मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
कामपाबाट ‘ए’ डिभिजन फुटबल क्लबलाई १० लाख रुपैयाँ सहयोग
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं ।काठमाडौंमहानगरपालिकाले ६वटा ए डिभिजन फुटबल क्लबलाई १० लाखका दरले सहयोग रकम प्रदान गरेको छ । महानगरले आज यहाँ आयोजना गरेका कार्यक्रममा आफ्नो क्षेत्रभित्र रहेका ६वटा ए डिभिजन क्लबलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको हो । उक्त रकम नगरप्रमुख विद्यासुन्दर...
मालोर्कामाथि एट्लेटिकोको सहज जित, मोराटाको दोहोरो गोल
नेपाल फ्ल्यास
असार २०, २०७७
स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले मालोर्कामाथि सहज जित निकालेको छ । वान्डा मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा घरेलु टोली मड्रिडले ३-० को सहज जित निकालेको हो । मड्रिडको जितमा अल्भारो मोरटाले २ गोल र कोकेले १ गोल गरे।...
अनलाइन करातेमा नेपाललाई चार स्वर्ण
नेपाल फ्ल्यास
असार १९, २०७७
आइएसकेयू इन्टरनेसनल अनलाइन काता च्याम्पियनसिप २०२० मा नेपालले चार स्वर्ण पदक जितेको छ। मच्छेगाउँ नरहरिपुर कराते डोजोकी सञ्जु देसारले महिला क्याडेट इभेन्ट्समा श्रीलंकाकी एसएभी देभमिनी डि सिल्भालाई पराजित गर्दै स्वर्ण पदक जितिन् । सात वर्षमुनिको स्पर्धामा आयोजक भारतका सात्विक खेतानलाई...
‘खेलकूद गतिविधि ठप्प हुनु दुर्भाग्य’
नेपाल फ्ल्यास
असार १९, २०७७
कास्की । कोभीड१९ महामारी रोक्न सरकारले आह्वान गरेको बन्दाबन्दीको तीन महिना पुगिसक्दासमेत खेलकूद गतिविधि सञ्चालन हुन नसकेकामा खेलकर्मी तथा सञ्चारकर्मीले चिन्ता ब्यक्त गरेका छन् । विश्व खेलकूद पत्रकार दिवसका अवसरमा बिहीबार खेलकूद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको कोभिड१९ प्रभावबीच...
गौरिकाद्वारा पीसीआर मेसिन किन्न एक लाख सहयोग
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । पौडीवाजगौरिका सिंहले डडेल्धुरामा पीसीआरस्थापनाका लागि एक लाख रूपैयाँ प्रदान गरेकी छन्। गौरिकाले सुदूरपश्चिमको डडेल्धुरामा पीसीआर स्थापनाका लागि गौरिकालेहजुरबुबा लोकभक्त राणामार्फत् एक लाख रूपैयाँ प्रदान गरेको गैर आवासीय नेपाली संघले जनाएकाे छ । लण्डन बस्दै आएकीपौडी खेलाडी गौरिकाले सुदूरपश्चिमकोरोनाको...
मेस्सी ७ सय गोल क्लबमा प्रवेश, सर्वाधिक गोल गर्ने उनी सातौं खेलाडी
नेपाल फ्ल्यास
असार १७, २०७७
स्पेनिस महारथि बार्सिलोनाका कप्तान लियोनल मेस्सीले खेल जीवनमा ७ सय गोलको कोसेढुङ्गा पार गरेका छन् । बुधबार बिहान क्याम्प नाउमा भएको खेलमा एट्लेटिको मड्रिडविरुद्ध खेलको ५० औं मिनेटमा गोल गर्दै सात सय गोलको कोसेढुङ्गा पार गरेका हुन् । उनले पेनाल्टीमार्फत...
क्यानद्वारा समिति विस्तार
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्ना चार समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो । प्रशान्तविक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट...
पूर्वसदस्यसचिव सिंहको शोकमा कार्यालय बन्द
रासस
असार १५, २०७७
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य्सचिव राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय सोमबार बन्द गरिने भएको छ । पूर्वसदस्यसचिव सिंहको शोकमा राखेपअन्तर्गत मुलुकभरका सम्पूर्ण कार्यालय बन्द रहने राखेपले जनाएको छ । राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्व. सिंह...
नेपोली र मिलानको सहज जित
नेपाल फ्ल्यास
असार १५, २०७७
एजेन्सी । इटालियन सिरी ए फुटबलमा नेपोलीले सहज जित निकालेको छ । घरेलु मैदानमा स्पाललाई ३-१ गोलले पराजित गर्दै नेपोलीले सहज जित निकालेको हो । खेलको चार मिनेट नबित्दै ड्रेस मार्टिन्सले गोल गर्दै घरेलु टोली नेपोलिलाई अग्रता दिलाएका थिए ।...
स्पेनिस ला लिगा फुटबलः रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं । स्पेनिस ला लिगा फुटबल खेलमा रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा प्रवेश गरेको छ । आइतबार राति भएको उक्त खेलमा तालिकाको अन्तीममा भएको इस्पानियोलमाथि १० को संघर्षपूर्ण जित निकाल्दै शीर्ष स्थानमा प्रवेश गरेको छ । सो खेलमा निकालेको...
भलिबलको मुख्य प्रशिक्षकमा सिंह
नेपाल फ्ल्यास
असार १४, २०७७
नेपालको राष्ट्रिय खेल भलिबलको मुख्य प्रशिक्षकमा प्रज्ज्वलबहादुर सिंह नियुक्त भएका छन् ।राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले सिंहलाई आज प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो । यही असार १० गतेको सदस्य सचिवस्तरीय निर्णयअनुसार सिंहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको राखेप तालिम तथा प्रशिक्षण विभागका...
इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि लिभरपुललाई
नेपाल फ्ल्यास
असार १२, २०७७
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि लिभरपुलले हात पारेको छ । प्रिमियर लिगअन्तर्गत गएराति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको थियो । घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल...
सागमा पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान
नेपाल फ्ल्यास
असार १०, २०७७
ललितपुर । गोदावरी नगरपालिकाले गत मंसिरमा नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जितेका खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । नगरपालिकाले आफ्नो नगर सभाको अवसर पारेर नगरबासी पदक विजेता खेलाडी र प्रशिक्षकहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको...
इंग्लिस प्रिमियर लिगः बर्नलीको पोष्टमा सिटीको ५ गोल
एजेन्सी
असार ०९, २०७७
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले बर्नलीलाई ५० गोलअन्तरले पराजित गरेको छ । सोमबार राति भएको खेलमा घरेलु टिम सिटीले बर्नलीलाई फराकिलो अन्तरले पराजित गरेको हो। सिटीको जितमा फिल फोडेन र रियाद महरेजले समान...
रोनाल्डोको गोलमा युभेन्टसको सानदार जित
नेपाल फ्ल्यास
असार ०९, २०७७
एजेन्सी । बोलोग्नालाई हराउँदै इटालियन क्लब युभेन्टसले आफ्नो सिरिए ए को उपाधि रक्षा सुरु गरेको छ । जीतपछि पछिल्लो आठवटा लिग उपाधि जितेको युभेन्टसले शीर्ष स्थानमा लाजियोसँग ४ अंको दुरी बनाएको छ । खेलको पहिलो हाफमा पेनाल्टीबाट गोल गर्दै क्रिस्टियानो...
प्रिमियर लिग च्याम्पियन्समा चेल्सीले एस्टन भिल्लालाई हरायो
नेपाल फ्ल्यास
असार ०८, २०७७
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एस्टन भिल्लालाई पराजित गरेको छ । आइतबार राति एस्टनको मैदानमा भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जीतमा क्रिस्टियन पुलिसिच र ओलिभर जिरुडले एक एक गोल गरे । एस्टनका...
अन्डर टेकरले डब्लुडब्लुईबाट सन्यास लिने
नेपाल फ्ल्यास
असार ०८, २०७७
विश्वकै चर्चित रेसलिङ खेलाडी अन्डर टेकरले डब्लुडब्लुईबाट सन्यास लिने घोषणा गरेका छन् । सन् १९९० देखिसबै दर्शकलाई मनोरञ्जन दिँदै आएका उनले आइतबार एक्कासिआफ्ना सबै फ्यानलाई धन्यवाद दिँदै डब्लुडब्लुईबाट सन्यास लिने घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनले आफ्नो जिवनमा...
बार्सिलोनालाई पछि पार्दै रियल शीर्ष स्थानमा
एजेन्सी
असार ०८, २०७७
फुटबल क्लब बार्सिलोनालाई पछाडि पार्दै रियल मड्रिड, स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई २१ गोल अन्तरले हराउँदै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । ३० खेलबाट बार्सिलोना र रियल मड्रिडले...
राखेपमा टेबुलटेनिस प्रमुख प्रशिक्षक नियुक्त
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडाैं । सञ्जिवकुमार ढंगेल राष्ट्रिय खेलकुद परिषद् टेबुलटेनिस खेलको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् । उनी निवर्तमान मुख्य प्रशिक्षक विनोद शाक्यउमेर हदका कारण अवकास पाएपछि ढुंगेल सो पदमा नियुक्त भएका हुन् । उनीमंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)...
रोकिएको फुटबल सिरी ए आजदेखि हुँदै
नेपाल फ्ल्यास
असार ०६, २०७७
रोकिएको इटालीको शीर्ष डिभिजनको लिग इटालियन सिरी ए फुटबल आजदेखि हुँदैछ । सिरी ए को पहिलो दिन दुई खेल हुँदैछ । टोरिनो र पार्माबीच राति ११ः१५ बजे तथा हेलास भेरोना र काग्लिएरीबीच राति १ः३० बजे प्रतिस्पर्धा हुँदैछ । घरेलु टोली...
«
1
...
42
...
83
84
85
86
87
88
89
90
91
...
95
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय