मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
आइसीसी विश्वकप लिग २ मा नेपाल विजयी, अमेरिका ३५ रन पराजित
नेपाल फ्ल्यास
माघ २५, २०७६
काठमाडौँ । आईसीसी विश्वकप लिग २ मा नेपालले अमेरिकालाई ३५रनले हराएको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार भएको एक दिवसीय खेलमा नेपालले अमेरिकाविरुद्ध रनको लक्ष्य दिएको थियो । नेपालले ४ बल बाँकी हुँदा सबै विकेट गुमाएको थियो । जवाफमा अमेरिका...
आइसीसी विश्वकप लिग २ ः कुशल मल्लले बनाए डेब्युमै विश्व कीर्तिमान
नेपाल फ्ल्यास
माघ २५, २०७६
नेपालका कुशल मल्लले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । आइसिसी विश्वकप क्रिकेट लिग२ अन्तर्गत अमेरिका विरुद्धको खेलमा आज उनले उक्त कीर्तिमान बनाएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका लागि...
आइसीसी क्रिकेट विश्वकप लिग- २ : नेपालद्वारा अमेरिकालाई १९१ रन को लक्ष्य
नेपाल फ्ल्यास
माघ २५, २०७६
काठमाडौँ ।आईसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय क्रिकेटमा नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ । नेपालका लागि विनोद भण्डारीले ५९ र कुशल मल्लले ५० रनको योगदान दिए । नेपालले सुरुवातमै खराब प्रदर्शन गरेको थियो । टस हारेर पहिला...
टियू मैदानमा नेपाल अमेरिकाबीच भिडन्त
नेपाल फ्ल्यास
माघ २५, २०७६
काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग टु को दोस्रो खेलमा नेपालले आज (शनिबार) अमेरिकासँग खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा पहिलो...
आलेख : खेलकुदमा अब्बल सुदूरपश्चिममै छैन पूर्वाधार
नेपाल फ्ल्यास
माघ २४, २०७६
आलेख ः खेलकुदमा अब्बल सुदूरपश्चिममै छैन पूर्वाधार नेपालमा हालै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले ५१ स्वर्णसहित २०६ पदक प्राप्त गरेर भारतपछिको दोस्रो स्थान हासिल गर्न सफल भयो । यस प्रतियोगितामा नेपालको सुदूरपश्चिम क्षेत्रबाट सहभागी खेलाडीले मात्र १२ स्वर्ण,...
साग पदक विजेतालाई तारकेश्वरको सम्मान
रासस
माघ २४, २०७६
तारकेश्वर नगरपालिकाले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक जित्ने आफ्नो नगरपालिकाका खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाको छैटौँ नगरसभामा बिहीबार पदक जित्ने छ खेलाडीलाई नगदसहित सम्मान गरेको हो । नगरपालिकाले सागमा स्वर्ण जित्ने करातेकी अनु अधिकारी र...
स्पेनिस महारथी रियल म्याड्रिड कोपा डेल रेबाट बाहिरियो
एजेन्सी
माघ २४, २०७६
एजेन्सी । स्पेनिस महारथी रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलबाटै बाहिरिएको छ । रियल म्याड्रिड घरेलु मैदानमा रियल सोसिडाडसँग ४३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । सोसिडाडका लागि एलेक्सान्डर इसाकले दुई तथा मार्टिन ओडेगार्ड, मिकेल मेरिनोले ११ गोल गरे...
एभरेस्ट प्रिमियर खेल्न क्रिस गेल आउने
रासस
माघ २३, २०७६
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एभरेस्ट प्रिमियर लिग (इपिएल)लाई मान्यता प्रदान गरेको छ । आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने चौथो संस्करणको इपिएललाई आधिकारिक मान्यता दिएको हो । यस पटक टेस्ट मान्यताप्राप्त मुलुकका चर्चित खेलाडीसमेत...
श्रमलाई उत्पादनसँग नजोड्दासम्म समृद्धि आउँदैन : मन्त्री भट्ट
रासस
माघ २३, २०७६
कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले श्रमलाई उत्पादनसँग नजोड्दासम्म समृद्धि आउन नसक्ने बताउनुभएको छ । आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिमा १२औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले औद्योगीकरण नगरी सुखी नेपाली, समृद्ध नेपालको नारा पूरा हुन नसक्ने बताउनुभयो...
अमेरिकी बास्केटबल खेलाडी मार्की सम्मानित
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौं । स्पाेर्टस टुरिजम एसोसिएसन अफ नेपालले अमेरिकाका प्रोफेसनल बास्केटबल खेलाडी ड्रङ्क च्याम्पियन स्मिथ मार्कीलाई सम्मान गरेको छ । एसोसिएसनका अध्यक्ष गणेश रिमालले उनलाई बिहीबार एक समारोहबीच सम्मान गरेका हुन् । सो अवसरमा उनीसँग आएका अन्य खेलाडीहरूलाई पनि सम्मान गरिएको...
टियू मैदानमा अमेरिका र ओमानबीच भिडन्त
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज अमेरिका र ओमानबीच खेल हुँदैछ । त्रिकोणात्मक सिरिजको दोस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपाल घरेलु मैदानमा ओमानसँग १८ रनले पराजित भएको थियो । अमेरिका र ओमानबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
ओमानसँग नेपाल १८ रनले पराजित
नेपाल फ्ल्यास
माघ २२, २०७६
काठमाडौं । ब्याटिङ चल्न नसक्दा नेपालले ओमानसँग १८ रनको हार व्यहोरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको त्रिकोणात्मक आइसिसी क्रिकेट लिग२ सिरिजको उद्घाटन खेलमा नेपाल पराजित भएको हो। सिरिजमा नेपालसहित अमेरिका र ओमान रहेका छन्। टस जितेर फिल्डिङ रोजेको...
ओमानविरुद्ध नेपालः घरेलु मैदानमा जित्ने नेपालको लक्ष्य
नेपाल फ्ल्यास
माघ २२, २०७६
काठमाडौं । आइसिसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तरगत अहिले नेपाल र ओमान बीचको खेल भइरहेको छ। त्रिवि क्रिकेट मैदानमा भएको एकदिवसीय खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । खेलमा नेपालले सुरुवाती सफलता हासिल गरेको छ । करण...
विश्व वरीयतामा महिला भलिबल टिमको प्रगति
नेपाल फ्ल्यास
माघ २२, २०७६
काठमाडौं । विश्व भलिबलको सर्वोच्च निकाय अन्तराष्ट्रिय भलिबल महासंघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरीयतामा महिला भलिबलले उच्च स्थान हासिल गरेको छ । पछिल्लो वरीयतामा नेपालको राष्ट्रिय महिला भलिबल टिम ८७ औं स्थानमा छ । महिला टिमले यस बर्ष एभिसी सेन्ट्रल...
मिडिया अवार्डमा ओलीको लेखन विश्वउत्कृष्ट
नेपाल फ्ल्यास
माघ २१, २०७६
काठमाडौं । खेल पत्रकार प्रज्जवल ओलीले ंएआइपिएस स्पोर्ट्स मिडिया अवार्ड २०२० मा कोलम राईटिङतर्फ पहिलो हुँदै अवार्ड जितेका छन् । हंगेरीको बुढापेष्टमा भएको अवार्ड सेरेमोनीमा ओलीले स्पेन र अर्जेन्टिनाका प्रतिस्पर्धीलाई पछि पार्दै ८ हजार अमेरिकी डलर पुरस्कार जिते । ओलीले...
बार्सिलोना क्वार्टरफाईनलमा प्रवेश, मेस्सीको पाँच सय गोल पूरा
एजेन्सी
माघ १७, २०७६
एजेन्सी । फुटबल क्लब बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । खेलमा कप्तान लियोनल मेस्सीले दुई गोल गर्न सफल भए। बिहीबार नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ५० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाका नयाँ प्रशिक्षक...
लिभरपुलको १९ अंकको अग्रता
एजेन्सी
माघ १६, २०७६
एजेन्सी । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा १९ अंकको स्पष्ट अग्रता बनाएको छ । बुधबार राति वेस्टह्याम युनाइटेडलाई २० ले पराजित गर्दै लिभरपुलले शीर्षस्थानमा १९ अंकको स्पष्ट अग्रता लिन सफल भएको हो । वेस्टह्यामको मैदानमा लिभरपुलको जितमा मोहम्मद सलाह र...
इन्डियन लिगमा सावित्राले गरिन् २ खेलमा ६ गोल
एजेन्सी
माघ १६, २०७६
नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले भारतीय महिला फुटबल लिगको सुरूवाती २ खेलमा ६ गोल गरेकी छिन्। साम्बाले एक ह्याट्रिकसहित ६ गोल गरेकी हुन् । गोकुलम केरालाकी स्ट्राइकर सावित्राले मंगलबार केन्क्रे एफसीविरूद्धको खेलमा ५ गोल गरिन्। उनले खेलमा...
स्पेनी सुपर कप : एटलेटिकोसँग बार्सिलोना स्तब्ध
नेपाल फ्ल्यास
पुस २५, २०७६
एटलेटिको स्पेनी सुपरकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनालाई ३-२ को हार चखाउँदै एटलेटिको फाइनल पुगेको हो । साउदी अरेबियामा भइरहेको प्रतियोगिताको खेलको अन्तिम १० मिनेटसम्म बार्साको हार अकल्पनीय जस्तै भइसकेको थियो । तर अन्तिममा एटलेटिकोले...
भ्यालेन्सियालाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कपकाे फाइनलमा
नेपाल फ्ल्यास
पुस २४, २०७६
रियल मड्रिड स्पेनिस सुपर कपको फाइनल पुगेकोछ ।भ्यालेन्सियालाई ३१गाेल अन्तरले पाखा लगाउँदै रियल मड्रिड फाइनलमा यात्रा सुनिश्चत गरेको हो। रियलको जितमा टोनी क्रुज, इस्को र लुका मोड्रिचले ११गोल गरे । साउदी अरेबियामा भएको सेमिफाइनलको १५औँ मिनेटमा क्रुजले गोल गर्दै रियल...
«
1
...
46
...
91
92
93
94
95
96
97
98
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय