जेठ ०३, २०८१, बिहीबार
               

राखेपमा टेबुलटेनिस प्रमुख प्रशिक्षक नियुक्त

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

काठमाडाैं । सञ्जिवकुमार ढंगेल  राष्ट्रिय खेलकुद परिषद् टेबुलटेनिस खेलको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् । उनी  निवर्तमान मुख्य प्रशिक्षक विनोद शाक्य उमेर हदका कारण अवकास पाएपछि ढुंगेल सो पदमा नियुक्त भएका हुन् । 

उनी मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ढुंगेल नेपालको प्रशिक्षण टोलीमा थिए ।

ढुंगेलले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउदै टेबलटेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि