बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
टोकियो ओलम्पिक १ वर्ष पछि सर्यो
नेपाल फ्ल्यास
चैत १२, २०७६
चार महिनापछि जापानको टोकियोमा हुने तय भएको विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक एक वर्ष पछिको लागि स्थगित गर्ने भएको छ ।जापानी प्रधानमन्त्री सिन्जो आबे र अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचबीच मङ्गलबार दिउँसो भएको भिडियो वार्तामा केही समय पछाडि ओलम्पिक...
अस्पताललाई मेस्सीको आर्थिक सहयोग
एजेन्सी
चैत १२, २०७६
एजेन्सी । कोरोना भाईरसको संक्रमणविरुद्ध लड्न फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पूर्व प्रशिक्षक पेप ग्वार्डीओलाले आर्थिक सहयोग गरेका छन् । कोरोनाको संक्रमण अहिले स्पेनमा बढ्दै गएको छ । मेस्सी र ग्वार्डीओलाले कोरोना भाईरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि...
पूर्वमिडफिल्डरलाई पनि कोरोना संक्रमण
एजेन्सी
चैत ०९, २०७६
एजेन्सी । फुटबल क्लब म्यानचेस्टर युनाइटेड र एभर्टनका पूर्वमिडफिल्डर माराउने फेइलानीलाई कोरोना भाइरस संक्रमण भएको छ । ३२ वर्षीय बेल्जियन मिडफिल्डर फेलाइनीको परीक्षणको क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको जिनान प्रदेशको स्वास्थ्य विभागले जनाएको छ । फेलाइनी शुक्रबार मात्र चीनको जिनान...
कोरोना संक्रमणबाट रियल मड्रिडका पूर्वअध्यक्षको मृत्यु
एजेन्सी
चैत ०९, २०७६
काठमाडौं । फुटबल क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण उनको निधन भएको हो । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । आफ्नो बुबाको उपचारका क्रममा...
जेलमै मनाए रोनाल्डिन्होले जन्मदिन
एजेन्सी
चैत ०९, २०७६
एजेन्सी । ब्राजिलका चर्चित फुटबल स्टार रोनाल्डिन्होले आफ्नो ४० औं जन्मदिन जेलमै मनाएका छन् । २१ मार्चमा पाराग्वेको जेलमा रोनाल्डिन्होले आफ्नो जन्मदिन मनाएका हुन् । पाराग्वेको नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई पक्राउ गरि जेलमा राखिएको छ । उनी १० दिनअघि...
फर्किँदै नेयमार
नेपाल फ्ल्यास
चैत ०९, २०७६
एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले बेच्न तयार भएसँगै ब्राजिलका सुपरस्टार खेलाडी नेयमार पूर्व क्लब बार्सिलोना फर्कने रहेका तयारीमा छन् । नेयमारलाई बार्सिलोना फर्काउने विषयमा उनका प्रतिनिधि र बार्सिलोनाको व्यवस्थापनबीच तिब्र छलफल भएको छ । पीएसजीले हालै...
फिफाले गर्यो विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोगको घोषणा
नेपाल फ्ल्यास
चैत ०७, २०७६
एजेन्सी । विश्वभर फैलिएको कोरोना भाईरसविरुद्ध लड्न विश्व फुटबल महासंघ (फिफा) ले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आर्थिक सहयोगको घोषणा गरेको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बिहिबार विश्व स्वास्थ्य संगठनलाई १० मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरे। अध्यक्ष इन्फान्टिनोले...
नेपाल र इङ्ग्ल्यान्डबीचको खेल स्थगित
रासस
चैत ०५, २०७६
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्यान्डको सी टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगन भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९)का कारण इङ्ग्ल्यान्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगन भएको अखिल नेपाल...
युरो कप एक वर्ष सर्यो
नेपाल फ्ल्यास
चैत ०४, २०७६
युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले युरोकपलाई एक वर्ष पछाडि सार्ने निर्णय गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड१९) का कारण विश्वभरिखेलकुद गतिविधि ठप्प छ । यसबारे युइएफको मंगलबार बसेको बैठकले प्रतियोगिता सार्ने निर्णय गरेको हो । सदस्य राष्ट्रहरूसँग...
‘बी’ डिभिजन लिगका सबै खेल स्थगित
नेपाल फ्ल्यास
चैत ०४, २०७६
राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत मंगलबार भएका दुई खेल बराबरीमा सकिएका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समामंगलबार भएको खेलमा ब्वाईज युनियन र आरसिटी२२ तथा सातदोबाटो र झम्सीखेलले ११ गोलको बराबरी खेलेका हुन् । छैठौं...
‘साग’का विजेतालाई पुरस्कार कहिले ?
रासस
चैत ०४, २०७६
काठमाडौं ।मंगलबारको राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद दीपा गुरुङले म्याग्दीको बेनीमा विद्यालयको सटरमा नै मदिरा बिक्री केन्द्र राखिएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कारवाहीको माग गरिन् । सांसद दिलकुमारी रावलले चितवनमा २०५० सालका बाढी पीडित अझै समस्यामा रहेकाले तिनको व्यवस्थापनका...
सिप्यान क्रिकेट अवार्ड स्थगित
रासस
चैत ०२, २०७६
क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान) ले यही चैतमा प्रदान गरिने भनिएको सिप्यान क्रिकेट अवार्ड तत्कालको लागि स्थगन गरिएको छ । कोरोना भाइरसका कारण तत्कालको लागि अवार्ड कार्यक्रम स्थगनगरिएको सिप्यानद्वारा आईतबारजारी प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाली क्रिकेट खेलाडीको प्रदर्शन र...
मनाङलाई छैटौं पटक आहा रारा गोल्डकपको उपाधि
नेपाल फ्ल्यास
चैत ०१, २०७६
टाइब्रेकरमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लबले पोखरामा सञ्चालन भएको १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहारा क्लब पोखराको आयोजनामा फागुन २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज पोखरा रङ्गशालामा सम्पन्न फाइनल खेलमा विभागीय...
भारत–दक्षिण अफ्रिकाको वान डे सिरिज रद्द
एजेन्सी
चैत ०१, २०७६
काठमाडौं । भारतदक्षिण अफ्रिकाको वान डे सिरिज रद्द भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि भारत र दक्षिण अफ्रिकाबीच तय भएको तीन म्याचको वान डे सिरिजअन्तर्गतका बाँकी दुई खेल रद्द गरिएको जनाइएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड...
रोनाल्डोलाई कोरोना नभएको पुष्टि
एजेन्सी
चैत ०१, २०७६
एजेन्सी । सुपरस्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । युभेन्ट्स खेलाडी रोनाल्डो कोरोना भाइरसको संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसिरहेका थिए । पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले स्वास्थ्य परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नभेटिएका पुष्टि...
एकै पटक दुई प्रतियाेगिताकाे फाइनलमा पुलिस
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
नेपाल पुलिस सर्लाहीको बागमतीमा जारी छैटौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।साविक विजेता सुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई पुलिसले ३१ ले हराउँदै एकै साता दुई वटा नकआउट चरणको फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । पुलिस १८...
बी डिभिजन लिगमा आरसीटी र सातदोबाटो विजयी
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिगमा शुक्रबार रानीपोखरी कर्नर टिम (आरसीटी) र सातदोबाटो फुटबल क्लबले जित हात पारेका छन्। ललितपुर सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले ब्वाईज युनियन क्लबलाई १० गोल अन्तरले पराजित...
कप्तान विनिताको गरियो खुट्टाको शल्यक्रिया
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
चोट लागेको एक सातापछि नेपाल एपिएफ क्लबकी कप्तान विनिता बुढाथोकीको खुट्टाको शल्यक्रिया भएको छ । बलम्बुस्थित नेपाल एपिएफ अस्पतालमा बिहीबार उनको दायाँ खुट्टाको कुर्कुच्चामाथि शल्यक्रिया भएको एपिएफ महिला टोलीका व्यवस्थापक विजय केसीले जानकारी दिए । उनको खुट्टामा प्लास्टर पनि गरिएको...
कोरोना संक्रमण बढेपछि आइपिएल पनि रद्द !
एजेन्सी
फागुन ३०, २०७६
२९ मार्चदेखि सुरु हुने भनिएको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिता दिल्लीमा नहुने भएको छ । दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोदियाले यसबारे प्रस्ट्याएका हुन् । साथै दिल्ली सरकारले बढी भिडभाड हुने ठाउँमा नजानसमेत सबैमा अनुरोध गरेको छ । कोरोना भाइरसको बढ्दो...
रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीचको खेल रद्द
एजेन्सी
फागुन ३०, २०७६
स्पेनिस क्लब रियल म्याड्रिडका सबै खेलाडी क्वारेन्टाइनमा बस्ने भएपछि युइएफए च्याम्पियन्स लिगअन्तर्गत प्रिक्वाटरफाइनलमा म्यानचेस्टर सिटीसँगको खेल नहुने भएको छ । इंग्लिस क्लब सिटीसँग रियलले पहिलो लेगमा १२ गोलअन्तरले हार बेहोरेको थियो ।दोस्रो लेग सिटीको मैदानमा मंगलबार रातिको लागि तय भएको...
«
1
...
44
...
87
88
89
90
91
92
93
94
95
...
97
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय