मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
लगातार दुई फाइनलमा पराजित भए रोनाल्डो
एजेन्सी
असार ०४, २०७७
आफ्नो फुटबल करियरमा क्रिस्टियानो रोनाल्डोले पहिलो पटक लगातार दुई फाइनलमा पराजय ब्यहोरेका छन् । बुधबार कोपा इटालियाको फाइनलमा युभेन्टस नापोलीसँग पराजित भयो । आफ्नो करियरमा थुप्रै घरेलु र महादेशीय प्रतियोगिताको फाइनलमा पुगेका ३५ वर्षीय पोर्चुगिज खेलाडीले लागतार दुई पटक फाइनल...
मेस्सीको गोलमा बार्सिलोनाको फराकिलो अग्रता
एजेन्सी
असार ०३, २०७७
एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति (मंगलबार) भएको खेलमा बार्सिलोनाले सहज जित निकालेको छ । बार्सिलोनाले लेगानेसमाथि २० को जित निकालेको हो । बार्साको जितको लागि लियोनल मेस्सी र अंशु फातीले गोल गरे । जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल...
बायर्न लगातार आठौं पटक च्याम्पियन
एजेन्सी
असार ०३, २०७७
एजेन्सी । बायर्न म्युनिखले लगातार आठौं पटक बुन्डेसलिगाको लिग उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा भरडाआ ब्रेमेनलाई १० ले हराउँदै बायर्नले दुई खेल अगावै लिग उपाधि जितेको हो । खेलको ४३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई...
सागर थापासहित ६ जनाले पाए सर्वोच्चबाट सफाइ
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । अन्तर्राष्ट्रिय खेलहरुमा म्याच फिक्सिङको आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दामा खेपिरहेका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सर्वोच्च अदालतले सफाइ दिएको छ। म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय टिमका तत्कालीन कप्तान सागर...
रोनाल्डोको पेनाल्टी मिस, अवे गोलको आधारमा युभेन्टस फाइनलमा
एजेन्सी
जेठ ३१, २०७७
फुटबल क्लब युभेन्टस कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । अवे गोलका आधारमा एसी मिलानलाई हराउँदै युभेन्टस कोपा इटालियाको फाईनल प्रवेश गरेको हो । टुरिनमा भएको दोस्रो लेगको खेल गोल रहित बराबरीमा सकिएपछि अवे गोलका आधारमा युभेन्टस अघि बढ्यो...
नेपालले खेल्ने स्कटल्याण्ड ट्राइ सिरिज स्थगित
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग२ अन्तर्गत आगामी जुलाइमा स्कटल्याण्डमा खेल्ने तय भएको ट्राइ सिरिज स्थगित भएको छ । किरोना भाइरसका कारण नेपाल, स्कटल्याण्ड र नामिबियासहितको नवौँ चरणको उक्त सिरिज स्थगन गरिएको स्कटल्याण्ड क्रिकेट बोर्डले जनाएको छ ।उक्त सिरिज आइसीसीले...
नेपाल, स्कटल्याण्ड र नामिवियाबीचको त्रिकोणात्मक क्रिकेट स्थगित
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को कारण नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत खेल्ने नेपाल, स्कटल्याण्ड र नामिविया बीचको त्रिकोणात्मक सिरिज स्थगित भएको छ। नेपालको अवे सिरिज अन्तर्गत स्कटल्याण्डमा आगामी ४ जुलाइ देखि ११ सम्मका लागि तय सिरिज स्थगित...
विश्वकप छनोटका खेल चार महिनापछि गराउने प्रस्ताव
नेपाल फ्ल्यास
जेठ २५, २०७७
एशियाली फुटबल महासङ्घ (एएफसी)ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ । नेपालले खेल्ने उक्त खेलहरु आगामी अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले विश्व फुटबल महासंघ...
जर्मन बुन्डेसलिगामा बायर्नको सहज जित
नेपाल फ्ल्यास
जेठ २४, २०७७
जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा साविक विजेता बायर्न म्युनिखले बायर लेभरकुनसलाई४-२ को सहज जित दर्ता गरेको छ । खेलको सुरुवाती समयमा लेभरकुसनले अर्जेन्टिनी फरवार्ड लुकास अलारियोले अफसाइड ट्रयाप बिट गर्दै १० औं मिनेटमा गोल गर्दै अग्रता लिएकाे थियो। तर खेलकाे...
शनिबार शीर्षस्थानको बायर्न र लेभरकुसनबीच प्रतिष्पर्धा
नेपाल फ्ल्यास
जेठ २४, २०७७
जर्मन बुन्डेसलिगामा शनिबार३०औं चरणका विभिन्न पाँच खेलअन्तर्गत उपाधि नजिक रहेको शीर्षस्थानको बायर्न म्युनिख र लेभरकुसनबीच हुनेछ। खेल साँझ ७ः१५ बजेपछि हुनेछ । घरेलु टोली लिभरकुसनलाई पराजित गर्दै बायर्न उपाधि यात्रालाई थप बलियो बनाउन चहान्छ । लेभरकुसनविरुद्ध जित निकाल्न सके बायर्नलाई...
राेनाल्डाेकाे अर्काे रेकर्ड
नेपाल फ्ल्यास
जेठ २४, २०७७
थप एक दिन र एउटा यस्तो दिन जुन दिन विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले फेरि अर्को रेकर्ड ब्रेक गरेका छन् । पोर्चुगलका यी सुपर स्टार अब विश्वमा सबैभन्दा धेरै सम्पत्ति भएका फुटबलर बनेर इतिहास रचेका छन् । उनीसँग अब १...
विश्वकप छनोटका खेल चार महिनापछि गराउने प्रस्ताव
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडौं । एशियाली फुटबल महासंघ (एएफसी) ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ । नेपालले खेल्ने उक्त खेलहरु आगामी अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले...
डिएगो कोस्टालाई ६ महिना कैद सजाय
एजेन्सी
जेठ २३, २०७७
फुटबल क्लबएथ्लेटिको म्याड्रिडका स्ट्राइकरडिएगो कोस्टाले १० लाख युरो बराबर कर छली गरेको स्वीकार गरेका छन् । स्पेनिस अधिकारी समक्ष कर छली गरेको उनले स्वीकार गरेका हुन् । सन् २०१४ मा चेल्सीसँग अनुबन्ध हुँदा आर्जन गरेको ५० लाख युरोको खुलासा नगरेको...
बन्दाबन्दीमै तयार भयो वैकल्पिक फुटबल मैदान
रासस
जेठ १७, २०७७
पोखरा । कोभिड१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित रहँदा समेत पोखरा रङ्गशालाभित्रको वैकल्पिक (अभ्यास) फुटबल मैदान निर्माणको काम भने यसैबीचमा सम्पन्न भएको छ । निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशालासँगै जोडिएको पश्चिमपट्टी...
टी-२० विश्वकपबारे आइसीसी निर्णयहीन
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले अस्ट्रेलियामा हुने टी-२० विश्वकपलगायतका सबै एजेन्डा जुन १० सम्मलाई स्थगित गरेको छ । टेली कन्फ्रेन्समार्फत बसेको आइसीसी बैठकले हाललाई सबै एजेण्डामा स्थगित गर्ने निर्णय गरेको हो । विश्वकप अस्ट्रेलियामा १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म आयोजना...
४० प्रतिशतले घट्यो खेलकुदको बजेट
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमा भारी कटौती गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार प्रस्तुत गरेको बजेटमा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् । चालु आर्थिक वर्षमा मन्त्रालयका...
नेपाली खेलाडीहरू छनोट चरणबाटै बाहिरिए
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।एशियन चेस महासंघको आयोजनामा भएको एशियन जुनियर एण्ड गर्ल्स अनलाईन चेस च्याम्पियनसिप २०२० बाट नेपालका सवै खेलाडीहरू छनोट चरणबाटै बाहिरिएका छन् । बुधबार भएको छनोट खेलमा सवै नेपाली खेलाडीहरू बाहिरिएको नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी...
एन्फा अध्यक्षविरुद्ध संसदमा कारबाही माग, कर्मा भन्छन्- 'झूटो आरोप लगाइयो, म मधेसलाई सम्मान गर्छु'
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले आफूलाई बदनाम गराउन एन्फाका पूर्वपदाधिकारीहरूले षडयन्त्र रचिरहेको आरोप लगाएका छन् । शेर्पाले एक अनलाइनलाई मधेसका जनतामा राष्ट्रियताको भावना कम भएकाले उनीहरूलाई राष्ट्रियता सिकाउन जरुरी रहेको' बताएको विषय आज बुधवार प्रतिनिधिसभामा...
भारतबाट विश्वकप आयोजनाको जिम्मा खोस्ने आइसीसीको चेतावनी
नेपाल फ्ल्यास
जेठ १४, २०७७
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले सन् २०२१ मा भारतमा हुने टी २० विश्वकपको आयोजनाको जिम्मा खोस्ने चेतावनी दिएको छ । आइसीसीले बीसीसीआईलाई प्रतियोगिताका लागि भारत सरकारबाट कर छुटको व्यवस्था नमिलाएको भन्दै यस्तो चेतावनी दिएको हो । यदि समयमा नै त्यो निर्णय...
डर्टमण्डको मैदानमा बायर्नको जित
एजेन्सी
जेठ १४, २०७७
एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिखले जित निकालेको छ । कोरोना भाईरसको महामारीबीच जारी लिग अन्तर्गत मंगलबार राति बायर्नले बोरुसिया डर्टमण्डलाई १० गोल अन्तरले पराजित गरेको हो । क्लब डर्टमण्डको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन जोसुवा किमिचले...
«
1
...
42
...
84
85
86
87
88
89
90
91
92
...
95
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय