जेठ ०२, २०८१, बुधबार
               

प्रिमियर लिग च्याम्पियन्समा चेल्सीले एस्टन भिल्लालाई हरायो

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एस्टन भिल्लालाई पराजित गरेको छ । आइतबार राति एस्टनको मैदानमा भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जीतमा क्रिस्टियन पुलिसिच र ओलिभर जिरुडले एक एक गोल गरे । एस्टनका कोर्टनी हाउसेले एक गोल गरे ।

जीतसँगै चौंथो स्थानको चेल्सीले ३० खेलमा ५१ अंक जोडेको छ । चेल्सीले तेस्रो स्थानको लेष्टर सिटीसँगको अंक दूरी समेत घटाएको छ । २६ अंक जोडेको एस्टन पुछारबाट दोस्रो स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि