मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
८१औं मिनेटको गोलसँगै लिभरपुलको कीर्तिमानी जित
एजेन्सी
फागुन १३, २०७६
एजेन्सी । फुटबल क्लब लिभरपुलले इङलिस प्रियिमर लिग फुटबलमा कीर्तिमानी जित निकालेका छ । गएराति वेस्ट ह्यामलाई पराजित गर्दै लिभरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी गरेको हो । रेलिगेशन जोनमा रहेको वेस्ट ह्यामबिरुद्ध लिभरपुलले ३२ को...
म्यानचेस्टर युनाइटेड शीर्ष पाँचमा
एजेन्सी
फागुन १२, २०७६
एजेन्सी । फुटबल क्लब म्यानचेस्टर युनाइटेड इङलिस प्रिमियर लिग फुटबलको पाँचौं स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा वाट्फोर्डलाई ३० गोल अन्तरले पराजित गर्दै युनाइटेड शीर्ष पाँचमा उक्लन सफल भएको हो । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, एन्थोनी...
जुनियर टेनिस च्याम्पियनसिपमा नेपाललाई स्वर्ण
नेपाल फ्ल्यास
फागुन ११, २०७६
आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको छ । नेपालले पुरुष टिम इभेन्टमा स्वर्ण जितेको प्रशिक्षक कृष्णराज घलेले जनाएका छन् । इन्डोनेसियाको जकार्तामा भएको प्रतियोगिताको फाइनलमा नेपालले श्रीलंकालाई २१ ले पराजित गर्दै स्वर्ण जितेको हो । त्यसअघि नेपालले पाकिस्तानलाई...
हिमालयन शेर्पालाई हराउँदै जावलाखेलले जित्यो बागमती कपको उपाधि
नेपाल फ्ल्यास
फागुन ११, २०७६
तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जावलाखेल युथ क्लबले जितेको छ । उसले आइतबार भएको फाइनल खेलमा हिमालयन शेर्पालाई १० गोलले पराजित गरेको हो ।जर्सी नम्बर १५ का खेलाडी ड्याडी जुनियरले गरेको एक मात्र गोल नै जावलाखेलका लागि उपाधि जित्न...
पुलिस बुढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश
नेपाल फ्ल्यास
फागुन ११, २०७६
पूर्वविजेता नेपाल पुलिस क्लब धरानमा जारी २२औं बुढासुब्बा गोल्डकप प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ। आइतबार धरानस्थित रंगशालामा सम्पन्न खेलमा पुलिसले झापाको मेचीनगर नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिंग सेन्टरलाई १३ गोलले स्तब्ध पार्दै सेमिफाइनल यात्रा तय गरेको हो। प्रतिस्पर्धात्मक खेलको १०...
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारबाट सुरु
नेपाल फ्ल्यास
फागुन ११, २०७६
गोकर्णेश्वर नगरपालिकामा दोस्रो रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज(आइतबार)बाट सुरु भएको छ नगरपालिकाभित्र रहेका संस्थागत एवं सामुदायिक स्कुलमध्ये ४१ वटा स्कुलले सहभागिता जनाएको प्रतियोगिताको आज पूर्वमन्त्री सुश्री अम्बिका बस्नेत र गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले संयुक्त रुपमा उद्घाटन गरेका छन्...
१०००औं खेलमा रोनाल्डोको कीर्तिमानी गोल
नेपाल फ्ल्यास
फागुन ११, २०७६
क्रिस्टियानो रोनाल्डोले फुटबल करियरको १ हजाराैँखेलसँगैइटालियन सिरी एमा लगातार ११ खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन् । सिरी एमा एसपिएसविरुद्ध युभेन्ट्सले २१ को जित हात पार्दा रोनाल्डोले १ गोल गरे । यो उनको करियरको १ हजाराैँखेलसमेत थियो । रोनाल्डोले हालसम्म...
मेस्सीको चार गोल, शीर्ष स्थानमा बार्सिलोना
एजेन्सी
फागुन ११, २०७६
एजेन्सी । साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा इबरलाई ५० गोल अन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले चार गोल गरे ।...
आज रोनाल्डोले १००० औं खेल खेल्दै
नेपाल फ्ल्यास
फागुन १०, २०७६
आज राति युभेन्टस र एसपिएस आमन्ने सामन्ने हुँदैछ ।युभेन्टसकाफुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोलेआफ्नो फुटबल करियरको १००० औं ऐतिहासिक खेल खेल खेल्दैछन् । इटालियन सिरी ए अन्तर्गत शनिबार एसपीएलविरुद्ध मैदानमा उत्रदै रोनाल्डोले करियरकाे एक हजार खेलको कोशेढुङ्गा पार गर्नेछन् । पोर्चुगल राष्ट्रिय...
अन्तर्राष्ट्रिय डेब्युमा किन रोएका थिए मेसी ?
नेपाल फ्ल्यास
फागुन १०, २०७६
फुटबल इतिहासकै महान् खेलाडीमध्ये मेसी एक मानिन्छन् । उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट ओलम्पिकमा स्वर्णबाहेक अन्य ठूला प्रतिस्पर्धा जित्न सकेका छैनन् । तर बार्सीलोनालाई धेरै उपाधि जिताइसकेका छन् । मेसीले अर्जेन्टिनालाई दुईपटक कोपा अमेरिका र एकपटक विश्वकप फुटबलको फाइनलमा पनि पुर्याए...
मछिन्द्रसँग फेरि हार्यो आर्मी, फाइनलमा थ्रीस्टारसँग भेट
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
सहिद स्मारक ए डिभिजन लिगको विजेता मच्छिन्द्र क्लब सताक्षी गोल्डकपको फाइनलमा पुगेको छ ।चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २० गोलअन्तरले हराउँदै मछिन्द्र फाइनल पुगको हो । उपाधिका लागि मच्छिन्द्रले रुस्लान थ्रीस्टार क्लबको सामना गर्नेछ। आयोजकलाई हराउँदै थ्रीस्टार हिजै फाइनल प्रवेश...
भारतद्वारा अस्ट्रेलिया १७ रनले पराजित
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
आइसिसी टी २० महिला विश्वकपमा भारतले अस्ट्रेलियालाई १७ रनले पराजित गरेको छ ।अस्ट्रेलियाको सिड्नीमा भएको प्रतियोगिताको पहिलो खेलमाटस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित ओभरमा एक सय ३२ रन बनाएको थियो । यस क्रममा उसले चार विकेट गुमाएको थियो । पहिलो...
युरोपा लिगमा आर्सनल विजयी, युनाइटेड बराबरीमै
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
इङ्लिस क्लब आर्सनलले युइएफए युरोपा लिग फुटबलको राउन्ड अफ ३२ मा जित निकालेको छ । बिहिबार राति भएको खेलमा आर्सनलले ग्रिसको ओलम्पियाकोसलाई उसैको मैदानमा १० गोलले हरायो । आर्सनलको जितमा अलेक्आन्द्रे लाकाजेट्टीले ८१औं मिनेटमा निर्णायक गोल गरे ।अर्को खेलमा युनाइटेड...
च्याम्पियन्स लिगमा टोटेनह्यामको हार
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
गत संस्करणको च्याम्पियन्स लिग फाइनलिस्टटोटेनह्यामले यसपटकअन्तिम १६ को पहिलो लेगमाजर्मन क्लब आरबी लेइपजीगसँग १० गोलको हार व्यहोरेको छ ।लेइपजिगको जीतमा एक मात्र गोल टिमो वेर्नरले गरे । खेलमा घाइते रहेका सन हिउङ मिन र ह्यारी केन बिना नै मैदानमा उत्रेको...
शहीद स्मारक बी डिभिजन लिग फागुन दोस्रो सातादेखि
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुनको दोस्रो सातादेखि सुरु हुने भएको छ । यही फागुन ११ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा ब्वाइज युनियन क्लब र श्रीकुमारी क्लबबीच उद्घाटन खेल हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज...
इंलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडद्धारा चेल्सी पराजित
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई म्यानचेस्टर युनाइटेडले २-० ले हराएको छ । चेल्सीविरुद्ध युनाइटेडका एन्थोनी मार्सियल र ह्यारी मिगुएरले गोल गरे । ४५औँ मिनेटमा एन्थोनी मार्सियालले आरोना विशाखाको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । दोस्रो हाफमा सानदार प्रदर्शन गरेको...
शक्ति गौचनलाई रुपन्देहीमा सम्मान
रासस
फागुन ०६, २०७६
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचनलाई भैरहवामा सम्मान गरिएको छ । विसं २०७५ असारमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिएका शक्तिले सोही वर्षको मङ्सिर अन्तिम साता पोखरामा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) समापनलगत्तै राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट पनि सन्न्यास लिएको घोषणा...
नेपाली फुटबल टोली घोषणा, नियमित गोलकिपर टिममा परेनन्
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
काठमाडौं ।एसियन कप छनोटअन्तर्गत अष्ट्रेलियासँगको खेलका लागि नेपालले प्रारम्भिक फुटबल टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । नेपाली फुटबल टोलीका कोच योहान कालिनले घोषणा गरेको टोलीमा दर्शन...
सकियाे ए डिभिजन लिग, कसले के पुरस्कार पाए ?
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
सहिद स्मारक ए डिभिजन लिग २०७६ सकिएकाे छ । आज भएकाे उपाधि भिडन्तमा आर्मी र मछिन्द्र क्लबले खेल टुंग्याएका थिए । नेपाल आर्मीलाई १-० हराउँदै लिगकाे उपाधि पहिलाेपटक मछिन्द्रले जितेकाे छ । उपाधिसँगै मछिन्द्रले नगद ५० लाख रुपैयाँ प्राप्त गरेको...
मच्छिन्द्रलाई पहिलोपटक ए डिभिजन उपाधि, निर्णायक खेलमा आर्मी पराजित
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
४३ औं संस्करणको सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । दशरथ रंगशालामा आर्मीविरुद्धको अन्तिम खेलमामच्छिन्द्र १-० ले विजयी भएकाे हाे । जितसँगै मच्छिन्द्रले लिगमा ३१ अंक जोड्यो । २८ अंकमा सीमित त्रिभुवन आर्मी दाेस्रो स्थानमै...
«
1
...
46
...
91
92
93
94
95
96
97
98
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय