन्सी
मंसिर ०५, २०७७
काठमाडौं । सुपर स्टार लिओनल मेसीको सम्झौता स्पेनिस क्लब बार्सिलोनामा २०२१ को समरसम्म मात्र छ । त्यसपछि मेसी क्लबमा रहन्छन् वा कहाँ जान्छन् अहिल्यै भन्न सकिने छैन । २०२१ पछि मेसी अन्य क्लबमा पनि जान सक्नेछन् । तर अहिले बार्सिलोनामा...
«
1
...
34
...
67
68
69
70
71
72
73
74
75
...
87
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय